काठमाण्डू, २ असार– आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठक आजै साँझ ५ बजेर २० मिनेटमा बस्ने गरी प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आजको प्रतिनिधि सभाको बैठकमा बजेट माथिको सामान्य छलफल सकिएको छ । त्यसपछि अर्थमन्त्री विष्णु पौडेलले सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ...
काठमाण्डू, २ असार– आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले लगाएको नाराप्रति नै नियमापत्ति भएको छ । भिजिट भिसामा विदेश जानेसँग अपारदर्शी रूपमा आर्थिक लेनदेन भएको भनेर यसलाई रास्वपाले मानव तस्करीको संज्ञा दिएको छ । यसलाई संकेत गर्दै रास्वपाका सांसदहरूले...
काठमाण्डू, २ असार– कांग्रेसका सांसद रामहरि खतिवडाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूलाई धन्यवाद दिएका छन । आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा भुइँमा बसिरहेका रास्वपा सांसदहरूलाई कांग्रेस सांसद खतिवडाले भने, आज मैले केही माननीय सदस्यहरू कुर्सी खाली गरेर माननीय मन्त्रीभन्दा पनि अगाडि बसेको...
काठमाण्डू, २ असार– पूर्व मन्त्री एवं नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष समेत रहेका सांसद प्रकाश ज्वालाले आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटमा मन्त्री, मन्त्रीका आसेपासे र बिचौलियाको हालीमुहाली रहेको आरोप लगाएका छन । आज (सोमबार) बसेको प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्ष ०८२–०८३ को बजेटमाथिको सैद्धान्तिक...
काठमाण्डू, २ असार– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले बजेटमा गरिएको भूमि बैंकको व्यवस्था बिचौलिया पोस्नका लागि ल्याइएको आरोप लगाएका छन । आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफलमा सहभागी हुँदै माओवादी सांसद बस्नेतले यस्तो आरोप लगाएका हुन । उनले...
काठमाण्डू, २ असार– आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरु पलेँटी कसेर बसेकोप्रति नेकपा एमालेका सांसद दामोदर पौडेल बैरागीले नियमापत्ति गरेका छन् । प्रतिनिधि सभा नियमावलीको नियम २० को ‘झ’ अनुसार संसद्मा सांसदहरू पलेँटी कसेर बस्न नपाउने भन्दै...
काठमाण्डू, २ असार– आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दल राष्ट्रि स्वतन्त्र पार्टीका सांसदहरू प्रतिनिधिसभाको बैठकमा वेल घेराउमा छन् । कहिले नाराबाजी त कहिले मौन रहेर वेल घेरा उगर्दै आएका उनीहरू कहिले उठ्छन् त कहिले पलेटी कसेर बस्छन् । यसक्रममा पूर्व शिक्षा मन्त्री...
काठमाण्डू, २ असार– पछिल्लो केहि समय यता भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसदमा नाराबाजी गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरु आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा भने रोष्ट्रम अगाडि पलेंटी कसेर बसेका छन् । एमाले सांसद पदम गिरी बोल्दासम्म नारा लगाइरहेका...
काठमाण्डू, २ असार– आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा एमाले सांसद सूर्य थापाले नियमापत्ति जनाएका छन । आजको प्रनिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुको नाराबाजीका बजेटमाथिको छलफल जारी रहेका बेला नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले नियमापत्ति गरेका छन् । संसद बैठक मर्यादित...
काठमाण्डू, १ असार– राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवासम्बन्धी समितिको प्रतिवेदन, २०८२’ प्रतिनिधिसभामा प्रस्तुत गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा विधेयक पेस गर्दै उनले सांसद दिलेन्द्रप्रसाद बडुको संयोजकत्वमा उपसमिति गठन गरेर लामो छलफलपछि विधेयकलाई अन्तिम रुप दिइएको बताए । ‘दुई वर्षको ‘कुलिङ...
काठमाण्डू, १ असार– मधेश प्रदेश सरकारले आगामी आर्थिक बर्ष ०८२–०८३ को लागि लागि ४६ अर्ब ५८ करोड २९ लाख ५१ हजार को बजेट ल्याएको छ । आज (आइतबार) बसेको मधेश प्रदेशको प्रदेश सभाको बैठकमा मधेश प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादवले आगामी आर्थिक बर्षका लागि...
काठमाण्डू, १ असार– वीरगञ्जको सानो पाइला सहकारी ठगी प्रकरणमा रवि लामिछानेविरुद्ध ५ करोड रुपैयाँ भन्दा बढी बिगो मागदाबी गरीएको छ । पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध ५ करोड ७४ लाख ३० हजार ३३३ रुपैयाँ बिगो...