काठमाण्डू, २१ फागुन– प्रधानमन्त्री केपी ओलीलाई हिटलरको संज्ञा दिएर प्रश्न सोध्ने दुई युटयुबरको संघीय संसद सचिवालयले प्रेस पास निलम्बन गरेको छ । संघीय संसद सचिवालयले एक महिनाका लागि दुई युट्युबरको पास निलम्बन गरेको हो । प्रधानमन्त्रीलाई अमर्यादित प्रश्न सोधेकाले उनीहरुको पास निलम्बन गरिएको सचिवालयका...
काठमाण्डू, २१ फागुन– गत सोमबार काठमाण्डूको दशरथ रंगशालमा ‘केपी ओली कप’ फटुबलको फाइनल खेलको आयोजना गरीएको थियो । उक्त खेलको आयोजना एमाले निकट राष्ट्रिय युवा संघले गरेको थियो । उक्क खेलमा प्रमुख अतिथिको रुपमा सहभागी थिए प्रधानमन्त्री केपी शर्मा ओली । प्रधानमन्त्री आली रंगशालामा...
काठमाण्डू, २१ फागुन– गत सोमबार काठमाण्डूको दशरथ रंगशालमा ‘केपी ओली कप’ फटुबलको फाइनल खेलको आयोजना गरीएको थियो । उक्त खेलको आयोजना एमाले निकट राष्ट्रिय युवा संघले गरेको थियो । उक्क खेलमा प्रमुख अतिथिको रुपमा सहभागी थिए प्रधानमन्त्री केपी शर्मा ओली । प्रधानमन्त्री आली रंगशालामा...
काठमाण्डू, २१ फागुन– आज (बुधबार) अवैध नेपाली आप्रवासी लिएर अमेरिकी जहाज काठमाण्डू आउँदै छ । विश्व शक्ति राष्ट्र अमेरीकामा डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेपछि निष्कासित भएका नेपालीहरूलाई लिएर अमेरिकी चार्टर जहाज काठमाण्डू आउने लागेको हो । अध्यागमन कानुन उल्लंघन गर्ने केही नेपालीहरूलाई लिएर अमेरिकी...
काठमाण्डू, २१ फागुन- हातहतियारको होडबाजी र निःशस्त्रीकरणलाई सधैंका निम्ति अन्त्य गर्ने सन्देश प्रवाहका साथ बुधबार विश्वभर अन्तर्राष्ट्रिय निःशस्त्रीकरण र अप्रसार जागरुकता दिवस मनाइँदैछ । यो दिवस युवापुस्तामाझ शस्त्रास्त्रको होडबाजी हुन नदिने जागरुकता वृद्धि अभियानमा केन्द्रित हुने गरेको छ । संयुक्त राष्ट्रसंघ स्थापना भएदेखि नै...
काठमाण्डू, २० फागुन- जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता नलिने भएको छ । मंगलबार सम्पन्न जसपा केन्द्रीय समिति बैठकले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको हो । सो पार्टीका पार्टी प्रवक्ता मनिष सुमनले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय बैठकले...
काठमाण्डू, २० फागुन– भोली (बुधबार) बस्ने प्रतिनिधि सभाले अध्यादेश अगाडि बढाउने भएको छ । मंगलबार बसेको प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस गर्ने कार्यसूची तय गरेको हो । यसअघि गत माघ २४ गते कार्यसूचीमा चढेर पनि स्थगित भएको थियो...
काठमाण्डू, २० फागुन– पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार आएको छ । हृदयाघात भएपछि काठमाण्डूको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत पूर्वयुवराज शाहको स्वास्थ्यमा सुधार आएको अस्पताल स्रोतले जानकारी दिएको छ । अस्पतालका प्रवक्ता अजय मिश्राले पारस शाहको स्वास्थ्यमा सुधार भएको र मंगलबारदेखि वार्डमा सारिएको जानकारी दिएका...
काठमाण्डू, २० फागुन– ललिता निवास जग्गा अनियमितता प्रकरणमा दोषी ठहर भएका र सफाइ पाएकाहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ । दोषी ठहर भएकाहरुलाई बढी सजाय हुनुपर्ने अनि सफाई पाएकाहरुलाई दोषी ठहर गर्नुपर्ने माग राखेर अख्तियारले सर्वोच्चमा पुनरावेदन दर्ता गराएको...
काठमाण्डू, २० फागुन– प्रहरीले खुकुरी चोरी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धादिङको धुनिबेशी नगरपालिका–५ घर भएका २७ वर्षीय राजकुमार तामाङ, रौतहटको रघुनाथपुर नगरपालिका–९ का ३३ वर्षीय शेख जफ्रे आलम र चपुर नगरपालिका–९ का २३ वर्षीय लाल मोहमद देवान रहेको...
काठमाण्डू, २० फागुन– राइस कुकर बनाउन बोलाएर हनी ट्रयापमा फसाउन खोजेको आरोपमा पक्राउ परेकी युवती धरौटीमा छुटेकी छन । चितवनको रत्ननगर नगरपालिका–८ घर भइ हाल काठमाण्डू महानगरपालिका–१३ कुलेश्वर बस्ने २८ वर्षीया अस्मिता आचार्यलाई धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाण्डूले आदेश दिएको थियो । न्यायाधीश...
काठमाण्डू, २० फागुन– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसले २१ फागुनमा बस्ने संसद् बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरूलाई निर्देशन जारी गरेको छ । आज (बुधबार) दिउँसो १ बजे बस्ने संसद् बैठकमा जारी भएका अध्यादेश पारित गर्नका लागि प्रस्तुत गरिँदैछ । अध्यादेशहरू पारित गर्नका लागि...