पत्रपत्रिकाबाट

अब कपडादेखि खाद्यान्नसम्मका वस्तुमा अधिकतम खुद्रा मूल्य लेखिने

२०७२ साउन २६ गते ८:१५

काठमाण्डु, २६ साउन– खाद्यान्न, कपडा, विद्युतीय सामग्री र जंक फुडलगायत हरेक आयातीत वस्तुमा अधिकतम खुद्रा मूल्य अनिवार्य लागू हुने भएको छ । भन्सार विभाग र वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागको समन्वयमा एमआरपी अनिवार्य गर्न लागिएको हो । नयाँ व्यवस्थानअनुसार असोज ११ देखि कम्पनीहरुले उपभोग्य...

आपूर्तिमन्त्री सुनिलबहादुर थापाद्वारा आयल निगममा नियमविपरीत ८० कर्मचारी भर्ना

२०७२ साउन २६ गते ७:५९

काठमाण्डु, २६ साउन– नेपाल आयल निगम व्यवस्थापनले ‘टिके प्रथा’ द्वारा करारमा ८० जना कर्मचारी नियुक्त गरेको खुलासा भएको छ । वाणिज्य तथा आपूर्तिमन्त्री  सुनिलबहादुर थापाको ठाडो आदेशमा राज्यमन्त्री गिरिबहादुर केसी र निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काको मिलेमतोमा निगममातहतका विभिन्न डिपो तथा कार्यालयहरुमा अवैधानिक तरिकाले ८०...

श्रीमतीको हत्या गरेर १४ महिनाकी छोरीलाई जंगलमा छाड्ने निर्दयी बाबु

२०७२ साउन २६ गते ७:४४

रामेछाप, २६ साउन– सेनाका एक सिपाहीले श्रीमतीको वीभत्स हत्या गरी १४ महिनाकी छोरीलाई जंगलमा फालेको रहस्य खुलेको छ । रामेछाप मन्थली– १ को जंगलमा महिलाको शव र एक बालिका जीवितै भेटिएको थियो । प्रहरीले अनुसन्धानका क्रममा उक्त शव रामेछाप –४ डुम्रिखर्ककी इन्द्रा विश्वकर्मा क्षेत्रीको...

हाम्रा मन्त्री यस्ता छन्ः पासपोर्ट छापाइ मै ४७ करोड नोक्सान पुर्‍याउँछन्

२०७२ साउन २६ गते ७:२५

काठमाण्डु, २६ साउन– परराष्ट्र मन्त्रालयले बिना टेन्डर हाल राहदानी छाप्दै आएको ओर्वथर कम्पनीलाई थप २५ लाख थान राहदानी छाप्न दिँदा राज्यलाई ४७ करोड रुपैयाँ घाटा लागेको तथ्य सार्वजनिक भएको छ । श्रम तथा अन्तराष्ट्रिय सम्बन्ध समितिले गत चैतमा हाल राहदानी छाप्दै आएको ओर्वथर कम्पनीको...

नेपालको धमिलो राजनीतिको फाइदा उठाउँदै सुनसरीमा फेरि भारतले भूमि मिच्यो

२०७२ साउन २६ गते ७:०९

सुनसरी, २६ साउन– सुनसरीका ११ गाविसमा हजारौं विघा जमिन अतिक्रमण गरी भारतले बस्ती बसाएको छ । नेपालतर्फको भूभाग अतिक्रमण गरी भारत पक्षले वस्ती बसाएपछि सुनसरीबासीले अतिक्रमित नेपाली भूभाग खाली गर्न माग गरेका छन् । भारतको बिहार राज्यअन्तर्गत सिमाना जोडिएको सुनसरीका हरिपुर, श्रीपुर, लौकही, नरसिंह,...

उपकुलपतिका लागि चाकरी गर्न जानेहरुका कारण बालुवाटार भिडभाड

२०७२ साउन २६ गते ६:५९

काठमाण्डु, २६ साउन– प्रधानमन्त्री सुशील कोइरालाको बालुवाटारस्थित सरकारी निवास अचेल बिहानैदेखि भिडभाड देखिन्छ । त्यो भिडमा अघिपछि देखिने राजनीतिक अनुहार भने खासै देखिन्नन् । मुलुकका सातवटै विश्वविद्यालयमा उपकुलपति पद खाली भएपछि आफूलाई त्यस निम्ति योग्य दावी गर्नं प्राध्यापकहरु प्रधानमन्त्री निवास धाइरहेका छन् । सोमबार...

अरुको दबाबमा गृहमन्त्रीले गरे ७ करोड जरिवाना मिनाहा

२०७२ साउन २५ गते ७:३४

काठमाण्डु, २५ साउन– उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमको प्रस्तावमा सरकारले नेपालमा अवैध रुपमा बस्दै आएका शरणार्थीका करोडौं जरिवाना मिनाहा गरेको छ । अध्यागमन ऐनअनुसार अवैध रुपमा नेपालमा बस्ने एकै व्यक्तिले लाखौं रुपैयाँ जरिवाना तिर्नुपर्ने हुन्छ । सरकारले वर्षौंदेखि अवैध रुपमा बस्दै आएका ७३ जना विदेशीको...

कसरी पुग्यो पूर्वप्रधानपञ्चको घर भारतमा ?

२०७२ साउन २५ गते ७:१३

सुनसरी, २५ साउन – सुनसरीको तत्कालीन श्रीपुर गाउँ पञ्चायतमा चारपटक प्रधानपञ्चमा भएका अबधनारायण मरवैताको घर अहिले भारतको बिहार राज्यअन्तर्गत वीरपुर नगरपालिकामा परेको छ ।  पुर्ख्‍यौली घर भएको गाउँको सीमा भारतले मिचेपछि आफ्नो घर मुलुकबाहिर परेको उनले बताए । २०१८ सालमा भएको गाउँ पञ्चायतको पहिलो...

२०–२० लाख लिएर भ्रष्टहरुलाई हाकिम बनाइयो

२०७२ साउन २५ गते ७:०७

काठमाण्डु, २५ साउन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करोडौं हिनामिना गरेको ठहर गर्दै असुल उपर गर्न निर्देशन दिएका कर्मचारीसँग घुस लिएर तिनीहरुलाई नै पुनः महत्वपूर्ण डिपोको प्रमुख बनाएर पठाएपछि नेपाल आयल निगमका कर्मचारीहरु आक्रोसित भएर अख्तियारमा उजुरी दिन पुगेका छन् । मन्त्री सुनिलबहादुर थापाको आडभरोसामा...

यार्सागुम्बा तिब्बत ओसार्न हेलिकप्टर

२०७२ साउन २५ गते ६:५४

नेपालगन्ज, २५ साउन – यार्सा व्यापारीहरुले विगतझैँ यसवर्ष पनि ‘हिमाली हिरा’ भनेर चिनिने यार्सागुम्बा तिब्बत ओसार्न हेलिकप्टर चार्टर गरेका छन् । हिमाली क्षेत्रबाट यार्सा सिधै तिब्बत पु¥याउनु गैरकानुनी भएपनि सरकारको स्वीकृति लिएरै शनिवार माउन्टेन एयरको इकुरेल हेलिकप्टर डोल्पा पुगेको छ । तिब्बतसँग जोडिएको डोल्पाको...

ग्रिनकार्डधारी सचिवले देश छाडे

२०७२ साउन २५ गते ६:४५

काठमाण्डु, २५ साउन – अमेरिकाको ग्रिनकार्ड धारी भनिएका राजस्व सचिव नवराज भण्डारी शुक्रवार सुटुक्क अमेरिका उडे । उड्ने दिनसम्म पनि उनले अर्थ मन्त्रालयमा कसैलाई जागिर छाड्ने सुइँको सम्म पनि दिएका थिएनन् । विधेयक समितिमा बैंक तथा वित्तिय संस्थासम्बन्धी कानुनको मस्यौदामा आइतबार छलफलमा उनले मन्त्रालयको प्रतिनिधित्व...

विद्या र ईश्वरबीच बोलचालै बन्द

२०७२ साउन २५ गते ६:४५

काठमाण्डु, २५ साउन– केपी शर्मा ओलीको एउटै समूहबाट उपाध्यक्ष र महासचिव भएका विद्या भण्डारी र ईश्वर पोखरेलबीच यतिबेला बोलचालसमेत हुन छाडेको छ । ओलीलाई नवौं महाधिवेसनमा यी दुवै नेताले मन, वचन र कर्मले सहयोग गरेको भए पनि यतिबेला ओलीको वास्तविक उत्तराधिकारी को ? भन्ने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us