काठमाण्डू, ७ चैत– पूर्व मन्त्री एवं एमाले सांसद गोकुल प्रसाद बास्कोटाले सरकारले आफ्नो कुराको बेवास्ता गरेर नसुनेको बताएका छन । आज बिहिबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद बास्कोटाले यस्तो बताएका हुन । उनले एसइई परीक्षा सुरु भएको र आफ्नो निर्वाचन क्षेत्रका विद्यार्थीको...
काठमाण्डू, ७ चैत– एमाले सांसद ठाकुर गेरैले ऊर्जा,जलस्रोत तथा सिञ्चाइमन्त्री दिपक खड्काको अभिव्यक्तिमा असन्तुष्टि व्यक्त गरेका छन । आज बिहिबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद गेरैले यस्तो बताएका हुन । उनले भने, ‘मैले दुई पटक सुनेँ– हाम्रो उर्जामन्त्रीले नेपालमा लोडसेडिङ नहुने कुराको...
काठमाण्डू, ७ चैत– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सम्पर्क गर्ने प्रयासमा आफू रहेको बताएका छन । आज (बिहीबार) प्रतिनिधिसभामा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा उठेका सवालहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका...
काठमाण्डू, ७ चैत– आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम बहिष्कार गरेका छन । यसअघिकै प्रश्नोत्तर कार्यक्रममा आफूले सोधेको प्रश्नको जवाफ प्रधानमन्त्रीबाट नआएको भन्दै सांसद साहले यसलाई औचित्यहीन भएको भन्दै बहिष्कार गरेका हुन । आजकै बैठकमा बोल्ने क्रममा उनले कार्यसूचीबाटै...
काठमाण्डू, ७ चैत– कांग्रेस सांसद रामहरि खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय झन्डाको अपमान गरेको दाबी गरेका छन । आज बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सांसद खतिवडाले यस्तो बताएका हुन । उनले सरकारले पूर्वराजा ज्ञानेन्द्रलाई शाही निसान प्रयोग नगर्न भन्नुपर्ने पनि बताएका छन ।...
काठमाण्डू, ७ चैत– कांग्रेस सांसद रामहरि खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय झन्डाको अपमान गरेको दाबी गरेका छन । आज बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सांसद खतिवडाले यस्तो बताएका हुन । उनले सरकारले पूर्वराजा ज्ञानेन्द्रलाई शाही निसान प्रयोग नगर्न भन्नुपर्ने पनि बताएका छन ।...
काठमाण्डू, ७ चैत– नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई उद्यमशील बनाउन स्टार्टअप ऋण सहायता दिई यस वर्ष कम्तीमा पाँचसय उद्यमीलाई कर्जा प्रवाह गरिने जानकारी दिएका छन । आज (बिहिबार) बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरुका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले...
काठमाण्डू, ७ चैत– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले तल्लो बाटो हुँदै अमेरिका पुगेर फर्कनुपर्ने अवस्था सिर्जना हुनु राम्रो नभएको बताएका छन । आज बिहिबार बसेको प्रतिनिधिसभा बैठकमा ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।...
काठमाण्डू, ७ चैत– आज बिहिबार बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुँदैछ । बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुन लागेको हो । प्रतिनिधि सभामा प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन...
काठमाण्डू, ७ चैत– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन स्ववियु) निर्वाचन परिणामबाट उत्साहित भएका छन् । चैत ५ मा भएको स्ववियु निर्वाचनमा माओवादीनिकट अखिल क्रान्तिकारीको पक्षमा परिणाम भएको उनले बताए । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै प्रचण्डले चुनावी...
विराटनगर, ७ चैत– त्रिभुवन विश्वविद्यालयअन्तर्गत पूर्वकै सबैभन्दा ठूलो मानिने विराटनगरस्थित महेन्द्र मोरङ बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका रोहित यादव निर्वाचित भएका छन । यादवले १ हजार १ सय १८ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसनिकट...
काठमाण्डू, ६ चैत– पूर्व मन्त्री एवं आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार र संविधान दुवै असफल भइसकेको बताएका छन । आज (बुधबार) आजपको काठमाण्डूमा बसेको पदाधिकारी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले यस्तो बताएका हुन । उनले...