समाचार

श्रीमान्-श्रीमतीसहित चोरी आरोपमा ४ जना पक्राउ

२०८१ फागुन २४ गते ८:१८

काठमाण्डू, २४ फागुन– प्रहरीले दाङबाट चोरी आरोपमा श्रीमान–श्रीमती सहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दाङको घोराही उपमहानगरपालिका(१ हर्नोक बस्ने २४ वर्षीय प्रदीप भनिने विज्ञान घर्ती, घोराही-१५ भीमसेन टोलका ४१ वर्षीय सदन सुनार, घोराही-१५ कै ३२ वर्षीय विक्रम चौधरी र सोही ठाउँकी...

बागलङ केन्द्रबिन्दिु भएका ४ं.१ म्याग्निच्युडको भूकम्प

२०८१ फागुन २४ गते ८:०८

काठमाण्डू, २४ फागुन– आज शनिबार बिहान बागलुङम केन्द्रविन्दु भएर भूकम्प गएको छ । म्याग्दीमा भूकम्प गएको तीन घण्टापछि आज बिहान बागलुङमा पनि भूकम्प गएको राष्टिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ६ बजेर २० मिनेट...

ओलीसँग गएकै दिन प्रचण्डलाई भनेका थियौँ दुई महिनामा फाल्दिन्छौँः सिटौला

२०८१ फागुन २३ गते १९:०१

काठमाण्डू, २३ फागुन– कांग्रेस नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाल ‘प्रचण्ड’लाई केपी शर्मा ओलीको समर्थनमा प्रधानमन्त्री बनेकै दिन दुई महिनामा फालिदिने बताएको खुलासा गरेका छन् । सरकारको अस्थिरताका कारण बनेका प्रचण्डलाई अब ओलीसँग मिलेर हामी सरकार बनाउँछौँ भनेर...

सर्बिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

२०८१ फागुन २३ गते १८:०५

काठमाण्डू, २३ फागुन– प्रहरीले आकर्षक तलबमा सर्बिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखको गुराँस गाउँपालिका–७ घर भई हाल काठमाण्डूको टोखा बस्नदै आएका ३५ वर्षीय सर्बराज बिसी रहेको प्रहरीले जानकारी दिएको छ । काठमाण्डू उपत्यका अपराध...

तराई–मधेश अभियानले राष्ट्रकै ध्यान मधेशतिर खिचेको छः प्रचण्ड

२०८१ फागुन २३ गते १८:००

काठमाण्डू, २३ फागुन– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले पनि लोकतान्त्रिक गणतन्त्र, समावेशी समानुपातिक प्रतिनिधित्व प्रणाली उल्टाउने दुस्साहस भइरहेको दाबी गरेका छन । आज शुक्रबार तराई–मधेश अभियानका क्रममा सर्लाहीको मलंगवामा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन...

झापामा ठूलो परिणाममा बोधिचित्तसहित एक पक्राउ

२०८१ फागुन २३ गते १७:५४

काठमाण्डू, २३ फागुन– प्रहरीले झापामा प्रहरीले ११० वटा बोधिचित्तको माला र १५ किलो बोधिचित्तको दाना सहित एक जनालाई पक्राउ गरेको छ । बोधिचित्त लिएर चन्द्रगढी विमानस्थलमार्फत बिहीबार काठमाण्डू जान लागेका बेला बिलबिनाका माला र दाना बरामद गरिएको जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी मिलन...

ट्रंक र डेडिकेटेड बिजुलीको बिल उद्योगीले तिर्नुपर्छः ऊर्जामन्त्री खड्का

२०८१ फागुन २३ गते १७:४७

काठमाण्डू, २३ फागुन– उर्जा जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले ‘ट्रंक लाइन’ र ‘डेडिकेटेड लाइन’ मार्फत प्रयोग गरेको बिजुलीको बिल उद्योगीले तिर्नुपर्न बताएका छन । आज (शुक्रबार) सिद्धार्थ उद्योग वाणिज्य संघले भैरहवामा आयोजना गरेको ६६ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री खड्काले यस्तो बताएका हुन...

थाइल्याण्डमा अलपत्र २० नेपालीलाई नेपाल फर्काइयो

२०८१ फागुन २३ गते १७:३९

काठमाण्डू, २३ फागुन– भारतको नयाँ दिल्ली हुँदै थाइल्याण्ड पुगेर अलपत्र परेका २० जना नेपालीको उद्धार गरेर स्वदेश ल्याइएको छ । आकर्षक रोजगारीको प्रलोभनमा परेर २४ जनवरी २०२५ मा थाइल्याण्ड पुगेर अलपत्र भएका २० नागरिकलाई उद्धार गरेर शुक्रबार बैंककस्थित नेपाली दूतावासले नेपाल फिर्ता पठाएको हो...

उद्यमशीलता सिर्जना गर्ने शिक्षा नभए मुलुक पछि पर्छः प्रधानमन्त्री ओली

२०८१ फागुन २३ गते १६:३३

काठमाण्डू, २३ फागुन– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अबको शिक्षा उद्यमशीलता सिर्जना गर्नसक्ने बनाउनुपर्ने बताएका छन । आज (शुक्रबार) मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले अबको शिक्षा प्रतिस्पर्धात्मक र उद्यमशीलता सिर्जना गर्ने...

स्वास्थ्यमन्त्रीलाई तोसिमाको प्रश्नः महिला सचिवसँग काम गर्न नसक्ने हो ?

२०८१ फागुन २३ गते १६:२६

काठमाण्डू, २३ फागुन–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले संविधानमा लैंगिक समानताको धारा त राख्यौं तर राज्यले महिलामाथि हेर्ने दृष्टिकोण परिवर्तन हुन नसकेको बताएकी छन । आज (शुक्रबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कार्कीले यस्तो बताएकी हुन । उनले वरीयताको आधारमा एक नम्बरमा...

राष्ट्रिय गौरवका आयोजना सरकारको उच्च प्राथमिकतामाः भौतिक मन्त्री दाहाल

२०८१ फागुन २३ गते १६:१८

काठमाण्डू, २३ फागुन– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले तराई–मधेशका हुलाकी राजमार्गलगायत राष्ट्रिय गौरवका आयोजनाहरू समयमै सम्पन्न गर्न सरकारले उच्च प्रथाकिमताका साथ काम गरिरहेको बताएका छन । आज (शुक्रबार) बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिदैँ भौतिक पूवार्धार मन्त्री दाहालले यस्तो बताएका...

राष्ट्रिय मानव अधिकार आयोगको २४ औँ वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस

२०८१ फागुन २३ गते १५:५६

काठमाण्डू, २३ फागुन– आज शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय मानव अधिकार आयोगको २४ औँ वार्षिक प्रतिवेदन पेस भएको छ । शुक्रबार बसेको सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले राष्ट्रिय मानव अधिकार आयोगको २४ औँ वार्षिक प्रतिवेदन,...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us