राजनीति

सिंहदरबारमै गयो बिजलुी, मोबाइलको बत्ती बालेर बैठक

२०८२ जेठ २ गते १९:३८

काठमाण्डू, २ वैशाख- मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा विद्युत सेवा अवरुद्ध भएको छ । हावाहुरीसँगैको वर्षातका कारण विद्युत आपूर्ति प्रभावित भएकोत हो । संसदको राज्य व्यवस्था तथा सुशासन समितिअन्तर्गतको शिक्षासम्बन्धी उपसमितिको बैठक जारी रहेका बेला बिजुली गएको हो । बत्ती गएपछि सांसदहरुले मोबाइल बालेर...

उच्च अदालत पोखरामा रविको सुनुवाइ हेर्दा हेर्दैमा

२०८२ जेठ २ गते १६:४४

काठमाण्डू, २ जेठ– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जोडिएको निवेदनको सुनुवाइ उच्च अदालत पोखराले हेर्दाहेर्दैमा राखेको छ । मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द र न्यायाधीश मिलनकुमार राईको इजलासले हेर्दा हेर्दैमा परेको हो । कास्कीको सूर्यदर्शन सहकारीको...

कांग्रेस र एमालेसँग मिल्दा हामी कमजोर हुँदा रहेछौँः प्रचण्ड

२०८२ जेठ २ गते १६:३२

काठमाण्डू, २ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी पुनः आफ्नै वर्गतिर फर्किएको दाबी गरेका छन । आज (शुक्रबार) जनतासँग माओवादी–मध्यपहाडी लोकमार्ग जनजागरण अभियानअन्तर्गत बैतडीको पाटन पुगेका माओवादी अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले यसबीचमा पार्टी र नेताहरूले...

झ्यापझ्याप बत्ती गएको हो, लोडसेडिङ भएको होइनः हितेन्द्रदेव

२०८२ जेठ २ गते १६:२६

काठमाण्डू, २ जेठ– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणको प्रणालीमा प्राविधिक समस्या आएकाले झ्यापझ्याप बत्ती गइरहेको जानकारी गराएका छन । आज (शुक्रबार) पत्रकार सम्मेलन गर्दै कार्यकारी निर्देशक शाक्यले यस्तो बताएका हुन । उनले प्राविधिक समस्याका कारण झ्यापझ्याप बत्ती गएको भन्दै लोडसेडिङ हुन्छ...

भूमि सम्बन्धी विधेयकमा उपेन्द्र यादवको आपत्ति

२०८२ जेठ २ गते १५:१७

काठमाण्डू, २ जेठ– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले हालै संसदमा प्रस्तुत गरिएको भूमि सम्बन्धी विधेयकप्रति आपत्ति व्यक्त गरेका छन । अध्यक्ष यादवले भूमि सम्बन्धी अध्यादेश जनताको हितमा नरहेको भन्दै विगतमा पनि पार्टीले विरोध गरेको स्मरण समेत गरेका छन । उनले आज...

गभर्नर नियुक्तिमा अनेकौँ चलखेल भइरहेको छः प्रचण्ड

२०८२ जेठ २ गते १४:३६

काठमाण्डू, २ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल राष्ट्र बैंकका गभर्नर नियुक्तिमा अनेक खालका चलखेल भइरहेको दाबी गरका छन ।  आज (शुक्रबार) मध्यपहाडी लोकमार्ग आन्तर्गत सुदूरपश्चिम स्थिति बैतडीको पाटनबाट भएको जागरण अभियानको उद्घाटन गर्दै माओवादी अध्यक्ष ‘प्रचण्ड’ले सुशासनको...

हिमाल बचाउन विश्व समुदाय एक हुनुपर्छः प्रधानमन्त्री

२०८२ जेठ २ गते १४:२६

काठमाण्डू, २ जेठ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनमा भूमिका नभएका संवेदनशील राष्ट्रलाई सहयोग गर्नुपर्ने बताएका छन । आज (शुक्रबार) देखि काठमाण्डूमा सुरु भएको सगरमाथा संवादको उद्घाटन सत्रमा सम्बोधन गर्दै प्रधानमन्त्री ओली यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले वातावरण संरक्षणमा...

डडेलधुरा पुगेर देउवालाई फोन गर्दै प्रचण्डले भनेः चुनावअघि वाम एकता हुँदैन

२०८२ जेठ २ गते १२:४५

काठमाण्डू, २ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डल डडेलधुराबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फोन गरेका छन् । शुक्रबारबाट पार्टीले सुरु गर्न लागेको मध्यपहाडी लोकमार्ग अभियान सुरु गर्नका लागि डडेलधुरा पुगेका प्रचण्डले देउवालाई फोन गरेका हुन् । प्रेस सेन्टर...

डडेलधुरा पुगेर देउवालाई प्रचण्डको फोन

२०८२ जेठ २ गते १२:४२

काठमाण्डू, २ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डल डडेलधुराबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फोन गरेका छन् । शुक्रबारबाट पार्टीले सुरु गर्न लागेको मध्यपहाडी लोकमार्ग अभियान सुरु गर्नका लागि डडेलधुरा पुगेका प्रचण्डले देउवालाई फोन गरेका हुन् । प्रेस सेन्टर...

जलवायु परिवर्तनको संकट आउनुमा नेपालको भूमिका छैनः प्रधानमन्त्री ओली

२०८२ जेठ २ गते १२:०४

काठमाण्डू, २ जेठ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तन अहिलेको समयको सबैभन्दा ठूलो चुनौतिको रुपमा देखा परेको दाबी गरेका छन । आज (शुक्रबार) ‘सगरमाथा संवाद’को उदघाटन सत्रलाई काठमाण्डूमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनको...

आजबाट माओवादीको मध्यपहाडी राजमार्गकेन्द्रित अभियान सुरू

२०८२ जेठ २ गते ८:००

काठमाण्डु, २ जेठ- नेकपा माओवादी केन्द्रले पुष्पलाल मध्यपहाडी राजमार्ग केन्द्रित विशेष जनसंवाद अभियान  थालेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार बैतडीको पाटनबाट अभियानको शुभारम्भ गर्दैछन् । अभियानमार्फत नागरिकसँग प्रत्यक्ष संवादमा जोड दिने माओवादीले बताएको छ । विभिन्न स्थानमा पुगेर स्थानीय समस्याहरू सुन्ने र...

एनसेलको लुटपाट र भ्रष्टाचार रोक्न टेरामक्स ल्याउने निर्णय गरेको हुँः मोहन बस्नेत

२०८२ जेठ २ गते ७:४२

काठमाण्डु, २ जेठ- काँग्रेस नेता एवं सांसद् मोहनबहादुर बस्नेतले लाखौंको राजश्व चुहावट नियन्त्रण र भ्रष्टाचार रोक्न आफूले ट्राफिक मोनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) जडान गर्ने सम्बन्धी नीतिगत निर्णय लिएको जिकिर गरेका छन् । बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रकरणमा भ्रष्टाचार गरेको भन्दै...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us