म्याग्दी केन्द्रबिन्दिु भएका ४ं म्याग्निच्युडको भूकम्प

काठमाण्डु टुडे २०८१ फागुन २४ गते ८:२७ मा प्रकाशित

काठमाण्डू, २४ फागुन– आज शनिबार् बिहान म्याग्दी केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मपान केन्द्रका अनु्सार आज बिहान ३ बजे जिल्लाको मुरी क्षेत्रलाई केन्द्रबिन्दु ४ म्याग्नच्यिुडको भूकम्प गएको हो ।

भूकम्पको थप विवरण भने आउन बाँकी रहेको छ । पछिल्लोलो समय नेपालमा भूकम्प जाने क्रम बढढेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us