काठमाण्डू, २१ फागुन– उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले संसद्लाई कुण्ठा व्यक्त गर्ने थलो नबनाउन सांसदहलाई आग्रह गरेका छन । आज बुधबार बुधबारका आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेशबारे उठेका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन । अर्थमन्त्री पौडेलले...
काठमाण्डू, २१ फागुन– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद हरी ढकालले संसद् सचिवालयले दुई जना पत्रकारलाई संसद् भवन परिसर प्रवेश गर्ने पासमा लगाएको निलम्बन फुकुवाको माग गरेका छन । एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरूलाई प्रश्न गर्दा गलत शब्द प्रयोग गरेको भन्दै...
काठमाण्डू, २१ फागुन– नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतिपक्षी दलले अध्यादेशबारे भएका विरोधहरू विषयवस्तुमा आधारित रहेर नभएको दाबी गरेका छन । आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकमा अध्यादेश स्वीकृत गर्ने कार्यसूची रहेको छ । कार्यसूची अनुसार अध्यादेश स्वीकृत गर्ने...
काठमाण्डू, २१ फागुन– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउन कुनै चलखेल नगरेको बताएका छन । आज बुधबार तनहुँमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उर्जा मन्त्री खड्काले यस्तो बताएका हुन । उनले एउटा कर्मचारीलाई हटाउन सरकारले कुनै चलखेल...
काठमाण्डू, २१ फागुन– गत सोमबार काठमाण्डूको दशरथ रंगशालामा दर्शक पिटिएको घटनाबारे संसद्मा प्रश्न उठेको छ । आज बुधबार प्रतिनिधि सभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतकसमेत रहेका सांसद ज्ञानेन्द्र शाहीले दशरथ रंगशालामा दर्शक कुटिएको घटनाबारे संसदमा प्रश्न उठाएका छन । उक्त घटनामा संलग्नलाई...
काठमाण्डू, २१ फागुन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बहाना बनाएर निष्कासनको तयारी गरिएको भन्दै आपत्ति व्यक्त गरेको छ । आज (बुधबार) बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै रास्वपा कार्यबाहक प्रवक्ता समेत रहेका सांसद मनिष झाले सरकारप्रति प्रश्न...
काठमाण्डू, २१ फागुन– प्रतिनिधिसभाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कार्यसम्पादन मुल्यांकनमा शून्य अंक पाएकोबारे जवाफ दिन सरकारलाई निर्देश गरेको छ । आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै विपक्षी दलहरूले घिसिङले पाएको अंकबारे सरकारसँग जवाफ मागेका थिए । यो विषयमा...
काठमाण्डू, २१ फागुन– हिजो मंगलबार दिउँसो मेरङमा एउटै डोरीले पासो लागेको अवस्थामा मृत भेटिएका युवायुवतीको मृत्युको कारण विवाहेत्तर प्रेम सम्बन्ध रहेको प्रहरीले जानकारी दिएको छ । पथरीशनिश्चरे नगरपालिका-५ मौलीबारीस्थित बक्राहा खोलाको किनारमा रहेको पिठारीको रूखको एउटै हाँगोमा झुन्डिएको अवस्थामा पथरीशनिश्चरे–५ का अन्दाजी २४ वर्षीय...
काठमाण्डू, २१ फागुन– राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले गरेको प्रदर्शनका कारण काठमाण्डूमा चक्रपथ भित्र सवारी आवागमन अस्तव्यस्त भएको छ । बिरलै ट्राफिक जाम हुने करिडोर क्षेत्र ९खोला किनारका सडक०भएर यात्रा गर्नेहरु पनि आज जाममा परेका छन् । लामो समय सवारी जाम हुँदा...
काठमाण्डू, २१ फागुन– राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले काठमाण्डूमा मोटरसाइकल र्याली निकालेको छ । राप्रपाका अधिकांश नेता तथा कार्यकर्ताहरू नेपालको राष्ट्रिय झन्डा बोकेर र्यालीमा सहभागी भएका छन । राजधानीका विभिन्न स्थानबाट निस्किएको मोटरसाइकल र्याली बबरमहलहुँदै नारायणहिटीसम्म पुगेको हो । राप्रपाको र्यालीका कारण...
काठमाण्डू, २१ फागुन– मकवानपुरको मनहरी गाउँपालिकामा नवजात शिशुको शव भेटिएको छ । मकवानपुरको मनहरी गाउँपालिका–७, स्थित मनहरी बजारको डम्पिङसाइटमा सालनालसहित नवजात शिशु (छोरी)को शव फेला परेको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । उनका अनुसार शिशुको शव फाल्नेको पहिचान हुन सकेको उनले...
झापा, २१ फागुन– समाजवादी मोर्चामा आवद्ध तीन कम्युनिष्ट घटकले झापाको सुखानीमा पञ्चायतविरोधी आन्दोलनका क्रममा मारिएका चार शहीदको शालिक तोडफोड गरेकामा आपत्ति जनाएको छ । सुखानी स्मृति दिवसका अवसरमा बुधबार एक वज्ञप्ति जारी गर्दै उनीहरुले शहीदहरुको बलिदान, जनताको आकांक्षा र समाजवाद प्राप्त गर्ने लक्ष्यमा विभिन्न...