काठमाण्डूको गोकर्णेश्वरमा एक महिला मृत अवस्थामा फेला

काठमाण्डु टुडे २०८१ फागुन २४ गते १७:०० मा प्रकाशित

काठमाण्डू, २४ फागुन– काठमाण्डूको गोकर्णेश्वर नगरपालिकमा एक जना महिला मृत अवस्थामा फेल परेकी छन ।

काठमाण्डूको गोकर्णेश्‍वर नगरपालिका–७ स्थित बागमती खोलाको बिच भागमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी परिसर काठमाण्डूले जानकारी दिएको छ ।

साथै घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us