पत्रपत्रिकाबाट

‘बलात्कारी साधु’लाई प्रहरीको संरक्षण

२०७२ साउन २४ गते ७:२७

सर्लाही, २४ साउन– सर्लाहीमा प्रहरीले नै बलात्कार आरोपितलाई संरक्षण गरेको छ । भवानीपुरमा सुस्त मनस्थितिकी महिलालाई बलात्कार गर्ने एक ‘पैसावास साधु’लाई प्रहरीले जोगाएको हो । प्रहरी उपरीक्षक केदार ढकालको पनि बलात्कारी जोगाउने काममा ‘सहयोगी भूमिका’ देखिएको छ । हरकठ्वामा रहेको इलाका प्रहरी कार्यालयका इन्चार्ज...

बिरामीको समस्या नसुनी औषधि दिने डाक्टरहरु

२०७२ साउन २४ गते ७:२३

दमक, २४ साउन– झापाको महाभाराबाट ७५ वर्षीया उमादेवी राजवंशी वरिष्ठ डाक्टर क्लिनिकमा आउने सुनेर शनिबार बिहानैदेखि दमकको एक क्लिनिकमा पुगिन् । पुर्जा काटेर पाँच घण्टाभन्दा बढी समय कुरिन् । लाइन लागेर डाक्टरसम्म त पुगिन् तर उनले आफ्ना व्यथा सुनाउन पाइनन् । १ मिनेट पनि...

२० रुपैयाँ दिन्छु भन्दै बलात्कार

२०७२ साउन २४ गते ७:२२

कोहलपुर, २४ साउन – छोरी नाता पर्ने सात वर्षीया बालिका बलात्कार गरेको आरोपमा कोहलपुर ६ का ६० वर्षीय तुलबहादुर शाही पक्राउ गरेका छन् । सापटी लिएको २० रुपैयाँ फिर्ता दिने भन्दै बोलाएर गत वैशाख ५ गते शाहीले घरनजिकैको खोलामा लगेर बलात्कार गरेको बालिकाका परिवारको...

अब ठूलाबडाको सम्पत्ति निगरानी हुने

२०७२ साउन २४ गते ७:१४

काठमाण्डु, २४ साउन – सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले चाँडै उच्च पदस्थ व्यक्तिको सम्पत्ति,बैंकिङ कारोबार निगरानी गर्ने तयारी गरेको छ । अर्थ मन्त्रालयअन्तर्गतको विभागका लागि मुलुककै उच्चपदस्थको सम्पत्ति निगरानी गर्नु सजिलो नभएपनि कानुन र अन्तराष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धताअनुसार नगरी नहुने भएकाले विभाग अघि सरेको हो...

एमालेको पार्टी मुख्यालय सर्दा विद्याले गरिन् कार्यक्रम बहिष्कार

२०७२ साउन २४ गते ६:५७

काठमाण्डु, २४ साउन – एमाले मुख्यालय बल्खुबाट धुमबाराहीस्थित पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठान भवनमा शनिवार सरेको छ । तर, उपाध्यक्ष विद्या भण्डारीले कार्यालय सार्न आयोजित कार्यक्रम बहिष्कार गरेकी छिन् । स्रोतका आनुसार संकृति तथा पर्यटनमन्त्री कृपासुर शेर्पाले नयाँ कार्यालय व्यवस्थापन गरेकोमा उनले असन्तुष्टि राख्दै आएकी...

नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच कुटाकुट

२०७२ साउन २४ गते ६:५१

पर्वत, २४ साउन– नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच कुटाकुट हुँदा ४ जना घाइते भएका छन् । नेपालकै अग्लो कुश्मा कैया झोलुंगे पुलनजिक दुवै पक्षबीच झडप भएको हो । शनिबार साँझ करिब ६ बजे जिल्ला प्रहरी कार्यालय पर्वतबाट ड्युटीमा खटिएको प्रहरीको टोली र सशस्त्र प्रहरी...

पश्चिम नेपालमा ठूलो भूकम्पको सम्भावना छ

२०७२ साउन २३ गते ७:४३

काठमाण्डु, २३ साउन – पहिलो कुरा त नेपाल भूकम्पको नियमित जोखिममा छ भन्ने कुरा हामीले विर्सनुहुँदैन । नेपालमा अहिलेसम्म गएका ठूला भूकम्पको अध्ययन गर्दा पूर्व,मध्यर पश्चि क्षेत्रगरी तीन स्थानलाई केन्द्र बनाएको पाइन्छ । पूर्वमा सन् १२५५ पछि सन् १९३४ (विसं १९९०) मा करिब सात...

निःशुल्क भिसामा इजरायल जान पाउने भए नेपाली महिला कामदार

२०७२ साउन २३ गते ७:३८

काठमाण्डु, २३ साउन– नेपाल र इजरायलबीच पुनः इजरायलमा घरेलु कामदार पठाउने सम्भाmैतापत्रमा हस्ताक्षर भएको छ । इजरायलले कियर गिभरका लागि तालिमप्राप्त नेपाली महिला कामदार लैजान इच्छा राखेसँगै शुक्रबार दुई मुलुकबीच सो सम्झौता भएको हो । विगत चार वर्षदेखि रोकिएको घरेलु कामदार लैजाने प्रक्रिया पुनः...

यसरी हुन्छ एम्बुलेन्समा अपराध !

२०७२ साउन २३ गते ७:१६

काठमाण्डु, २३ साउन – हुइँहुइँहइुँ… हुइँहुइँहुइँहुइँ…! बा६च ८७८९ नम्बरको एम्बुलेन्स रातको १ बजे सुनसान सडकमा तीव्र गतिमा हुइँकिरहेको थियो । साइरन सुन्नासाथ सडकमा रहेका रकाध सवारीले बाटो छाडिदिए । उम्बुलेन्स गति नियन्त्रण नगरी गन्तव्यरि लम्कियो । काठमाण्डुबाट भक्तपुर हुँदै काभ्रेतिर गइरहेको उक्त एम्बुलेन्स महानगरीय...

शीतलनिवासबाटै चल्छ राष्ट्रपति पुत्रको दादागिरी

२०७२ साउन २३ गते ७:१४

काठमाण्डु, २३ साउन– सर्वोच्च र तटस्थ मानिने राष्ट्रपतिको कार्यालय र उनको निवासबाट दलीय गतिविधि सञ्चालन हुँदा यसले सार्वजनिक जीवनका मूल्य र राष्ट्रको छवि विवादमा तानिएको छ । राष्ट्रपति यादवका छोरा एवं नेपाली काँग्रेसका तर्फबाट धनुषा–५ का निर्वाचित सभासद् डा. चन्द्रमोहन यादवले राष्ट्रपति निवासमा बसेर...

ससुराको यौन प्रस्ताव अस्वीकार गर्दा घरबाट निकालिइन् नगमा

२०७२ साउन २३ गते ६:५५

जनकपुर,२३ साउन – मैले आफ्नो ससुराको यौन प्रस्ताव अस्वीकार गर्दा ममाथि अरुसँग लसपस गरेको लान्छना लगाई घरबाट निकालिएको छ । मेरो दुई वर्षया छोरी पनि मबाट खोसिएकी छिन् । यी शब्द कुनै नटकको हाईन, धनुषाकी एक महिलाको वेदना हो । जनकपुर उपमहानगरपालिका–१ की २०...

राजालाई गाली गर्दा ३० वर्ष जेल

२०७२ साउन २३ गते ६:३८

बीबीसी, २३ साउन – राजाको अवहेलना गरेकोे अभियोगमा थाई सैन्य अदालतले एक पुरुषलाई ३० वर्ष र एक महिलालाई २८ वर्ष जेल सजाय सुनाएको छ । थाइल्याण्डमा राजा भूमिबल अदुल्यादेजको आलोचना गर्न नपाइने कानुनअनुरुप सबैभन्दा कडा सजाय यसपटक दिइएको हो । सामाजिक संजाल फेसबुकमा लेखमार्फत राजालाई...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us