काठमाण्डू, २३ फागुन- काठमाण्डूको शंकरापुर नगरपालिका–६ सलम्बुटारमा रहेको अनाथ बालबालिका राख्ने टहरामा मालबाहक टिपर छिर्दा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई बालबालिका र एक वृद्ध छन् । बा२क ६५८० नम्बरको टिपर बाटो छाडेर शुक्रबार बिहान ३ः ४० बजे आश्रयस्थलभित्र पसेको थियो...
काठमाण्डू, २३ फागुन- एमाले सम्वद्ध पत्रकारको संस्था प्रेस चौतारीका अध्यक्ष एवं जनता टाइम्स अनलाइनका सञ्चालक गणेश बस्नेतले साइबर क्राइमसम्बन्धी मुद्दामा सफाइ पाएका छन् । काठमाण्डू जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै बस्नेतलाई सफाई दिएको हो । अदालतले सञ्चार माध्यममा प्रकाशित...
काठमाण्डू, २३ फागुन- राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले शून्य नम्बर दिएकामा आपत्ति जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत पुनले घिसिङलाई शून्य नम्बर दिने सचिव र सहसचिव टोलीलाई आफूले माइनस ९९ नम्बर दिने बताए ।...
काठमाण्डू, २३ फागुन- हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहेको छ...
विराटनगर, २३ फागुन- एमाले मोरङको नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली समर्थित उम्मेदवार पछि परेका छन् । जारी मतगणनामा अजम्बर राईले अग्रता लिएका छन् । ४ सय ३८ मत गणना हुँदा अध्यक्षका प्रत्यासी राईले २ सय २५ मत पाएका छन्...
उदयपुर, २३ फागुन- उदयपुरको गाइघाटमा बोलेरो गाडीको ठक्करबाट दिदीबहिनीको ज्यान गएको छ । प्रदेश१–०५–००१च००९१ नम्बरको बोलेरेले बिहीबार साँझ ठक्कर दिँदा त्रियुगा नगरपालिका १२ मा दिदीबहिनीको मृत्यु भएको हो । सप्तरीको राजविराज घर भई गाइघाटमा डेरा गरी बस्ने ललन दासका छोरीहरु १२ वर्षीया देवकुमारी र...
काठमाण्डू, २३ फागुन-जुम्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहीबार राति १० बजेर २५ मिनेट जाँदा जुम्लाको नराकोट आसपास केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पबाट कुनै भौतिक वा मानवीय क्षति भएको सूचना भने...
काठमाण्डू, २२ फागुन– सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने अन्तिम तयारी गरेको छ । त्यसका लागि घिसिङसँग पाँचौं पटक स्पष्टीकरण सोधिएको छ । सरकारले बिहीबार पदबाट किन नहटाउने भन्दै कुलमानलाई स्पष्टीकरण सोधेको हो । बुधबार बसेको मन्त्रिपरिषद बैठकले कुलमानसँग तीन...
काठमाण्डू, २२ फागुन– माओवादी केन्द्रका सांसद माधव सापकोटाले कुलमान घिसिङका विषयमा ऊर्जामन्त्रीले संसद्मा दिएको अभिव्यक्ति ढाँटछलपूर्ण रहेको बताएका छन् । बिहीबार संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सापकोटाले ऊर्जामन्त्रीले संसद्मा राखेको तर्क तथ्याङ्कमा आधारित नभएको उल्लेख गरे । सरकारले कानूनविपरीत सेटिङको काम गर्न अह्राएपछि...
काठमाण्डू, २२ फागुन– प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई बर्खास्त गर्न माग गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा पौडेललाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्री केपी ओलीसँग माग गरे । मन्त्री पौडेलले आफ्नो मन्त्रालयमा कुनै मधेसी नहरने भनेको आरोप उनले लगाए । सिंहले...
काठमाण्डू, २२ फागुन– राष्ट्रिय सभाले विभिन्न पाँच अध्यादेश स्वीकृत गरेको छ । बिहीबारको राष्ट्रियसभा बैठकले बहुमतले पाँच अध्यादेश स्वीकृत गरेको हो । प्रतिनिधिसभामा सहज बहुमतमा रहेको सत्तापक्ष उपेन्द्र यादव नेतृत्वको जसपाको समर्थन नपाएपछि अल्मपतमा थियो । जसपा भूमि अध्यादेशको विपक्षमा उभिएपछि सरकारले उक्त अध्यादेश...
काठमाण्डू, २२ फागुन– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय महत्वका आयोजनाहरु मात्र संघले गर्ने भएकाले नयाँ बजेटका लागि आयोजनाहरु प्रस्तुत गर्दा विशेष ध्यान दिन आग्रह गरेका छन । आज (बिहिबार) आर्थिक वर्ष ०८२–०८३ को बजेट निर्माणसम्बन्धी शहरी विकास मन्त्रालय र उर्जा, जलस्रोत तथा सिंचाइ...