तिब्बतमा ५.९ म्याग्निच्युडको भूकम्प, काठमाण्डूमा पनि धक्का

काठमाण्डु टुडे २०८१ फागुन २४ गते १५:२५ मा प्रकाशित

काठमाण्डू, २४ फागुन– आज (शनिबार) नेपाल–चिनको सीमा क्षेत्र तिब्त केन्द्रबिन्द्ु भएर ५.९ म्याग्निच्युटको भूकम्प गएको छ । तिब्बतको सिगात्से केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको काठमाण्डू स्थित राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूगर्भविद् भरत कोइरालाले जानकारी दिएका छन ।

भूकम्पको धक्का काठमाण्डू सहितका जिल्लामा पनि महसुस गरीएको पनि उनले जानकनारी दिए । आज दिउँसो २ बजेर ३५ मिनेट जाँदा भूकम्प गएको हो । आज बिहानमात्रै म्याग्दी र बागलुङमा पनि भूकम्प गएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us