समाचार

रास्वपा सांसद खनालको प्रश्नः सरकार जीबी राईलाई खोज्दै छ कि छैन ?

२०८१ फागुन २२ गते १८:०६

काठमाण्डू, २२ फागुन– पूर्व मन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले सरकार गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईलाई खोजिरहेको छ कि छैन भन्दै प्रश्न गरेका छन । आज (बिहिबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपा सांसद खनालले यस्तो बताएका हुन । उनले...

वर्तमान सरकार लोकतन्त्रमाथि विश्वास गर्छः सञ्चारमन्त्री गुरुङ

२०८१ फागुन २२ गते १७:४३

काठमाण्डू, २२ फागुन– नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सुचनामन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकार लोकतन्त्रमाथि विश्वास गर्ने भएकाले सरकारलाई निरङ्कुश भन्ने कुरा मिथ्या आरोप लगाइएको बताएका छन । आज (बिहिबार) बसेको राष्ट्रिय सभाको बैठकमा सञ्चारमन्त्री गुरुङले वर्तमान सरकार लोकतन्त्रमाथि विश्वास गर्ने भएकाले सरकारलाई...

ऊर्जामन्त्रीलाई लिङ्देनको चेतावनीः कर्मचारीलाई नोकर नठान्नुस्

२०८१ फागुन २२ गते १७:३५

काठमाण्डू, २२ फागुन– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे संसदमा सत्तापक्ष र प्रतिपक्षबीच चर्को चर्की परेको छ । आज (बिहीबार) प्रतिनिधिसभाको विशेष समयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सदनमा झुटा विवरण प्रस्तुत गरेको आरोप...

प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न नदिने मेयर बालेनको अडान

२०८१ फागुन २२ गते १७:२५

काठमाण्डू, २२ फागुन– काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रायलाई जवाफी पत्र पठाएका छन् । मन्त्रालयले बुधबार आफ्नो कर्मचारीलाई काम गर्ने वातावरण बनाइदिन आग्रहसहित काठमाण्डू महानगरपालिकालाई पत्राचार गरेको थियो। त्यसको जवाफी पत्र बिहीबार महानगरले मन्त्रालयलाई पठाएको हो । पत्रमा...

नवनियुक्त स्वास्थ्य सचिव डा.देवकोटाले सम्हाले जिम्मेवारी

२०८१ फागुन २२ गते १७:०८

काठमाण्डू, २२ फागुन– नवनियुक्त स्वास्थ्य सचिव डा.विकास देवकोटाले पदाबहाली गरेका छन । डा.देवकोटालाई हिजो बुधबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सचिव नियुक्त गरेको थियो बिहीबार मन्त्रालय पुगेर डा. देवकोटाले स्वास्थ्य सचिवको जिम्मेवारी सम्हालेका हुन् । यसअघि उनी स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारीमा थिए ।...

पूर्व राजा ज्ञानेन्द्रलाई ओलीले भनेः राजतन्त्र ब्युँतने सपना नदेखे हुन्छ

२०८१ फागुन २२ गते १६:४४

काठमाण्डू, २२ फागुन– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक अब आत्मनिर्भरताको बाटोमा लाग्नुको विकल्प नभएको बताएका छन । आज (बिहिबार) महोत्तरीको गौशाला नगरपालिका–१, रामनगरमा आज नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिजको उद्घाटन गर्दै उहाँले औद्योगिक विकास र रोजगारी सृजनामा प्राथमिकता दिइने बताए । प्रधानमन्त्री ओलीले भने,...

मुलुक अब आत्मनिर्भरताको बाटोमाः प्रधानमन्त्री

२०८१ फागुन २२ गते १६:४१

काठमाण्डू, २२ फागुन– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक अब आत्मनिर्भरताको बाटोमा लाग्नुको विकल्प नभएको बताएका छन । आज बिहिबार महोत्तरीको गौशाला नगरपालिका–१, रामनगरमा आज नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिजको उद्घाटन गर्दै उहाँले औद्योगिक विकास र रोजगारी सृजनामा प्राथमिकता दिइने बताए । प्रधानमन्त्री ओलीले भने,...

प्रधानमन्त्रीबाट नयाँ प्रविधिमा आधारित कागज उद्योगको उद्घाटन

२०८१ फागुन २२ गते १६:१७

काठमाण्डू, २२ फागुन– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिजको आज उद्घाटन गरेका छन । महोत्तरीको गौशाला नगरपालिका १, रामनगरमा आयोजित कार्यक्रमबीच प्रधानमन्त्री ओलीले सो उद्योगको उद्घाटन गरेका हुन । प्रधानमन्त्री ओलीले उद्योग स्थापनाले चुलो चौकोमा सीमित रहनेहरुका...

दशरथ रंगशालामा युवा कुट्नेहरु बिल्लधारी गुण्डा होईनन्, ती गणतन्त्रको सेनानी हुनः एमाले सांसद रिजाल

२०८१ फागुन २२ गते १६:१०

काठमाण्डू, २२ फागुन– एमाले सांसद ईश्वरबहादुर रिजालले दशरथ रंगशालामा युवा कुट्ने एमाले कार्यकर्ता ‘बिल्लाधारी गुण्डा’ नभएर ‘गणतन्त्रका सेनानी’ भएको बताएका छन । आज बिहिबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद रिजालले यस्तो दाबी गरेका हुन् । उनले भने , ‘ सभ्यताको यो थलो...

लोडसेडिङ अन्त्यको श्रेय भारतलाई दिनुपर्छ कुलमानलाई होइनः उर्जामन्त्री खड्का

२०८१ फागुन २२ गते १५:३५

काठमाण्डू, २२ फागुन– ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले लोडसेडिङ अन्त्यको श्रेय छिमेकीमुलुक भारतलाई दिनुपर्ने बताएका छन । आज बिहिबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उर्जा मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङप्रति लक्षित गर्दै एक जना व्यक्तिले मात्रै लोडसेडिङ अन्त्य गर्न...

अमेरिकी सहयोग दुरुपयोग गर्नेहरूको सूची जारी गरियोस्ः रामहरी खतिवडा

२०८१ फागुन २२ गते १५:२४

काठमाण्डू, २२ फागुन– कांग्रेस सांसद रामहरी खतिवडाले अमेरिकी सहयोग दुरुपयोग गर्नेहरूको सूचीसहित श्वेतपत्र जारी गर्न सरकारसँग माग गरेका छन । आज बिहिबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा कांग्रेस सांसद खतिवडाले यस्तो माग गरेका हुन । सांसद खतिवडाले एनजीओ तथा आइएनजीओमार्फत आएको रकम दुरुपयोग...

हातमा हत्कडी र नेल लगाएर नेपालीलाई फिर्ता गर्नु मानवअधिकार विपरीतः देवेन्द्र पौडेल

२०८१ फागुन २२ गते १५:१५

काठमाण्डू, २२ फागुन– पूर्व मन्त्री नेकपा माओवादी केन्द्रका नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले हातमा हत्कडी र नेल लगाएर नेपालीलाई फिर्ता गर्नु मानवअधिकार विपरीत भएको बताएका छन । हिजो बुधबार मात्रै अमेरिकाबाट नेपालीहरू निकै अपमानजनक तरिकाले हातमा हत्कडी र नेल लगाएर फिर्ता हुनु परेको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us