काठमाण्डू, ५ चैत– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र ल्याउने बेलामा तत्कालिन राजा ज्ञानेन्द्र शाहले पनि आफूहरूलाई सहयोग गरेको खुलासा गरेका छन । आज (मंगलबार) काठमाण्डूमा आयोजित एक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका...
काठमाण्डू, ५ चैत– नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले राजनीतिक अस्थिरता जनताको लागि अपाच्य भएको दाबी गरेका छन । आज मंगलबार झापाको बिर्तामोडमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्ने क्रममा महासचिव विप्लपले यस्तो बताएका हुन । उनले राजनीतिक अस्थिरताका कारण जनता थकित भएको पनि बताएका छन । हरेक...
काठमाण्डू, ५ चैत– संघिय संसद अन्तर्गत प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक नियमित नबसेकोमा सत्तारुढ दल नेपाली कांग्रेसले असन्तुष्टि व्यक्त गरेको छ । आज (मंगलबार) बसेको समितिको बैठकमै कांग्रेस सांसद रामकृष्ण यादवले समितिको बैठक नियमित बस्न नसकेको भनेर सभापति ऋषिकेश पोखरेलको ध्यानाकर्षण गराएका छन...
काठमाण्डू, ५ चैत– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियान चैत ७ गतेबाट पुनः सुरु हुने भएको छ । फागुन १२ गतेदेखि झापाबाट सुरु भएको अभियान राजावादीहरूले व्यवस्थाविरुद्ध सक्रियता बढाएपछि रौतहटमा आएर स्थगित भएको थियो । मधेस...
काठमाण्डू, ५ चैत– आज (मंगलबार) भईरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत काठमाण्डू उपत्यकाका ८ वटा आङ्गिक क्याम्पसहरूमा निर्वाचन स्थगित भएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत उपत्यकाभित्रका २२ वटा आङ्गिक क्याम्पसहरूमध्ये ८ वटामा स्ववियु निर्वाचन रोकिएको हो । त्रिविले आजका लागि ६२ वटा आङ्गिक...
काठमाण्डू, ५ चैत– त्रिभुवन विश्वविद्यालयअन्तर्गत देशकै सबै भन्दा ठूलो पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि छापिएको मतपत्रमा त्रुटि भएको फेला परेको छ । अखिल छैटौंको चुनाव चिह्न विना मतपत्र छापिएपछि विवाद भएको छ । सोही विवादका कारण बिहान ८ बजेबाट...
काठमाण्डू, ५ चैत– नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले प्रहरीमा व्यापक सुधार आवश्यक रहेको दाबी गरेका छन । आज मंगलबार प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह ग्रहण गरेपछि थापाले प्रहरी भित्रको सुधार आफैबाट सुर बताएका छन । उनले भने, ‘प्रहरी कस्तो छ भनेर हामीले लुकाउनुपर्ने केही...
काठमाण्डू, ५ चैत– काठमाण्डूको महारजगञ्ज चिकित्सा क्याम्पसमा जारी मतदानमा अहिले ४ सय मत खसेको छ । क्याम्पस प्रमुख डा. सुरेश उप्रेका अनुसार १०ः ४५ सम्म ४ सय मत खसेको हो । ‘शान्तिपूर्ण मतदान भइरहेको छ,’ उनले भने । महारजगन्ज चिकित्सा क्याम्पसमा १६७१ मतदाता रहेका...
काठमाण्डू, ५ चैत– आरआर क्याम्पस अगाडि विद्यार्थीहरूले विरोध स्वरुप मतदान गरेका छन । एमाले निकट विद्यार्थी संगठनले अन्तिम समयमा ताला लगाएपछि चुनाव स्थगित भएको थियो । चुनाव गराउन माग राखेर सांकेतिक विरोध स्वरुप सडकमा नै मतपेटिका राखेर मतदान गरेको स्ववियुका उम्मेदवार समेत रहेका संगम...
काठमाण्डू, ४ फागुन– राजावादी समूहमा भाँडभैलो सुरु भएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्था पुनर्स्थापनाका लागि वयोवृद्ध पूर्वपञ्च नवराज सुवेदीको संयोजकत्वमा जनआन्दोलन समिति गठन गरेसँगै विवाद सतहमा आएको हो । राप्रपा, राप्रपा नेपाल, शिव सेना र मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई मिलाएर आन्दोलन अघि बढाउने...
काठमाण्डू, ४ फागुन– दीपक थापा नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले अतिरिक्त महानिरीक्षक थापालाई प्रहरीको ३१औँ महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर ३० वर्षे सेवाहदका कारण अवकाशमा गएपछि रिक्त पदमा थापाको नियुक्ति भएको...
काठमाण्डू, ४ चैत– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय राजावादीहरूले गरिरहेका क्रियापकल संविधान विपरित भएको दाबी गरेका छन । अध्यक्ष प्रचण्डले जनतालाई पुनः एकपटक रैती बनाउनेगरी प्रयास सुरु गरिएको बताउँदै उनले जनतामा गएको सार्वभौमसत्ता परिवर्तन हुन नसक्ने पनि...