काठमाण्डू, २५ फागुन– काठमाण्डू महानगरपालिका–२ टेकुस्थित ढलभित्र छिरेका एक व्यक्तिको प्रहरीले उद्धार गरेको छ । टेकुस्थित कनक पेट्रोल पम्प नजिकको ढलभित्र छिरेका पुरुषलाई विपद् व्यवस्थापन महाशाखा सामाखुसीको टोलीले उद्धार गरेको छ । उद्धार गरिएका व्यक्तिको वतन खुल्न बाँकी रहेको प्रहरी वृत्त कालिमाटीका डीएसपी रुपेश...
काठमाण्डू, २५ फागुन– आज आइतबार पूर्व राजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाण्डू आउँदा हुने स्वागत र्यालीमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन भने सहभागी नहुने भएका छन् । पार्टीले यसको जिम्मा प्रमुख सचेतक ज्ञानेन्द्र शाही र प्रवक्ता मोहन श्रेष्ठलाई दिएको छ । शाहीले अध्यक्ष स्वागत र्यालीमा सहभागी...
काठमाण्डू, २५ फागुन– गृहमन्त्री रमेश लेखकले पूर्वराज ज्ञानेन्द्र शाहलाई राजतन्त्र आउँछ भन्ने भ्रमबाट नहौसिन चेतावनी दिएका छन । आज आइतबार बिहान सुर्खेतको वीरेन्द्रनगरमा सञ्चाकर्मीसँग कुरा गर्दै प्रतिक्रिया दिँदै गृहमन्त्री लेखकले यस्तो बताएका हुन । गृहमन्त्री लेखकले गणतन्त्रको विकल्प राजतन्त्र नहुने भएकाले नहौसिन चेतावनी दिएका...
काठमाण्डू, २५ फागुन– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र नेता शिमाल शर्माले राजावादीको गतिविधिपछि प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी साथ खोजेको बताएका छन । उनले प्रधानमन्त्रीले साथ खोजेपछि काठमाण्डू केन्द्रित हुने गरी पार्टीका जारी ‘तराई–मधेश जागरण अभियान’ केही समयका लागि स्थगित गरिएको जानकारी दिएका छन...
काठमाण्डू, २५ फागुन– नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज आइतबार सुदूरपश्चिम जाँदै छन । ओली सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह लगायतका कार्यक्रममा सहभागी हुन सुदूरपश्चिम आउन लागेका हुन । हेलिकप्टरमार्फत आउने ओलीले बिहान ११ बजे कञ्चनपुरको महेन्द्रनगरमा हुने दीक्षान्त समारोहलाई सम्बोधन...
काठमाण्डू, २५ फागुन– चितवन राष्ट्रिय निकुञ्जबाट बस्तीमा पसेको जंगली हात्ती गोविन्देको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । खैरहनी नगरपालिका–९ का ३४ वर्षीय सुरेश महतोको हात्ती आक्रमणमा मृत्यु भएको हो । महतो रत्ननगर–७ का बासिन्दा रहेको प्रहरीले जनाएको छ । निकुञ्जका सूचना अधिकारी अविनाश...
काठमाण्डू, २५ फागुन– काठमाण्डू उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ । पोखरामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा राजावादी दल राप्रपाले प्रदर्शन गर्ने भएपछि सुरक्षा कडा पारिएको हो । दुर्गा प्रसाईं समूहले पनि प्रदर्शनको तयारी गरेको छ । बिहानैदेखि काठमाण्डुका विभिन्न चोकमा बाक्लो सुरक्षा तैनाथी...
काठमाण्डू, २४ फागुन– गत १२ फागुन देखि पूर्वको झापाबाट सुरु भएको प्रमुख प्रतिपक्षी दल नेकपा नेकपा माओवादी केन्द्रको तराई मधेस जागरण अभियान स्थगित गरी शीर्ष नेताहरू आज काठमाण्डू फर्किदैँ छन । आज ( शनिबार) रौतहटमा बसेको शीर्ष नेताहरूको अनौपचारिक बैठकले लौकाहामा सभा गरेर फागुन...
काठमाण्डू, २४ फागुन– जाजरकोटमा एक जना मृत अवस्थामा फेला परेका छन । जाजरकोटको शिवालय गाउँपालिका–१ छेडास्थित छेडाचौर थलह–सडक खण्डको छेउमा छेडागार्ड नगरपालिका–१२ उम्रा बस्ने २३ वर्षीय राजु सिंह सडको शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको । साथै घटनाबारे आवाश्यक अनुसन्धान भइरहेको पनि...
काठमाण्डू, २४ फागुन– एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले वर्तमान सरकार दुईपटक ढल्ने बताएका छन् । पार्टी सम्वद्ध पत्रकारको संस्था प्रेस चौतारीको उपत्यका प्रदेश कमिटीको अधिवेशन उद्घाटन समारोमा शनिबार ढकालले कसैले भन्दैमा काँग्रेस–एमाले गठबन्धन नहल्लिने दाबी गरे । काँग्रेस–एमालेबीच गत ७ असारको मध्यरातमा भएको...
काठमाण्डू, २४ फागुन– कांग्रेस महामन्त्री गगन थापाले ऊर्जामन्त्री दीपक खड्कालाई नचाहिने काममा नलाग्न आग्रह गरेका छन । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङप्रति इंगित गर्दै थापाले अहिले सरकार नै एउटा व्यक्तिको पछि लागेको जस्तो देखिएको बताए । आज (शनिबार) सिन्धुलीमा आयोजित कार्यक्रमलाई सम्बोधन...
काठमाण्डू, २४ फागुन– काठमाण्डूको गोकर्णेश्वर नगरपालिकमा एक जना महिला मृत अवस्थामा फेल परेकी छन । काठमाण्डूको गोकर्णेश्वर नगरपालिका–७ स्थित बागमती खोलाको बिच भागमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी परिसर काठमाण्डूले जानकारी दिएको छ...