काठमाण्डू, ३१ वैशाख– सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पक्राउ गर्नुको कारण पेस गर्न आदेश जारी गरेको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले उनलाई अदालतमा स–शरीर उपस्थित गराउन आदेश दिएको हो । मिश्रकी पत्नी सरिका कार्कीले आफ्नो पतिलाई गैरकानुनी...
काठमाण्डू, ३१ वैशाख– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेले गैरआवासीय नेपाली संगठन (एनआरएनए) लाई दलीय हितमा प्रयोग नगर्ने बताएका छन । आज (बुधबार) काठमाण्डूमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले...
काठमाण्डू, ३१ वैशाख– आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकमा सत्ता घटक दल एमालेका प्रमुख सचेतक महेश बर्तौलाले साउदी अरबमा रोजगारदाता कम्पनी बन्द भएर अलपत्र परेका नेपाली कामदारको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । आजको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा उनले साउदी अरबको जुवेल...
काठमाण्डू, ३१ वैशाख– आज (बुधबार) बसेको प्रतिनिधि सभाको बैठकमा भूमि विधेयक प्रतिनिधि सभामा प्रस्तुत भएको छ । प्रतिनिधि सभामा प्रस्तुत गर्नु अगाडि विधेयकमा विरोधको सूचना प्रस्तुत गरिएको थियो । उक्त प्रस्ताव अस्वीकृत भएपछि विधेयक प्रस्तुत गरिएको हो । विरोधको सूचना नेपाल मजदुर किसान पार्टीका...
विराटनगर, ३० वैशाख- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको कार्यकक्ष सर्वसाधारण नागरिकका लागि खुला संवादको थलो होइन, गोप्य सत्ता सञ्चालनको ‘सुरक्षित घेरा’ जस्तो बन्दै गएको छ । डेढ महिनादेखि उनको कार्यकक्षमा मोबाइल फोन लैजान प्रतिबन्ध लगाइएको छ । जुन निर्णयले प्रदेश सरकारको पारदर्शिता र जवाफदेहितामाथि...
काठमाण्डू, ३० वैशाख- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई काठमाण्डू जिल्ला अदालतले थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ । उनी गत १५ चैतमा तीनकुनेमा आयोजित राजावादीको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा पक्राउ परेका थिए । प्रदर्शन हिंसात्मक बनेपछि मिश्रसहितलाई राज्यद्रोह,...
काठमाण्डू, ३० वैशाख– सत्ता घटक दल एमालेकी सांसद जुली महतो महासेठले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार ढल्छ भन्ने सोच्न दिवास्वप्न मात्रै हुने दाबी गरेकी छन । आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै एमाले सांसद महतोले यस्तो बताएकी हुन । उनले...
काठमाण्डू, ३० वैशाख– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ओलीले देशको ढुकुटी रित्तो रहेको बताएका छन् । आज (मंगलबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सिनेपा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले यसअघि...
काठमाण्डू, ३० वैशाख– राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी १५ जेठबाट शुरु हुने आन्दोलन शान्तिपूर्ण हुने भन्दै भड्काउने काम नगर्न आग्रह गरेका छन । आज (मंगलबार) पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै राप्रपा नेपालका अध्यक्ष थापाले यस्तो बताएका हुन । उनले संविधानले...
काठमाण्डू, ३० वैशाख– आगामी ६ जेठमा बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । यस सम्बन्धी जानकारी सभामुख देवराज घिमिरेले मंगलबार संसद्मा गराएका हुन् । प्रत्येक महिनाको पहिलो साता प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम गर्ने व्यवस्था नियमावलीमा रहेको छ ।...
काठमाण्डू, ३० वैशाख– काठमाण्डूको कालीमाटीेस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसकी सांसद माया राईविरुद्ध मुद्दा दायर भएको छ । जिल्ला प्रहरी परिसर काठमाण्डूले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय बबरमहलले काठमाण्डू जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । राईसहितका व्यक्तिलाई प्रतिवादी बनाउँदै...
काठमाण्डू, ३० वैशाख– सरकारले दक्षिण कोरियामा भाषा तथा स्नातक अध्ययन गर्न जाने विद्यार्थीलाई दिइने वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) स्थगित गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार सूचना जारी गर्दै एनओसी स्थगित गरेको हो । डी टू र डी फोर भिसा नियमन...