राजनीति

मुलुक गम्भीर अवस्थामा छ, क्रान्तिका लागि तयार बनौंः रवि लामिछाने

२०८१ चैत ७ गते १४:५५

काठमाण्डू, ८ चैत– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेले क्रान्तिका लागि समय आउँदै गरेको र त्यसका लागि तयार रहन सबैलाई आग्रह गरेका छन । आज (शुक्रबार) उच्च अदालत पाटन परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिने क्रममा सभापति लामिछानेले...

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

२०८१ चैत ७ गते ९:५६

काठमाण्डू, ८ चैत– आज शुक्रबार सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक बस्दै छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान सवा ११ बजे सुरु हुने बैठकमा खानेपानी मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची रहेको छ । यस्तै, राष्ट्रियसभा सदस्य मदनकुमारी शाहले ‘मर्यादित महिनावारीका...

महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापति यादवलाई प्रचण्डको फोन, भने– ‘हिस्ट्री बन्यो, बधाई छ’

२०८१ चैत ७ गते ९:३८

काठमाण्डू, ८ चैत– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा विजयी भएका अखिल क्रान्तिकारी उम्मेदवार रोहित यादवलाई फोन गरेर बधाई दिएका छन । महेन्द्र मोरङमा चुनाव जितेर इतिहास रचेको भन्दै प्रचण्डले फोन गरेर बधाई...

गणतन्त्रको पक्षमा एमालेले घोषणा गर्‍यो जनप्रदर्शन र विशेष सभा

२०८१ चैत ६ गते १८:१०

काठमाण्डू, ७ चैत– सत्ता घटक दल एमालले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न भन्दै देशव्यापी जनसचेतना अभियान सञ्चालन गर्ने तयारी गरेको छ । मुलुकमा भइरहेका प्रतिगामी हर्कतविरूद्ध जनतालाई सचेत पार्न भन्दै एमालेले जनसचेतना अभियान घोषणा गरेको एक नेताले जानकारी दिएका छन । अभियान...

बाबुरामलाई मुख्यमन्त्री कार्कीको प्रश्न– ‘कहाँ छ प्रदेश १ ?’

२०८१ चैत ६ गते १७:४५

काठमाण्डू, ७ चैत– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाल समाजवादी पार्टी ९नयाँ शक्ति०का अध्यक्ष डा. बाबुराम भट्टराईलाई १ नम्बर प्रदेश कहाँ छ भन्दै प्रश्न गरेका छन । पार्टी कार्यक्रमका लागि सुनसरीको झुम्का पुगेका पूर्वप्रधानमन्त्री भट्टराईले बिहीबार फेसबुकमा फोटो सार्वजनिक गर्दै लेखेका छन्, ‘प्रदेश १...

कांग्रेस–एमालेसँगको सहकार्यले माओवादीलाई घाटा भएको प्रमाणित भयोः प्रचण्ड

२०८१ चैत ६ गते १७:१८

काठमाण्डू, ७ चैत– पूर्व प्रधानमान्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गएका निर्वाचनहरूमा कांग्रेस र एमालेसँग सहकार्य गर्दा आफ्नो पार्टीलाई घाटा भएको कुरा अहिले प्रमाणित भएको बताएका छन । आज (बिहिबार) पार्टीको जिल्ला समन्वय समिति, बाराले आयोजना गरेको तराई–मधेश जागरण सभालाई सम्बोधन...

रोकियो केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु निर्वाचन

२०८१ चैत ६ गते १७:११

काठमाण्डू, ७ चैत– त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तिम समयमा आएर स्थगित भएको छ । केन्द्रीय क्याम्पसले कीर्तिपुरले अदालतमा मुद्दा चलिरहेकाले ८ चैतका लागि तोकिएको चुनावी कार्यक्रम स्थगित भएको बिहीबार विज्ञप्ति जारी गर्दै विज्ञप्तिमा उल्लेख गरेको छ । स्ववियु...

ईपीजी प्रतिवेदन नेपालले नबुझ्ने भनेको छैनः प्रधानमन्त्री

२०८१ चैत ६ गते १६:५७

काठमाण्डू, ७ चैत– नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले इस्वी सम्मत १९६२ अघिसम्म नेपालले हालै प्रचलनमा ल्याएको चुच्चे नक्सा नै भएको दाबी गरेबका छन । आज (बिहीबार) संसदमा सांसद बुद्धिमान तामाङले सोधेको प्रश्नमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । साथै उनले...

थारू, मुस्लिमलगायत समुदायको आरक्षणको माग सम्बोधन हुन्छः प्रधानमन्त्री

२०८१ चैत ६ गते १६:२९

काठमाण्डू, ७ चैत– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय निजामती सेवा ऐन जारी भएपश्चात् थारू, मुस्लिमलगायतका अन्य पक्षको आरक्षणका विषय सम्बोधन हुने बताएका छन । प्रतिनिधिसभाको आजको बैठकमा ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रममा प्रश्नकर्ता सांसद बिनाकुमारी थनैतले थारू समुदायलाई छुट्टै वर्गका रुपमा आरक्षणको...

आफ्नै पार्टी कार्यालयमा खेलकुदमन्त्रीलाई कालोझण्डा

२०८१ चैत ६ गते १६:२०

काठमाण्डू, ७ चैत– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई कांग्रेस केन्द्रीय कार्यालय परिसरमा कालोझण्डा देखाइएको छ । उनलाई आफ्नै कार्यालय सानेपामा बिहीबार कालोझण्डा देखाइएको हो । बाहिरबाट आएर पार्टी कार्यालय प्रवेश गरेको एउटा समूहले खेलकुदमन्त्री चौधरीको विरोधमा नाराबाजी गर्दै कालोझण्डा देखाएका हुन् । प्रदर्शनमा उत्रिएका...

सरकारले मेरो कुरा सुनेनः एमाले सांसद बास्कोटा

२०८१ चैत ६ गते १४:४८

काठमाण्डू, ७ चैत– पूर्व मन्त्री एवं एमाले सांसद गोकुल प्रसाद बास्कोटाले सरकारले आफ्नो कुराको बेवास्ता गरेर नसुनेको बताएका छन । आज बिहिबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद बास्कोटाले यस्तो बताएका हुन । उनले एसइई परीक्षा सुरु भएको र आफ्नो निर्वाचन क्षेत्रका विद्यार्थीको...

ऊर्जामन्त्रीको अभिव्यक्तिप्रति एमाले सांसद गैरेको असन्तुष्टि

२०८१ चैत ६ गते १४:१७

काठमाण्डू, ७ चैत– एमाले सांसद ठाकुर गेरैले ऊर्जा,जलस्रोत तथा सिञ्चाइमन्त्री दिपक खड्काको अभिव्यक्तिमा असन्तुष्टि व्यक्त गरेका छन । आज बिहिबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद गेरैले यस्तो बताएका हुन । उनले भने, ‘मैले दुई पटक सुनेँ– हाम्रो उर्जामन्त्रीले नेपालमा लोडसेडिङ नहुने कुराको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us