समाचार

प्रधानमन्त्री पुग्दा सुर्खेतमा सडक खाली गराइयो, स्थानीयको विरोध

२०८१ फागुन २३ गते १५:४४

काठमाण्डू, २३ फागुन– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली अहिले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेका छन । मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह, कर्णाली प्रदेश सभामा सम्बोधन, रंगशाला अवलोकन लगायतका कार्यक्रम तय गरेर उनी शुक्रबार सुर्खेत पुगेका थिए । प्रधानमन्त्री पुगेपछि सुर्खेत विमानस्थलबाट रत्न...

नारायणहिटी अगाडि राजा पक्षधरको प्रदर्शन

२०८१ फागुन २३ गते १५:३९

काठमाण्डू, २३ फागुन– आज शुक्रबार राजा पक्षधर समूहले नारायणहिटी दरबार सङ्ग्रहालय अगाडि प्रदर्शन गरेका छन । जनताको नासो फिर्ता चाहियो भन्दै उनीहरुले राजाको पक्षमा नारा लगाएका थिए । प्रदर्शनकारीहरूले राजा छिट्टै फर्किने दाबी गर्दै नारायणहिटी खाली गर्न समेत सरकार सँग माग गरेका छन ।...

उदयपुरमा गाडीको ठक्करबाट दिदीबहिनीको मृत्यु

२०८१ फागुन २३ गते १४:५०

काठमाण्डू, २३ फागुन– उदयपुर सदरमुकाम गाईघाटस्थित डिएमगेट नजिकै त्रियुगा बसपार्क जाने सडकखण्डमा गाडीको ठक्करबाट सडकको छेउमा उभिएका दिदीबहिनीको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको राजविराज स्थायी घर भई गाइघाट बजारमा बस्दै आएकी १४ वर्षीया अनुकुमारी दास र १२ वर्षीया देवीकुमारी दास रहेका जिल्ला...

त्रिविका रेक्टरको कार्यकक्षमा नेविसंघको तोडफोड

२०८१ फागुन २३ गते १४:२९

काठमाण्डू, २३ फागुन– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का कार्यकर्ताले त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा.डा. खड्ग केसीको कार्यकक्षनै तोडफोड गरेका छन् । शुक्रबार बिहान १० रेक्टर केसीको कार्यकक्षमा आएर तोडफोड गरेका हुन । घटनाको थप विवरण भने आउन...

श्रम मन्त्रालय घूस संकलन गर्ने अड्डा बन्योः पूर्वमन्त्री अर्याल

२०८१ फागुन २३ गते १४:१९

काठमाण्डू, २३ फागुन– पूर्व मन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय घूस संकलन गर्ने अड्डा बनेको आरोप लगाएका छन । आज (शुक्रबार) बसेको प्रधानमन्त्री सभाको बैठकमा बोल्दै सांसद बोल्दै रास्वपा सांसद अर्यालले यस्तो बताएका हुन । पूर्वश्रममन्त्रीसमेत...

अढाई वर्ष राजतन्त्रको कर्म भोगेकै हो, त्यसका नाममा मूल्यवान समय खेर नफालौँः महासचिव पोखरेल

२०८१ फागुन २३ गते १४:०९

काठमाण्डू, २३ फागुन– एमालेका महासचिव शंकर पोखरेलले गुनासा, असन्तुष्टि भएपछि गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने दाबी गरेका छन । आज शुक्रबार फेसबुकमा एक स्टाटस राख्दै महासचिव पोखरेलले यस्तो बताएका हुन । एमाले महासचिव फेसबुकमा लेखेका छन, ‘गुनासा र असन्तुष्टि आफ्नो ठाउँमा होलान्। तर गणतन्त्रका...

फागुन २७ गते प्रधानमन्त्री ओलीले कोशी प्रदेशसभालाई सम्बोधन गर्ने

२०८१ फागुन २३ गते १३:३७

काठमाण्डू, २३ फागुन– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २७ गते कोशी प्रदेशसभालाई सम्बोधन गर्ने भएका छन । प्रदेश सरकारको‌ आज बसेको मन्त्रिपरिषद्को बैठकले फागुन २७ गते प्रधानमन्त्री ओलीले प्रदेश सभामा गर्ने सम्बोधनको तयारीका लागिका प्रदेश सभालाई आग्रह गर्ने निर्णय गरेको...

पोखरामा झडप, केही प्रदर्शनकारी र नगर प्रहरी घाइते

२०८१ फागुन २३ गते १३:३०

काठमाण्डू, २३ फागुन– मानव सेवा फाउन्डेसनले कोटीहोमका लागि पोखराको लेकसाइडमा भूमिपुजन गर्न थालेपछि भएको विवादका क्रममा दुई पक्षीय झडप भएको छ । आज शुक्रबाबर महानगरले अनुमति बेजर भूमि पुजन गर्न नदिने अडान लिएसँगै भएको विवाद झडपमा परिणत भएको प्रहरीले जानकारी दिएको छ । पोखरा...

इटहरीमा महिलाको शंकास्पद मृत्यु, आफन्तलाई खबरै नगरी रातारात दाहसंस्कार

२०८१ फागुन २३ गते १३:२१

काठमाण्डू, २३ फागुन– सुनसरीको इटहरीमा घरेलु श्रमिकको रूपमा काम गर्ने महिलाको शंकास्पद मृत्यु भएको छ । आफन्तलाई खबर नै नगरी दाहसंस्कार गरेको पाइएपछि घटना शंकास्पद भएको खुलेको प्रहरीले जथानकारी दिएको छ । प्रहरीका अनुसार घटना गत ९ फागुनको हो । २१ वर्षीया चन्दा चौधरी...

महोत्तरीमा बस पल्टिँदा १५ जना घाइते

२०८१ फागुन २३ गते १३:१३

काठमाण्डू, २३ फागुन– महोत्तरीमा बस पल्टिँदा १५ जना घाइते भएका छन । हरिगोरीगम्माबाट परिक्रमा सडक हुँदै जलेश्वरतर्फ जाँदै गरेको ना ३ ख ८९९७ नम्बरको यात्रु बस मडईस्थित सडकबाट पल्टेर दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय...

पोखरामा कोटीहोमको भूमिपुजन रोक्न खोज्दा झडप

२०८१ फागुन २३ गते १३:०७

काठमाण्डू, २३ फागुन– पोखरा महानगरपालिकाले कोटीहोम रोक्न खोजेपछि झडप भएको छ । मानव सेवा फाउन्डेसन, नेपालले पोखराको लेकसाइडमा कोटीहोम सञ्चालन गर्न महानगरले अनुमति दिएको छैन । आज (शुक्रबार) अनुमतिबिना भूमिपुजन गर्न खोजेको भन्दै महानगर प्रहरीले रोक्न खोजेको थियो । सो क्रममा कोटीहोम सञ्चालक र...

स्रोत नखुलेको २८ लाख ९० हजार रुपैयाँसहित ४ जना पक्राउ

२०८१ फागुन २३ गते १३:०१

काठमाण्डू, २३ फागुन– प्रहरीले कपिलवस्तुबाट नखुलेको २८ लाख ९० हजार रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ । नेपाल रुपैयाँ १४ लाख ५० हजार र भारतीय रुपैयाँ ९ लाख सहित चार जना विहीबार उनीहरुलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय पिपराबाट...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us