काठमाण्डू, १ जेठ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले रुसी सेनामा नेपालीलाई भर्ना नगर्न राष्ट्रपति भ्यादिमिर पुटिनलाई सन्देश पठाएका छन् । रुसी महासंघअन्तर्गतको काल्मिकियाका प्रमुख बाटु कासिकोभ नेतृत्वलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता गर्दै प्रधानमन्त्री ओलीले उक्त सन्देश समेत पठाएको प्रधानमन्त्रीको सचिवालय...
काठमाण्डू, १ जेठ– स्वतन्त्र सांसद अमरेशकुमार सिंहले राजनीतिक दलको कार्यकर्तालाई गभर्नर बनाउन खोजेको आरोप लगाएका छन । आज (बिहीबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै स्वतन्त्र सांसद सिंहले यस्तो बताएका हुन । दलीय भागबन्डामा गभर्नर बनाउनका लागि चलखेल भइरहेको र त्यसैका कारण नियुक्तिमा ढिलाइ भइरहेको...
काठमाण्डू, १ जेठ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकको गभर्नर योग्यताको आधारमा नियुक्ति हुने स्पष्ट पारेका छन । आज (बिहिबार) काठमाण्डूमा पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले नेपाल राष्ट्र बैकको...
काठमाण्डू, १ जेठ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकको गभर्नर योग्यताको आधारमा नियुक्ति हुने स्पष्ट पारेका छन । आज (बिहिबार) काठमाण्डूमा पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले नेपाल राष्ट्र बैकको...
काठमाण्डू, १ जेठ– पूर्व मन्त्री एवं सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसका सांसद मोहन बस्नेतको सांसद् पद स्वतः निलम्बन हुने भएको छ । भ्रष्टाचार सम्बन्धी ऐन अनुसार भ्रष्टाचार गरेको कसुरमा बस्नेतविरुद्ध मुद्दा दर्ता भएसँगै उनको प्रतिनिधि सभा सदस्य पद स्वतः निलम्बन हुने भएको हो...
काठमाण्डू, १ जेठ– सत्ता घटक दल कांग्रेसका सांसद रामहरि खतिवडाले राष्ट्रपति, प्रधानमन्त्री र मुख्यमन्त्री लगायतले राख्ने सल्लाहकारको विषयमा प्रश्न गरेका छन । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यसबारे प्रश्न गरेका हुन । उनले प्रधानमन्त्री सल्लाहकार कति छन् भनेर तिनबारे उल्लेख गर्दै प्रश्न...
काठमाण्डू, १ जेठ– पूर्वमन्त्री मोहनबहादुर बस्नेतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ । टेरामक्स प्रकरणमा बस्नेतसहित १६ जना जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको अख्तियार स्रोतले जानकारी दिएको छ । पूर्व सुचना तथा सञ्चार प्रविधिमन्त्री बस्नेत सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट...
काठमाण्डू, ३१ वैशाख- सरकारले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता खोजबिन आयोगमा पदाधिकारी नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले दुवै आयोगमा पाँचपाँच सदस्य नियुक्त गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्तासमेत रहेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सिफारिस समितिको सिफारिसका आधारमा...
काठमाण्डू, ३१ वैशाख- राष्ट्रिय सभा सदस्य वामदेव गौतमले वर्तमान व्यवस्था ल्याउने प्रमुख शक्तिहरू कांग्रेस र कम्युनिष्ट पार्टीहरू मिलेर देशलाई तत्काल समाजवाद घोषणा गर्नुपर्ने बताएका छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।...
काठमाण्डू,३१ वैशाख– देशभरका ३९ भन्दा बढी द्वन्द्वपीडित संघ–संस्था तथा सञ्जालहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुला पत्र लेख्दै संक्रमणकालीन न्याय सम्बन्धी आयोगका पदाधिकारी चयन प्रक्रियाप्रति गम्भीर आपत्ति व्यक्त गरेका छन । पत्रमा उनीहरूले हालको छनौट प्रक्रिया अपारदर्शी, अविश्वसनीय र पीडितमैत्री नभएको भन्दै प्रधानमन्त्रीलाई पीडितको तर्फबाट...
काठमाण्डू,३१ वैशाख– आज (बुधबार) बसेको राष्ट्रिय सभाको बैठकमा नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आगामी आर्थिक वर्षको बजेटमा क्रमभंगता खोजेका छन् । बुधबार राष्ट्रिय सभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा बोल्दै उनले देश ठूलो संकटतर्फ धकेलिरहेको उनले बताए । सुधारका निम्ति...
काठमाण्डू,३१ वैशाख– जिल्ला अदालत काठमाण्डूले नेपाली कांग्रेसकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला अदालत काठमाण्डूका न्यायाधीश महेन्द्र बहादुर कार्कीले उनलाई धरौटीमा छाड्न आदेश गरेका हुन् । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलनमा संलग्न आरोपमा कांग्रेस सांसद राईलाई...