काठमाण्डु, २२ साउन– विभिन्न देशमा आवासीय अनुमति लिएका प्रहरीले धमाधम राजीनामा दिन थालेका छन् । सशस्त्र प्रहरी बलका एक डिआइजी तथा नेपाल प्रहरीका एक डिएसपीले राजीनामा दिएका छन् । सशस्त्र प्रहरी बलका डिआइजी दुर्गाबहादुर कुँवरले दिएको राजनीनामा गृहमन्त्रालयले स्वीकृत गरिसकेको छ । उनले विदेशी...
काठमाण्डु, २२ साउन– शीर्ष नेताहरुले छलफलमा समय नदिएपछि प्रदेशहरुको सीमांकनलगायतका विवादित विषयमा बिहीबार पनि सहमति जुट्न सकेन । दुई घन्टा भएको गम्भीर छलफलमा पनि नेताहरुले आ–आफ्नै अडान दोहोर्याए । बिहीबार विवादित सबै विषयको टुंगो लगाउने बताएका शीर्ष नेताहरु बिहान ८ बजे नै संवाद समितिअन्तर्गतको...
बारा, २२ साउन– गढीमाई मन्दिरका मूल पुजारी मंगल चौधरीले आफूहरुले बलि रोक्ने घोषणा नगरेको जानकारी दिएका छन् । आफूहरुलाई झुक्याएर त्यस्तो कार्यक्रममा नयाँदिल्ली पुर्याइएको जिकिरसमेत चौधरीले गरे । आफूलाई पटकपटक दबाब दिइए पनि बलि रोक्न नसक्ने बताएको तर ‘जबर्जस्ती पशुपलि रोक्ने घोषणा गरेको विज्ञप्ति’...
सिन्धुपाल्चोक, २२ साउन – गत १२ वैशाखको भूकम्पले उनको श्रीमतीको मृत्यु भयो । वैदेशिक रोजगारीका क्रममा विदेश रहेका उनी केही हप्ता अघि मात्रै घर आएका थिए । श्रीमतीको मृत्युले विक्षिप्त भएका उनी दुःख भुलाउन घरनजिकै रहेको पसलमा गएर मदिरा सेवन गर्थे । मंगलबार बेलुकी...
काठमाण्डु, २२ साउन– विश्वविद्यालयको सहकुलपतिको जिम्मेवारी भएकी शिक्षामन्त्री चित्रलेखा यादव मुलुकबाहिर रहेका कारण सात विश्वविद्यालयहरुको उपकुलपति नियुक्ति अन्यौलमा परेको छ । शुक्रबारबाट त्रिभुवन विश्वविद्यालयलगायत मुलुकका ७ वटा विश्वविद्यालयका उपकुलपतिहरुको पदावधि सकिँदै छ । त्रिविसँगै पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालयको नयाँ उपकुलपति नियुक्तिमा प्रभाव परेको हो...
काठमाण्डु, २२ साउन – मलेसियाली रोजगारदाा कम्पनीहरुले नेपाल सरकारको पछिल्लो निर्णय अनुसार फ्री–भिसा फ्री– टिकटमा नेपाली कामदार लिने प्रक्रिया अघि बढाएको छ । मलेसियाका रोजगारदाता कम्पनीहरुले नेपाली कामदार ल्याउन नेपाली दूतावासमा मागपत्र प्रमाणीकरणका लागि धमाधम पेस गर्न थालेका हुन् । नेपाली दूतावासका अनुसार विभिन्न...
काठमाण्डु, २२ साउन – सीमाङकनसहित ६ प्रदेश नाउने सहमति गरेका दलबीच बिहीबारको बैठकमा फोरम लोकतान्त्रिकले तराईमा ३ प्रदेश बनाउनुपर्ने अडान राखेपछि बैठक भाँडिएको छ । उसले मोरङ, सुनसरीदेखि उदयपुर हुँदै सिराहासम्म,धाुषादेखि सिनधुली र मकवानपुरका केही भूभागसहित पर्सासम्म र नवलपरासीदेखि कैलालीसम्म ३ प्रदेश बनाउनुपर्ने फोरम...
काठमाण्डु, २१ साउन– राजधानीमा झाडापखालाको समस्याले अस्पताल भर्ना भएका ६ जनामा हैजा पाइएको छ । शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएकाहरुमा हैजा देखिएको हो । यस पटकको हैजा तीन चार वर्षयताकै कडा रहेको विशेषज्ञहरुको दाबी छ । हैजाको बेलैमा उपचार भएन...
बुटवल, २१ साउन – रुपन्देहीको सैनामैना नगरपालिका ३ निवासी टीकाराम सुवेदी क्यान्सर रोगले पीडित भएपछि परिवारैले स्वेच्छिक मृत्युको मार्ग अपनाएको पुष्टि भएको छ । प्रहरी नायव उपरीक्षक दिलिप घिमिरेका अनुसार उनको सुसाइड नोटमा क्यान्सर रोगका कारण असह्य पीडा भएकाले स्वेच्छिक मृत्युको मार्ग अपनाएको र...
काठमाण्डु, २१ साउन– कर्मचारीकै मिलेमतोमा कृषि विकास बैंकमा नक्कली खाता खोलेर ३३ करोड ९९ लाख रुपैयाँ ठगी भएको छ । बैंकका स्वयम्भू शाखाका अधिकृत केदार गौतमको योजनामा रकम हिनामिना भएको प्रहरीले जनाएको छ । प्रहरीले गौतम र शाखाका प्रबन्धकसहित पाँचजनालाई पक्राउ गरेको छ ।...
काठमाण्डु, २१ साउन– न्युजिल्यान्डमा भएको आगलागीमा एकै परिवारका तीन नेपालको मृत्यु भएको छ । न्युजिल्यान्डको वाइमेट जिल्लास्थित एक घरमा आगलागी हुँदा त्यहाँ बसेका तेज काफ्ले, उनकी पत्नी, टीका र छोरा प्रेमको मृत्यु भएको रेडियो न्युजिल्यान्डले जनाएको छ । काफ्ले परिवारले सोही घरको तल्लो तलामा...
काठमाण्डु, २१ साउन – अबको १५ वर्षपछि नेपालमा २० हजार चिकित्सक बेरोजगार हुने देखिएको छ । नेपालको जनसंख्या वृद्धिदर र अहिलेको चिकित्सक उत्पादनको अनुपातलाई हेर्दा अबको १५ वर्षमा त्यति चिकित्सक बेरोजगार हुने माथेमा कार्यदलको प्रतिवेदनले औंल्याएको छ । सरकारले त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्राध्यापक केदारभक्त...