पत्रपत्रिकाबाट

‘खुट्टा त गयो तर छोरा बचाएँ’

२०७२ साउन ३० गते ६:४३

रसुवा, ३० साउन– वैशाख १२ गते भिरमा घाँस काटिरहेका थिए, हाकु–८, तिरुका लाक्पा सेदा तामाङ । छोराहरु पाँचवर्षे मिङमार र तीनवर्षे विमल पनि त्यहीँ थिए । एक्कासि भुइँ हल्लिन थाल्यो । माथिबाट चट्टाने पहिरो ओइरियो । सेदारलाई आफ्नो भन्दा पनि छोराहरुको चिन्ता भयो ।...

राजा वीरेन्द्रको जग्गा भाडामा दिईने

२०७२ साउन ३० गते ६:३४

काठमाण्डु, ३० साउन – नेपाल ट्रस्टको कार्यालयले तत्कालीन राजा वीरेन्द्रको राजधानीनगायत देशभरका ५ स्थानमा भएको जग्गा भाडामा दिने निर्णय गरेको छ । ट्रस्टको साउन १० गते बसेको सञ्चालक समितिको बैठकले भाडामा दिने निर्णय गरेको हो । दरबारमार्गस्थित ट्रस्टको कार्यालय रहेको भवन, ठमेल,  कमलादी, ताहाचाल,...

मधेसीले नै मागे, ‘पहाड मिसाएर तराईमा प्रदेश’

२०७२ साउन २९ गते ७:२०

वीरगञ्ज, २९ साउन– हिजो मधेसका जिल्लालाई पहाडसँग जोड्न नहुने भन्दै माग गरिरहेका मधेसी बुद्धिजीवीहरुले पर्सादेखि सप्तरीसम्मत तराई–मधेसका आठ जिल्लाको मात्रै मधेस प्रदेश बनाउने खाकामा प्रमुख राजनीतिक दलहरुले सहमति गरेपछि पहाडसमेत मिसाउनु पर्ने निष्कर्षमा पुग्न थालेका छन् । प्रस्तावित दुई नम्बर प्रदेश आर्थिक स्रोतको हिसाबले...

नेपालमा बच्चा जन्माएर यसरी लगिन्छ इजरेल

२०७२ साउन २९ गते ७:१८

इजरेल, २९ साउन – शक्तिशाली भूकम्पले नेपालमा ताण्डब मच्चाएको ठिक ३ दिनपछि वैशाख १५ गते मंगलबार दिउँसो एउटा इजरेली बोइङ ४७४ हवाइजहाव तेलअभिभस्थित बेन गुरियन विमानस्थलमा ओर्लियो । जहाजमा २ सय २९ यात्रुमध्ये १५ जना सरोगेट शिशु थिए । नेपालमा जन्मेका ती सबै शिशुको...

नयाँ संविधानमा ‘धर्मनिरपेक्षता’ हट्ने, ‘थ्रेसहोल्ड’ राखिने

२०७२ साउन २९ गते ६:५३

काठमाण्डु, २९ साउन– नयाँ संविधानमा धर्मनिरपेक्षता शब्द नराख्न प्रमुख चार दल सहमत भएका छन् । संविधानमा धर्मनिरपेक्षता हटाउने र त्यसको सट्टा केही उल्लेख नगर्ने तथा राजनीतिक मान्यता पाउन दललाई निश्चित मतको सीमा (थ्रेसहोल्ड) को व्यवस्था राख्न प्रमुख दल सहमत भएका हुन् । संविधानसभाले धर्म...

आयल निगममा करारमा नियुक्त भएका ८० कर्मचारीको नियुक्ति खारेज गर्न संसदीय समितिको निर्देशन

२०७२ साउन २९ गते ६:४८

  काठमाण्डु, २९ साउन – व्यवस्थापिका संसद्को उदोग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले नेपाल आयल निगमको कर्मचारी नियुक्तिमा अनियमितता भएको ठहर गरेको छ । बैठकले निगम व्यवस्थापनले यही साउन महिनामा अनियमित तवरले नियुक्ति दिइएका ८० जना श्रेणीविहीन कर्मचारीहरुको नियुक्तिमा व्यापक अनियमितता भएको निचोड...

प्रचण्डले भने,‘ हो हामी हिजो जंगलमा हराएकै हौं’

२०७२ साउन २९ गते ६:४०

काठमाण्डु, २९ साउन– एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसअघि बाटो बिराए पनि सोह्रबुँदे सहमतिबाट सही ठाउँमा आइपुगेको बताएका छन् । व्यवस्थापिका संसद् बैठकमा बिहीबार गिरिजाप्रसाद कोइरालाले आफूलाई कुनै जमानामा भनेको स्मरण गर्दै प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले भने,‘हिँड्दाहिँड्दै जंगलको बातो बिराए पनि आफ्नो...

अप्रेसन गर्दा पेटमै पाइप छाडियो

२०७२ साउन २९ गते ६:२९

चितवन, २९ साउन– चिकित्सकले चरम लापरबाही गरी पत्थरीको अप्रेसनका क्रममा बिरामीको पेटभित्र दुईवटा पाइप छाडेका छन् । दुख्न नछाडेपछि बिरामीले पटक –पटक धाउँदा समेत शल्यक्रिया गर्ने चिकित्सक र उपचार गराएको अस्पतालले वास्ता नगरेकोले अन्तै भिडियो एक्सरे गराउँदा पेटभित्र पाइप देखिएपछि चरम लापरवाहीको खुलासा भएको...

पाँचै दिनमा संविधानको अन्तिम मस्यौदा

२०७२ साउन २८ गते ७:४१

काठमाण्डु, २८ साउन – संविधानसभाले नयाँ संविधानको अीनतम मस्यौदा तयार पार्न मातहतको मस्यौदा निर्माण समितिलाई पाँच् दिन म्याद दिएको छ । संवैधानीक राजनीतिक संवाद तथा सहमति समितिले मंगलबार पेस गरेको परिमार्जित मस्यौदा बुधबमर संविधानसभा बैठकको बहुमतले पारित गरी अन्तिम रुप दिन मस्यौदा समितिलाई जिम्मा...

नेपाली विद्यार्थी भर्ना नलिनु भन्दै सरकारले लेख्यो चीनलाई यस्तो पत्र

२०७२ साउन २८ गते ७:२९

काठमाण्डु, २८ साउन – सरकारले चीनलाई पत्र लेख्दै नेपालको मापदण्डविपरीत नेपाली विद्यार्थीलाई त्यहाँका कुनै पनि कलेजमा भर्ना नलिन आग्रह गरेको छ । चीनमा एमबिबिएस सकेर डाक्टरी पेसा अँगाल्न फर्केका विद्यार्थीहरु अलपत्र परेपछि सरकारले चीनलाई पत्राचार गर्दै नेपाललाई छात्रवृत्ति उपलब्ध गराउँदा नेपालको शैक्षिक मापदण्ड ख्याल...

वीर अस्पतालभित्रै एम्बुस

२०७२ साउन २८ गते ७:१४

काठमाण्डु, २८ साउन – मुलुककै जेठो र सबैभन्दा ठूलो वीर अस्पतालमा क्यान्सरका बिरामीलाई रेडियोथेरापी सेवा दिइरहेको कोबाल्ट मेसिनबाट जुनसुकै बेला विकिरण लिक हुने खतरा बढेको छ। लामो समय मर्मत नगर्दा अत्यन्तै जीर्ण बनेको मेसिनभित्रको संवेदनशील भाग (कम्प्रेसर) भूकम्पले बिगारेपछि साइकलको टायर राखेर कामचलाउ बनाइएकाले...

अझै ६ महिना जान्छ भूकम्पको परकम्प

२०७२ साउन २८ गते ७:०८

काठमाण्डु, २८ साउन – वैशाख १२ को महाभूकम्पले चिरा पारेको जमिनमुनिको प्लेट सर्ने क्रम (रप्चर स्लिप) काठमाण्डुसम्म आइपुगेको छ । नेपाली भूकम्पविज्ञले जिपिएस ट्र्याकर राखेर गरिरहेको अनुसन्धानअनुसार यस्तै रप्चर स्लिपका कारण काठमाण्डु केन्द्रबिन्दु भएर भूकम्प गइरहेका हुन् । मंगलबार बिहान काठमाण्डु कालीमाटी आसपासको क्षेत्रमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us