चितवन, २४ फागुन– चितवन राष्ट्रिय निकुञ्जमा नियन्त्रित डढेलो लगाउने काम सुरू भएको छ । विगत एक सातादेखि निकुञ्जमा नियन्त्रित डढेलो लगाउन थालिएको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार घाँसेमैदान व्यवस्थापनका लागि नियन्त्रित डढेलो लगाउने गरिन्छ । निकुञ्जका कर्मचारी, नेपाली सेनासहितको टोलीले नियन्त्रित...
कञ्चनपुर, २४ फागुन– कञ्चनपुरको बेलौरी नगरपालिका–३ का वडाध्यक्ष सीताराम रिजालको निधन भएको छ । फोक्सोसम्बन्धी समस्याबाट पीडित ७२ वर्षीय रिजालको आफ्नै निवासमा गएराति १२ बजेर ३० मिनेट जाँदा निधन भएको हो । शनिबार दिउँसो बेलौरीको भकुण्डास्थित आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने रिजालका परिवारजनले जनाएका छन्...
काठमाण्डू, २४ फागुन– काँग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभामा राजावादीहरुको उपस्थिति नहुनु खुसीको कुरा भएको टिप्पणी गरेका छन् । राष्ट्रिय सभामा कांग्रेस दल नेतासमेत रहेका सिटौलाले संसदीय ममिला पत्रकार समाजले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा राजावादीको उपस्थिति नहुनु राष्ट्रिय सभाको सकारात्मक पक्ष भएको बताए । संविधान...
विराटनगर, २४ फागुन–एमाले मोरङको पदाधिकारीमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली पक्षधर सबै उम्मेदवार पराजित भए । ओली इतर खेमाका पूर्वकेन्द्रीय सदस्य विनोद ढाकाल खेमाका उम्मेदवारहरु विजयी भए । ढकाल पछिल्लो समय पूर्वउपराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा फर्काउनुपर्छ भन्ने समूहमा छन् । बुधबार भएको निर्वाचनको...
काठमाण्डू, २४ फागुन– ‘सबै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ संसारभर विभिन्न कार्यक्रमका साथ शनिबार एक सय १५औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइन्दैछ । सरकार र सरोकारवाला निकाय तथा विभिन्न महिला संगठनले यस दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी...
रौतहट, २४ फागुन– घुमुवा प्रहरी हुँ भन्दै ठगी युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको गरुडा नगरपालिका–८ बिर्ता चोकका ४४ वर्षीय शेख सदरे आलम छन् । आलमले आफू घुमुवा प्रहरी भएको बताउँदै स्थानीय किसानबाट रकम असुल्ने गरेको पाइएको रौतहट प्रहरीले जनाएको छ ।...
काठमाण्डू, २४ फागुन– स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता मिश्रले महिला भएकी कारण आफूमाथि सरकारले विभेद भएको आरोप लगाएकी छन् । मन्त्रिपरिषदले बुधबार वरिष्ठता मिलेर आफूभन्दा जुनियर अतिरक्त सचिव विकास देवकोटालाई बढुवा गरेपछि उनी रुष्ट छिन् । प्रतिनिधिसभा बैठकमा सांसदहरुले मधेसी महिला भएकै कारण...
रौतहट, २४ फागुन– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर चुनाव लड्न सुझाव दिएका छन् । शनिबार बिहान रौतहटको गरूडाका उद्योगी तथा व्यापारीसँगको भेटघाटमा अध्यक्ष प्रचण्डले राजतन्त्र पुनः स्थापना असम्भव रहेको बताउँदै पूर्वराजा शाहलाई पार्टी खोलेर चुनाव लड्न सुझाएका हुन्...
काठमाण्डू, २४ फागुन– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजावादीहरुकाले पुनः देशमा राजा फर्काउने हल्ला चलाए पनि त्यो सम्भव नभएको बताएका छन । आज (शनिबार) ‘जनतासँग माओवादी: तराई मधेश जागरण अभियान’ अन्तर्गत रौतहटको गरुडामा संचारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले...
काठमाण्डू, २४ फागुन– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजावादीहरुकाले पुनः देशमा राजा फर्काउने हल्ला चलाए पनि त्यो सम्भव नभएको बताएका छन । आज (शनिबार) ‘जनतासँग माओवादी स् तराई मधेश जागरण अभियान’ अन्तर्गत रौतहटको गरुडामा संचारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष...
काठमाण्डू, २४ फागुन– उदयपुरको त्रियुगा नगरपालिका–९ स्थित मदन भण्डारी राजमार्गको राजावास खण्डमा हिजो साँझ अटो र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङको लेटाङ नगरपालिका–७ बस्ने वर्ष २६ को अजय लिम्बू रहेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जानकारी दिएको...
काठमाण्डू, २४ फागुन– आज शनिबार् बिहान म्याग्दी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मपान केन्द्रका अनु्सार आज बिहान ३ बजे जिल्लाको मुरी क्षेत्रलाई केन्द्रबिन्दु ४ म्याग्नच्यिुडको भूकम्प गएको हो । भूकम्पको थप विवरण भने आउन बाँकी रहेको छ । पछिल्लोलो समय नेपालमा...