काठमाण्डू, २४ फागुन– जाजरकोटमा एक जना मृत अवस्थामा फेला परेका छन ।
जाजरकोटको शिवालय गाउँपालिका–१ छेडास्थित छेडाचौर थलह–सडक खण्डको छेउमा छेडागार्ड नगरपालिका–१२ उम्रा बस्ने २३ वर्षीय राजु सिंह सडको शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको ।
साथै घटनाबारे आवाश्यक अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।