काठमाण्डू, १ जेठ– गृहमन्त्री रमेश लेखकले सत्ता साझेदार प्रमुख दुई दल कांग्रेस र एमालेबीचमा सरकार सञ्चालनका विषयमा समस्या नभएको बताएका छन । आज (बिहिबार) सप्तरीको राजविराजस्थित नेपाल पत्रकार महासङ्घद्वारा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन । गृहमन्त्री लेखकले कांग्रेस र एमालेबिचको समीकरण...
काठमाण्डू, १ जेठ– सरकारले झापाको दमकमा बनेको भ्यु टावर शुल्क लिएर सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको छ । नेपाल सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले दुई पटक बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै यस्तो निर्णय भएको जानकारी गराएका हुन ।...
काठमाण्डू, १ जेठ– पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले हरेक पालिकामा १५ बेडको अस्पताल सम्भव नरहेको प्रतिक्रिया दिएका छन । आज (बिहीबार) बसेको प्रतिनिधिसभाको बैठकमा प्रि–बजेट छलफलमा बोल्दै पूर्वअर्थमन्त्री महतले यस्तो बताएका हुन । उनले भने, ‘अब हरेक पालिकामा १५ बेडको अस्पताल...
काठमाण्डू, १ जेठ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अबको १४ महिनापछि कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्ने बताएका छन । आज (बिहिबार) काठमाण्डूमा पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले भने,...
काठमाण्डू, १ जेठ– नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले केही दिनभित्रै राष्ट्र बैंकले गभर्नर पाउने आशा भएको बताएका छन । मन्त्री गुरुङले अब सिफारिस समितिमा तलमाथि केही नहुने पनि स्पष्ट पारेका छन । आज (बिहीबार) सिंहदरबारमा हिजो बसेको मन्त्रिपरिषद्...
काठमाण्डू, १ जेठ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले रुसी सेनामा नेपालीलाई भर्ना नगर्न राष्ट्रपति भ्यादिमिर पुटिनलाई सन्देश पठाएका छन् । रुसी महासंघअन्तर्गतको काल्मिकियाका प्रमुख बाटु कासिकोभ नेतृत्वलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता गर्दै प्रधानमन्त्री ओलीले उक्त सन्देश समेत पठाएको प्रधानमन्त्रीको सचिवालय...
काठमाण्डू, १ जेठ– स्वतन्त्र सांसद अमरेशकुमार सिंहले राजनीतिक दलको कार्यकर्तालाई गभर्नर बनाउन खोजेको आरोप लगाएका छन । आज (बिहीबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै स्वतन्त्र सांसद सिंहले यस्तो बताएका हुन । दलीय भागबन्डामा गभर्नर बनाउनका लागि चलखेल भइरहेको र त्यसैका कारण नियुक्तिमा ढिलाइ भइरहेको...
काठमाण्डू, १ जेठ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकको गभर्नर योग्यताको आधारमा नियुक्ति हुने स्पष्ट पारेका छन । आज (बिहिबार) काठमाण्डूमा पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले नेपाल राष्ट्र बैकको...
काठमाण्डू, १ जेठ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकको गभर्नर योग्यताको आधारमा नियुक्ति हुने स्पष्ट पारेका छन । आज (बिहिबार) काठमाण्डूमा पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले नेपाल राष्ट्र बैकको...
काठमाण्डू, १ जेठ– पूर्व मन्त्री एवं सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसका सांसद मोहन बस्नेतको सांसद् पद स्वतः निलम्बन हुने भएको छ । भ्रष्टाचार सम्बन्धी ऐन अनुसार भ्रष्टाचार गरेको कसुरमा बस्नेतविरुद्ध मुद्दा दर्ता भएसँगै उनको प्रतिनिधि सभा सदस्य पद स्वतः निलम्बन हुने भएको हो...
काठमाण्डू, १ जेठ– सत्ता घटक दल कांग्रेसका सांसद रामहरि खतिवडाले राष्ट्रपति, प्रधानमन्त्री र मुख्यमन्त्री लगायतले राख्ने सल्लाहकारको विषयमा प्रश्न गरेका छन । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यसबारे प्रश्न गरेका हुन । उनले प्रधानमन्त्री सल्लाहकार कति छन् भनेर तिनबारे उल्लेख गर्दै प्रश्न...
काठमाण्डू, १ जेठ– पूर्वमन्त्री मोहनबहादुर बस्नेतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ । टेरामक्स प्रकरणमा बस्नेतसहित १६ जना जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको अख्तियार स्रोतले जानकारी दिएको छ । पूर्व सुचना तथा सञ्चार प्रविधिमन्त्री बस्नेत सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट...