काठमाण्डू, २३ फागुन– मानव सेवा फाउन्डेसनले कोटीहोमका लागि पोखराको लेकसाइडमा भूमिपुजन गर्न थालेपछि भएको विवादका क्रममा दुई पक्षीय झडप भएको छ । आज शुक्रबाबर महानगरले अनुमति बेजर भूमि पुजन गर्न नदिने अडान लिएसँगै भएको विवाद झडपमा परिणत भएको प्रहरीले जानकारी दिएको छ । पोखरा...
काठमाण्डू, २३ फागुन– सुनसरीको इटहरीमा घरेलु श्रमिकको रूपमा काम गर्ने महिलाको शंकास्पद मृत्यु भएको छ । आफन्तलाई खबर नै नगरी दाहसंस्कार गरेको पाइएपछि घटना शंकास्पद भएको खुलेको प्रहरीले जथानकारी दिएको छ । प्रहरीका अनुसार घटना गत ९ फागुनको हो । २१ वर्षीया चन्दा चौधरी...
काठमाण्डू, २३ फागुन– महोत्तरीमा बस पल्टिँदा १५ जना घाइते भएका छन । हरिगोरीगम्माबाट परिक्रमा सडक हुँदै जलेश्वरतर्फ जाँदै गरेको ना ३ ख ८९९७ नम्बरको यात्रु बस मडईस्थित सडकबाट पल्टेर दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय...
काठमाण्डू, २३ फागुन– पोखरा महानगरपालिकाले कोटीहोम रोक्न खोजेपछि झडप भएको छ । मानव सेवा फाउन्डेसन, नेपालले पोखराको लेकसाइडमा कोटीहोम सञ्चालन गर्न महानगरले अनुमति दिएको छैन । आज (शुक्रबार) अनुमतिबिना भूमिपुजन गर्न खोजेको भन्दै महानगर प्रहरीले रोक्न खोजेको थियो । सो क्रममा कोटीहोम सञ्चालक र...
काठमाण्डू, २३ फागुन– प्रहरीले कपिलवस्तुबाट नखुलेको २८ लाख ९० हजार रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ । नेपाल रुपैयाँ १४ लाख ५० हजार र भारतीय रुपैयाँ ९ लाख सहित चार जना विहीबार उनीहरुलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय पिपराबाट...
काठमाण्डू, २३ फागुन- काठमाण्डूको शंकरापुर नगरपालिका–६ सलम्बुटारमा रहेको अनाथ बालबालिका राख्ने टहरामा मालबाहक टिपर छिर्दा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई बालबालिका र एक वृद्ध छन् । बा२क ६५८० नम्बरको टिपर बाटो छाडेर शुक्रबार बिहान ३ः ४० बजे आश्रयस्थलभित्र पसेको थियो...
काठमाण्डू, २३ फागुन- एमाले सम्वद्ध पत्रकारको संस्था प्रेस चौतारीका अध्यक्ष एवं जनता टाइम्स अनलाइनका सञ्चालक गणेश बस्नेतले साइबर क्राइमसम्बन्धी मुद्दामा सफाइ पाएका छन् । काठमाण्डू जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै बस्नेतलाई सफाई दिएको हो । अदालतले सञ्चार माध्यममा प्रकाशित...
काठमाण्डू, २३ फागुन- राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले शून्य नम्बर दिएकामा आपत्ति जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत पुनले घिसिङलाई शून्य नम्बर दिने सचिव र सहसचिव टोलीलाई आफूले माइनस ९९ नम्बर दिने बताए ।...
काठमाण्डू, २३ फागुन- हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहेको छ...
विराटनगर, २३ फागुन- एमाले मोरङको नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली समर्थित उम्मेदवार पछि परेका छन् । जारी मतगणनामा अजम्बर राईले अग्रता लिएका छन् । ४ सय ३८ मत गणना हुँदा अध्यक्षका प्रत्यासी राईले २ सय २५ मत पाएका छन्...
उदयपुर, २३ फागुन- उदयपुरको गाइघाटमा बोलेरो गाडीको ठक्करबाट दिदीबहिनीको ज्यान गएको छ । प्रदेश१–०५–००१च००९१ नम्बरको बोलेरेले बिहीबार साँझ ठक्कर दिँदा त्रियुगा नगरपालिका १२ मा दिदीबहिनीको मृत्यु भएको हो । सप्तरीको राजविराज घर भई गाइघाटमा डेरा गरी बस्ने ललन दासका छोरीहरु १२ वर्षीया देवकुमारी र...
काठमाण्डू, २३ फागुन-जुम्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहीबार राति १० बजेर २५ मिनेट जाँदा जुम्लाको नराकोट आसपास केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पबाट कुनै भौतिक वा मानवीय क्षति भएको सूचना भने...