काठमाण्डू, ६ चैत– संघीय संसद सचिवालयले सम्पत्ति शुद्धीकरण ऐन बमोजिम मुद्दा दायर भएकोले रवि लामिछानेको सांसद पद निलम्बन भएको जानकारी दिएको छ । संसद सचिवालयले हालै प्रकाशन गरेको संसद दर्पणको ३६ औं अंकमा यस्तो उल्लेख गरिएको हो । ०८१ कात्तिक ३ गते प्रतिनिधि सभा...
काठमाण्डू, ६ चैत– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेले यौन व्यवसाय खुला गर्नुपर्ने भनेर दिएको अभिव्यक्तिप्रति संसदमा माफी मागेका छन । प्रमुख सचेत घिमिरेले गत ३ चैतमा बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उनले यौन व्यवसाय खुला गर्नुपर्ने...
काठमाण्डू, ६ फागुन–सत्तारुढ काँग्रेसले नेपालमा यौन व्यवसाय खुला गर्नुपर्ने अभिव्यक्ति दिएका प्रमुख सचेतक श्याम घिमिरेलाई माफी मगाउने तयारी गरेको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा घिमिरेलाई आफ्नो अभिव्यक्ति फिर्ता लिन र माफी माग्न लगाउने तयारी भएको एक पदाधिकारीले जानकारी दिए । घिमिरिले आइतबार प्रतिनिधिसभा बैठकमा...
काठमाण्डू, ६ फागुन– काठमाण्डूका पाँच क्याम्पसमा माओवादी केन्द्र सम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीले स्ववियु अध्यक्ष जितेको छ । बानेश्वर क्याम्पस, सानोठिमी क्याम्पस, जनप्रशासन क्याम्पस, काठमाण्डस् इन्जिनियरिङ क्याम्पस र जनकपुर इन्जिनियरिङ क्याम्पसमा क्रान्तिकारीका उम्मेदवार विजयी भएका हुन् । बानेश्वरमा भूमिराज अधिकारी, सानोठिमीमा नरेन्द्र ठगुन्ना, जनप्रशासनमा...
काठमाण्डू, ५ चैत– राप्रपा नेपालले वयोवृद्ध पूर्वपञ्च ८६ वर्षीय नवराज सुवेदी नेतृत्वमा गठित संयुक्त आन्दोलन परिचालन समितिमा उपाध्यक्ष तारानाथ लुईंटेललाई पठाउने भएको छ । मंगलबार बसेको सो पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकले लुईंटेललाई प्रतिनिधि पठाउने निर्णय गरेको हो । बैठकपछि महामन्त्री राजाराम वर्तौलाद्वारा जारी...
काठमाण्डू, ५ चैत–परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटेकी छन् । राइसिना डायलगको लागि भारतको दिल्ली पुगेकी परराष्ट्रमन्त्री राणाले भारतीय समकक्षी जयशंकरसँग भेट गरेकी हुन् । भेटमा नेपाल र भारतको दुई पक्षीय सम्बन्धका बारेमा चर्चा गरे । दुई देशका विदेशमन्त्रीको भेटलाई महत्वका...
काठमाण्डू, ५ चैत– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा राजसंस्था पुनस्र्थापनाका लागि आन्दोलन अगाडि बढाउने निर्णय गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा मंगलबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले पूर्वराजा ज्ञानेन्द्र साहको सक्रियतामा गठित आन्दोलन परिचालन समितिलाई अस्वीकार गर्ने निर्णय गरेको...
काठमाण्डू, ५ चैत– काठमाण्डूको पाटन संयुक्त क्याम्पसमा भएको झडपमा एमाले निकंट विद्यार्थी संंगठन अनेरास्ववियुका ४ जना नेता घाइते भएका छन् । स्ववियु निर्वाचनको विषयलाई लिएर विवाद भएपछि नेविसंघ र अनेरास्ववियुका नेता कार्यकर्ताहरूबिच झडप भएको थियो । झडपका क्रममा अनेरास्ववियुका नेताहरू दिनेश श्रेष्ठ र पवन...
काठमाण्डू, ५ चैत– मोरङको उर्लाबारी बहुमुखी क्याम्पस मोरङ्गको स्ववियु अध्यक्षमा नेविसंघका उम्मेदवार पोषण आचार्य निर्वाचित भएका छन । आचार्य सर्वसम्मत रुपमा स्ववियु अध्यक्षमा निर्वाचित भएको निर्वाचन समितिकी संयोजक अम्बिका गौतमले जानकारी दिएकी छन । यस्तै एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको तर्फबाट अध्यक्षबका उम्मेदावर गौतमबुद्ध...
काठमाण्डू, ५ चैत– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र पक्षधर सबै शक्तिलाई एक ठाउँमा आउन आग्रह गरेका छन । आज मंगलबार सांस्कृतिक प्रतिरोध दिवसको अवसरमा काठमाण्डूमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले गणतन्त्र पक्षधरले गम्भीर...
काठमाण्डू, ५ चैत– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक जारी छ । बैठक पूर्व प्रधाानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा केहि समय अधि मात्रै सुरु भएको एक पादाधिकारीले जानकारी दिएका छन । बैठकमा विकसित राजनीतिक घटनाक्रम, पार्टीका आन्तरिक...
काठमाण्डू, ५ चैत– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र ल्याउने बेलामा तत्कालिन राजा ज्ञानेन्द्र शाहले पनि आफूहरूलाई सहयोग गरेको खुलासा गरेका छन । आज मंगलबार काठमाण्डूमा आयोजित एक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका...