विराटनगर, २० फागुन– विवाहेत्तर सम्बन्धमा रहेका महिला र पुरुष एउटै डोरीले पासो लगाएको अवस्थामा मृत फेला परेका छन् । मोरङको पथरीशनिश्चरे नगरपालिका–५ मौलीबारीस्थित बक्राहा खोला किनारको एक रुखमा महिला र पुरुषले सँगै झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । स्थानीय अजय टुडू र झापाको...
काठमाण्डू, २० फागुन– मोरङको बक्राहा खोला किनारमा एउटै डोरीले पासो लागेको अवस्थामा महिला पुरुषको शव भेटिएको छ । पथरीशनिश्चरे नगरपालिका–५ मौलीबारीस्थित बक्राहा खोला किनारमा रहेको पिठारीको रुखको हाँगोमा सँगै झुन्डिएको अवस्थामा सोही ठाउँका करिब २४ वर्षीय अजय टुडू र झापाको गौरीगञ्ज गाउँपालिका–२ की जुबामुनी...
काठमाण्डू, २० फागुन– सत्ता घटक दल एमालेले भोली बुधबार बस्ने प्रतिनिधि सभाको बैठकमा आफ्ना सांसदहरु अनिर्वाय उपस्थित हरु निर्देशन जारी गरेको छ । भोली बुधबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैकमा जारी भएका अध्यादेश पारित गर्नका लागि प्रस्तुत गरिँदैछ । अध्यादेशहरू पारित गर्नका...
काठमाण्डू, २० फागुन– प्रहरीले दुधौली नगरपालिका–९ की १७ वर्षीया अनिसा सदाको हत्या गर्ने मृतककी श्रीमान्लाई पक्राउ गरेको छ । गएराति अनिसाको हत्या गरेको आरोपमा उनका श्रीमान् दुधौली नगरपालिका–८ कछुवाखाडीका २२ वर्षीय दिनेश सदालाई प्रहरीले आज पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी...
काठमाण्डू, २० फागुन– प्रहरीले सप्तरीको राजविराजस्थित मुरहीको एक गोदामबाट प्रहरीले ८० बोरा लागु औषध गाँजा बरामद गरेको छ । जिल्लाको राजविराज नगरपालिका वडा नम्बर–९ बाट प्रहरीको टोलीले ८० बोरा लागुऔषध गाँजा बरामद गरीएको प्रहरीले जानकारी दिएको छ । विशेष सूचनाको आधारमा सीडीओसहितको उपस्थितिमा अहिलेसम्म...
काठमाण्डू, २० फागुन– आगामी ५ चैतमा त्रिभुवन विश्वविद्यालय अन्नतर्गका आङ्गिक, सम्बन्धनप्राप्त क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको लागि फागुन २७ गते मनोनयन दर्ता हुने भएको छ । यसअघि त्रिविका आङ्गिक, सम्बन्धनप्राप्त क्याम्पसमा सोमबार बेलुकासम्म विभिन्न विद्यार्थी सङ्गठनले आफ्नो सङ्घ, सङ्गठनको नाम दर्ता गराएका...
काठमाण्डू, २० फागुन– काठमाण्डूको थापाथली चोक नजिकको भित्रि सडकमा आज बिहान खानेपानीको पाइप फुट्दा करिब पाँच लाख लिटर पानी खेर गएको छ । आज (मंगलबार) बिहान पाइप फुटेको केही समयमै पाँच लाख लिटर पानी खेर गएको काठमाण्डू उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले जानकारी दिएको छ...
काठमाण्डू, २० फागुन– प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले कतिपय गैरसरकारी अस्पतालहरूले न्यूनतम पारिश्रमिक पनि नदिएको विषय जानकारीमा आएको भन्दै त्यसबारे आपत्ति जनाएका छन । आज (मंगलबार) काठमाण्डूमा आयोजित नेपाल ट्रेड युनियन महासंघ (जीफन्ट) ले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले...
काठमाण्डू, २० फागुन– ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री दीपक खड्काले आफ्ना सल्लाहकार प्रबल अधिकारीको भारत घुमेको खर्च नेपाल विद्युत प्राधिकरणबाट भराउन दबाब दिएको खुलेको छ । वरिष्ठ ऊर्जा विज्ञको पद सिर्जना गरी आफ्नो सल्लाहकारमा नियुक्त गरेका मन्त्री खड्काले एकल निर्णय गरी अधिकारीको भ्रमण खर्च उपलब्ध...
काठमाण्डू, २० फागुन– मकवानपुरको दुर्गम राक्सिराङ गाउँपालिकामा घाँस काट्न गएकी ४९ वर्षीया महिलाको घर नजिकै भिरबाट लडेर मृत्यु भएको छ । राक्सिराङ–६ कोलडाँडाकी सिता माया गलानको शव दुई दिनपछि भिरमा फेला परेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जानकारी दिएको छ । १७ फागुन बिहान ९...
काठमाण्डू, २० फागुन– प्रहरीले पाल्पाबाट अवैध रुपमा राखेको भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिनाउ गाउँपालिका–२ खुर्साने बस्ने वर्ष ३८ वर्षका जीवन विश्वकर्मा रहेका छन । विकले अवैध रुपमा भरुवा बन्दुक लुकाएर राखेको र बन्दुकमा प्रयोग हुने छर्रा र बारुद...
काठमाण्डू, २० फागुन– पूर्व प्रधानमन्त्री एवं नेकपा एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले तत्काल कुनैपनि पार्टीसँग एकीकरणको सम्भावना नरहेको स्पष्ट पारेका छन । आज (मंगलबार) धनुषामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सम्मानित नेता खनालले यस्तो बताएका हुन । उनले पार्टी एकीकरण गर्नुपर्ने अवस्था नआएका कारण...