राजनीति

काँग्रेस सांसदको चेतावनीः हामीले मागेको ठाउँमा बजेट नपरे अर्थमन्त्रीले चर्को मूल्य चुकाउनुपर्छ

२०८२ जेठ ३ गते २१:०५

काठमाण्डू, ३ जेठ- कांग्रेस सांसद् पूर्णबहादुर तामाङले आगामी आर्थिक वर्ष ०८२\०८३ को बजेटमा आफूहरूले मागको बजेट नपाए अर्थमन्त्री विष्णु पौडेलले चर्को मूल्य चुकाउनुपर्ने बताएका छन् । नयाँबानेश्वरस्थित ल्होत्से हलमा शनिबार बसेको काँग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै तामाङले संसदमा हंगामा गर्ने बताए ।...

मोहन बस्नेत र माया राईबारे देउवाः हामी पनि जेल बसेर आएका हौं

२०८२ जेठ ३ गते २०:५४

काठमाण्डू, ३ जेठ- कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका निलम्वित सांसदहरु मोहनबहादुर बस्नेत र माया राई राईविरुद्ध मुद्धा दायर हुनु सामान्य भएको बताए । शनिबार नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बसेको बैठकमा सांसदहरुले बस्नेत र राईबारे प्रश्न उठाएपछि देउवाले जवाफ दिएका थिए । उनले...

भीम रावललाई प्रचण्डको आग्रहः माओवादी केन्द्रसँग सहकार्य गर्नुस्, समय खेर नफाल्नुस्

२०८२ जेठ ३ गते १७:४९

काठमाण्डू, ३ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रसँग सहकार्य गर्न पूर्व एमाले नेता भीम रावललाई आग्रह गरेका छन । आज (शनिबार) जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग पुष्पलाल मार्ग जागरण अभियानअन्तर्गत अछामको साँफेबगरमा पुगेर सभालाई सम्बोधन गर्दै माओवादी अध्यक्ष...

व्यक्तिप्रतिको धारणा अलग–अलग होला, विधि बचाउने जिम्मा साझा होः सोबिता गौतम

२०८२ जेठ ३ गते १७:३५

काठमाण्डू, ३ जेठ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले न्यायालयमा विधि बचाउने साझा जिम्मेवारी भएको बताएकी छन । उच्च अदालत पोखरामा पार्टी सभापति रवि लामिछानेलाई जिल्ला अदालतले गरेको निर्णयविरुद्ध परेको रिटको सुनुवाइबारे जानकारी नगराएको विषयमा आफ्ना धारणा राख्दै उनले यस्तो प्रतिक्रिया दिएकी हुन...

लमजुङ तरुण दलको अधिवेशनमा खुकुरी हानाहान, ३ जना घाइते

२०८२ जेठ ३ गते १६:२७

काठमाण्डू, ३ जेठ– नेपाली कांग्रेस निकट तरुण दल लमजुङको अधिवेशनका क्रममा खुकुरी हानाहान भएको छ । सदरमुकाममा अधिवेशन सुरु भएपछि एक पक्षले अधिवेशन रोक्ने प्रयास गरेपछि स्थिति असामान्य बनेको प्रत्यक्षदर्शीहरूले बताएका छन । ‘कार्यक्रम सुरु भएपछि बाहिरबाट एक टोली आएर बिथोल्यो । भित्र कार्यक्रम...

हाम्रो पार्टी फैलावट भइसकेको छैनः राजेन्द्र पाण्डे

२०८२ जेठ ३ गते १६:२३

काठमाण्डू, ३ जेठ– नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले आफूहरू पार्टी निर्माणको चरणमै रहेको दाबी गरेका छन । आज (शनिबार) काठमाण्डूमा अखिल नेपाल महिला संघ (समाजवादी) को सातौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै बरिष्ठ उपाध्यक्ष पाण्डेले यस्तो बताएका हुन । उनले नेकपा (एकीकृत...

शेखरको प्रश्नः गभर्नर नियुक्तिमा चलखेल भएको त छैन ?

२०८२ जेठ ३ गते १६:०१

काठमाण्डू, ३ जेठ– सत्ताको प्रमुख घटक कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा चलखेल भइरहेको शंका व्यक्त गरेका छन । आज (शनिबार) काठमाण्डूमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन । उनले रेमिट्यान्सका नाममा अवैध पैसा भित्रिरहेको शंका गर्दै...

मेसी, एम्बापे पनि एकै दिन बनेका होइनन्ः प्रधानमन्त्री

२०८२ जेठ ३ गते १५:५५

काठमाण्डू, ३ जेठ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासको बाटोमा मुलुकलाई तीव्र गतिमा अघि बढाउन एमालेको बहुमतको सरकार चाहिने बताएका छन । आज (शनिबार) राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय शिक्षा विभागद्वारा आज एमाले मुख्यालय च्यासलमा आयोजित युवा उद्यमी सम्मान...

सुशासन र विकासलाई तीव्रता दिन एमालेको बहुमतको सरकार चाहिन्छः प्रधानमन्त्री

२०८२ जेठ ३ गते १५:५१

काठमाण्डू, ३ जेठ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासको बाटोमा मुलुकलाई तीव्र गतिमा अघि बढाउन एमालेको बहुमतको सरकार चाहिने बताएका छन । आज (शनिबार) राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय शिक्षा विभागद्वारा आज एमाले मुख्यालय च्यासलमा आयोजित युवा उद्यमी सम्मान...

श्रमिक वर्गको एउटै पार्टी नबनाएसम्म क्रान्ति सम्भव छैनः झलनाथ खनाल

२०८२ जेठ ३ गते १५:३५

काठमाण्डू, ३ जेठ– पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सर्वहारा श्रमिक वर्गको एउटै पार्टी नबनाएसम्म देशमा क्रान्ति सम्भव नरहेको बताएका छन । आज (शनिबार) एकीकृत समाजवादीको मुख्यालय आलोकनगरमा आयोजित मदन—आश्रित स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले यस्तो बताएका हुन ।...

वर्तमान सरकारमा देखिएका कमजोरी सुधार्दै अघि बढ्नुपर्नेछः देउवा

२०८२ जेठ ३ गते १५:२८

काठमाण्डू, ३ जेठ– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले वर्तमान सरकारका केहि कमि कमजोरी भए सुधार गर्दै अघि बढ्ने बताएका छन । आज (शनिबर) प्रजातान्त्रिक विचार समाजले काठमाण्डूमा आयोजना गरेको कार्यक्रममा बोल्दै कांग्रेस देउवाले यस्तो बताएका हुन । कांग्रेस ठूलो पार्टी...

कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न जरुरीः माधव नेपाल

२०८२ जेठ ३ गते १३:२९

काठमाण्डू, ३ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नु आजको आवाश्यकता भएको बताए । आज (शनिबार) एकीकृत समाजवादी पार्टीको मुख्यालय आलोकनगरमा आयोजित मदन—आश्रित स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन । उनले सिंगो कम्युनिस्ट...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us