राजनीति

मेयरको निर्देशनमा गौशाला नगरकी उपप्रमुखलाई कार्यालय पस्न अवरोध

२०८२ असार ३ गते १४:२५

काठमाण्डू, ३ असार– महोत्तरीको गौशाला नगरपालिकाकी उपप्रमुख रेणुकुमारी महतोलाई कार्यालय प्रवेशमा रोक लाइएको छ । गौशाला नगरपालिकाका नगरप्रमुख डा. दीपेन्द्र महतोसँगको विवादपछि उपप्रमुख महतोलाई मंगलबार कार्यालय प्रवेशमा अवरोध भएको हो । कार्यालय गएकी महतोलाई नगर प्रहरीले गेटमै रोकेका छन् । गेटमा ताला लगाइएको छ...

प्रतिपक्ष भए पनि सत्तापक्षको जस्तो भूमिका खेल्नुपर्ने बाध्यता छः प्रचण्ड

२०८२ असार ३ गते १३:२०

काठमाण्डू, ३ असार– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले अहिले प्रतिपक्षमा भएर पनि सत्ता पक्षको जस्तो भूमिका खेल्नु परेको बताएका छन । आज मंगलबार चितवन स्थित आफ्नै निवासमा सञ्चारकर्मीलाई सक्षिंप्त प्रतिक्रिया दिँदा माओवादी अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन...

रवीन्द्र मिश्र अदालत उपस्थित, आजै थुनछेक बहस हुने

२०८२ असार ३ गते १२:००

काठमाण्डू, ३ असार– गत १५ चैतमा काठमाण्डूको तीनकुने क्षेत्रमा राजावादी समुहले गरेको प्रदर्शनमा प्रदर्शनलाई अराजक र हिशांत्मक बनाउन भुमिका खेलेको आरोपमा पक्राउ परेर धरौटीमा छुटेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र जिल्ला अदालत काठमाण्डूमा उपस्थित भएका छन । सोही घटनाका आरोपी राप्रपाकै...

रास्वपाले गृहमन्त्रीलाई मानव तस्कर भनेपछि काँग्रेस सचेतकको आपत्तिः उपसभामुखले गरेको मानव तस्करीबारे कुरा उठाउनुभएको हो ?

२०८२ असार २ गते २२:११

काठमाण्डू, २ असार– नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल बोलिरहँदा बीचमै रोकेकी छन् । प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जबाफ दिइरहेका अर्थमन्त्री पौडेललाई सचेतक थिङले रोक्दै नियमापत्ति जनाएकी थिइन् । उनले संसदभित्र नाराबाजीमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का...

प्रधानमन्त्री ओलीको गृहमन्त्री लेखकलाई निर्देशनः त्रिविमा उपद्रव मच्चाउने नेविसंघ कार्यकर्तालाई कारबाही गर्नू

२०८२ असार २ गते २१:५९

काठमाण्डू, २ असार– प्रधानमन्त्री केपी ओलीले त्रिभुवन विश्वविद्यालयमा तोडफोड र हिंसात्मक गतिविधि गर्ने काँग्रेसनिकट नेविसंघ कार्यकर्तालाई कारबाही गर्न गृहमन्त्री रमेश लेखकलाई निर्देशन दिएका छन् । विश्वविद्यालयका पदाधिकारीले सुरक्षा र काम गर्ने वातावरण बनाइदिन माग गर्दै सोमबार सिंहदरबारमा प्रधानमन्त्रीलाई भेटेका थिए । ओली विश्वविद्यालयका कुलपतिसमेत...

दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश

२०८२ असार २ गते १८:०१

काठमाण्डू, २ असार– उच्च अदालत पाटनले पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलासले पाठकलाई पक्राउ नगर्न भन्दै आदेश जारी गरेको हो । विद्युतीय कारोबार (साइबर अपराध) मुद्दामा प्रकाउ गरी अुनसन्धान गर्न नेपाल प्रहरीको साइबर ब्यूरोले...

५ बजेर २० मिनेटमा बस्नेगरी प्रतिनिधिसभा बैठक स्थगित

२०८२ असार २ गते १७:४१

काठमाण्डू, २ असार– आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठक आजै साँझ ५ बजेर २० मिनेटमा बस्ने गरी प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आजको प्रतिनिधि सभाको बैठकमा बजेट माथिको सामान्य छलफल सकिएको छ । त्यसपछि अर्थमन्त्री विष्णु पौडेलले सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ...

संसद्‌मा रास्वपाले लगाएको नाराप्रति कांग्रेसको नियमापत्ति

२०८२ असार २ गते १७:०१

काठमाण्डू, २ असार– आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले लगाएको नाराप्रति नै नियमापत्ति भएको छ । भिजिट भिसामा विदेश जानेसँग अपारदर्शी रूपमा आर्थिक लेनदेन भएको भनेर यसलाई रास्वपाले मानव तस्करीको संज्ञा दिएको छ । यसलाई संकेत गर्दै रास्वपाका सांसदहरूले...

रास्वपा सांसदहरूलाई खतिवडाले भनेः मन्त्रीभन्दा पनि अगाडि बस्नुभएको छ, धन्यवाद तपाईंहरूलाई

२०८२ असार २ गते १६:४२

काठमाण्डू, २ असार– कांग्रेसका सांसद रामहरि खतिवडाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूलाई धन्यवाद दिएका छन । आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा भुइँमा बसिरहेका रास्वपा सांसदहरूलाई कांग्रेस सांसद खतिवडाले भने, आज मैले केही माननीय सदस्यहरू कुर्सी खाली गरेर माननीय मन्त्रीभन्दा पनि अगाडि बसेको...

बजेटमा मन्त्रीका आसेपासे र बिचौलयाको हालीमुहाली छः प्रकाश ज्वाला

२०८२ असार २ गते १६:२४

काठमाण्डू, २ असार– पूर्व मन्त्री एवं नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष समेत रहेका सांसद प्रकाश ज्वालाले आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटमा मन्त्री, मन्त्रीका आसेपासे र बिचौलियाको हालीमुहाली रहेको आरोप लगाएका छन । आज (सोमबार) बसेको प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्ष ०८२–०८३ को बजेटमाथिको सैद्धान्तिक...

भूमि बैंक बिचौलिया पोस्न ल्याइएको होः शक्ति बस्नेत

२०८२ असार २ गते १६:१९

काठमाण्डू, २ असार– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले बजेटमा गरिएको भूमि बैंकको व्यवस्था बिचौलिया पोस्नका लागि ल्याइएको आरोप लगाएका छन । आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफलमा सहभागी हुँदै माओवादी सांसद बस्नेतले यस्तो आरोप लगाएका हुन । उनले...

संसदमा रास्वपाका सांसदहरु पलेँटी कसेर बसेकोमा एमाले सांसदको नियमापत्ति

२०८२ असार २ गते १६:१२

काठमाण्डू, २ असार– आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरु पलेँटी कसेर बसेकोप्रति नेकपा एमालेका सांसद दामोदर पौडेल बैरागीले नियमापत्ति गरेका छन् । प्रतिनिधि सभा नियमावलीको नियम २० को ‘झ’ अनुसार संसद्‌मा सांसदहरू पलेँटी कसेर बस्न नपाउने भन्दै...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us