बागलङ केन्द्रबिन्दिु भएका ४ं.१ म्याग्निच्युडको भूकम्प

काठमाण्डु टुडे २०८१ फागुन २४ गते ८:०८ मा प्रकाशित

काठमाण्डू, २४ फागुन– आज शनिबार बिहान बागलुङम केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

म्याग्दीमा भूकम्प गएको तीन घण्टापछि आज बिहान बागलुङमा पनि भूकम्प गएको राष्टिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ६ बजेर २० मिनेट जाँदा बागलुङको खुखानीलाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो । पछिल्लो समय नेपालमा भूकम्प जानेक क्रम बढेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us