काठमाण्डु, २८ साउन – कुनै वेला नेपालमा १० वटा क्यासिनो सञ्चालनमा थिए, अहिले आठवटा बन्द छन् । सञ्चालनमा रहेका दुईवटामा नेपालीलाई प्रवेश निषेध छ । तर, ढुक्कका साथ क्यासिनोका पारखीलाई विदेशी क्यासिनोले अनलाइन सेवा दिइरहेका छन् । विदेशी क्यासिनोले नेपालमा एजेन्ट नै राखेर अनलाइनमार्फत जुवा...
काठमाण्डु, २८ साउन – दूरसंचार प्राधिकरणले टेलिफोन सेवा प्रयोग गर्ने ग्राहकको सम्पूर्ण जानकारी राख्नुपर्ने गरी अन्तर्राष्ट्रिय प्रचलनअनुसारको नयाँ व्यवस्था गर्ने भएको छ । प्राधिकरणले ग्राहकको सम्पूर्ण जानकारी एकीकृत रुपमा अप टु डेट राख्नुपर्ने गरी केवाइसी प्रणाली लागू गर्ने भएको हो । यसका लागि प्राधिकरणले...
काठमाण्डु, २७ साउन– पूर्व राजा ज्ञानेन्द्र शाहको साझा यातायात सहकारी संस्थामा सेयर भएको खुलासा भएको छ । २८ प्रतिशत जनताको सेयर रकमध्य ज्ञानेन्द्रको एक लाख रुपैयाँ सेयर रहेको छ । साझा यातायात संचालनमा ल्याउन उनले एक लाखको सेयर खरिद गरेका हुन् । समाचारपत्र दैनिक...
काठमाण्डु, २७ साउन – नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)मा लिलाम बढाबढका आधारमा कर्मचारी भर्ना भइरहेका छन् । रोपाइँको बहानामा महिलामाथि अभद्र व्यवहार गरेर कृषि मन्त्रीबाट बर्खास्त हरि पराजुली नै यस काममा संलग्न छन् । पराजुली मन्त्री हुँदै नार्कले सहसचिवदेखि कार्यालय सहायकसम्म गरी २ सय...
काठमाण्डु, २७ असार – ओरालो लागेको मृगलाई बाच्छाले पनि खेद्छ भनेझै भयो । पूजनासँगै चलचित्रमा लागेकी रेखा थापा नम्बर एक नायिका बनेर गनिए चुनिएकी छिन् । बद्नाम होस् तर नाम होस् भन्नका लागि पूजनाले के सम्म गरिनन् । नागरिकताका लागि कहिले बाबु फेरेको र...
काठमाण्डु, २७ साउन–एमालेको बल्खुस्थित चर्किएको कार्यालयबाट महत्वपूर्ण कागजपत्र सुरक्षित रुपमा निकाल्न खटिएको सशस्त्र प्रहरी टोलीलाई त्यस्ता वस्तु फेला पर्छ भन्ने कल्पनै थिएन । तर पाँचतले भवनको माथिललो तलामा राखिएको एउटा बाकस खोलदा उनीहरुले जे भेटे, त्यसपछि भने हल्लीखल्ली नभइरहन सकेन । एउटा पुरानो बाकस...
काठमाण्डु, २७ साउन – सार्क मुलुकभित्र दूरसञ्चार सेवालाई सस्तो बनाउन नियामक निकाय दूरसञ्चार प्राधिकरणले रोमिङ शुल्क घटाउने तयारी गरेको छ । चालू आवभित्र सार्कका सबै मुलुकको अध्ययन गरी रोमिङ शुल्क घटाइने प्राधिकरणले जनाएको छ । रोजगारी, भ्रमण, बिदा, अध्ययनलगायतका लागि सार्क मुलुकमध्ये भारतमा धेरै...
काठमाण्डु, २७ साउन– नेपाल विद्युत प्राधिकरणले किर्ते पत्रका आधारमा थाइल्याण्डको ट्रान्सफर्मर कम्पनी सहभान्तसँगको विवाद मिलाउन भन्दै लाखौं रकम अमेरिकी डलरमा भुक्तानी दिएको फेला परेको छ । सोही पत्रको आधारमा प्राधिकरणले विवाद मिलाउने सहमध्यस्थकर्ता नियुक्त गरी पूर्वजलस्रोत सचिवद्वय सूर्यनाथ उपाध्याय, महेन्द्रनाथ अर्याल र अर्का कानुनविज्ञ...
काठमाण्डु, २७ साउन – नेपालमा पहिलोपटक ई–कार्डसहितको शहरी बससेवा सञ्चालन हुने भएको छ । नेपाल बैंकसँग सम्झौता गरी सो बस सञ्चालन गर्न लागिएको हो । दुई वर्षअघिदेखि सञ्चालनमा आएको साझा बसमा सो प्रणली लागू गर्न लागिएको हो । साझा यातायातमा सहकारी संस्था लिमिटेडका अध्यक्ष...
झापा, २७ साउन– प्रायः नेपाली समाज तथा घरपरिवारमा बुहारीलाई पढ्न पठाउनुपर्छ भन्ने प्रचलन कमै छ । तर झापाको गोल्धाप गाविसका बुहारीलाई क्याम्पस पढ्न जानुपर्छ भनेर पति तथा सासूससुराले नै प्रोत्साहन गर्ने गरेका छन् । त्यहाँका कलेजले समेत गोल्धापस्थित जनजागृति क्याम्पसले अहिलेसम्म त्यस्ता ५० भन्दा...
काठमाण्डु, २७ साउन – रातो पासपोर्ट दुरुपयोग गरेको ठहर गर्दै विशेष अदालतले तीन पूर्वसभासद्सहित कर्मचारी र बिचौलियासमेतलाई जेल सजाय फैसला सुनाएको छ । न्यायाधीसत्रय पवनकुमार शर्मा, प्रभा बस्नेत र महेशप्रसादले पूर्वसभासदहरु गायत्री साह, बीपी यादव र शिव पुजनलाई जनही ४ महिना कैद र १५...
काठमाण्डु, २६ साउन– काठमाण्डु उपत्यकामा सामान्य जीवनयापन गर्न एक व्यक्तिले वार्षिक ४१ हजार रुपैया कमाउनै पर्ने देखिएको छ । पाँच सदस्य भएको परिवारको मासिक खर्च भने १७ हजार रुपैयाँ देखिन्छ । केन्द्रीय तथ्यांक विभागले गरेको सर्वेक्षणअनुसार काठमाण्डु उपत्यकामा बसोबास गर्नेहरुका लागि गरिबीको रेखा ४०...