राजविराज, १ भदौ– नाताले भाई पर्ने (फुपुको छोरा) ले आफ्नी श्रीमती भगाएपछि सप्तरीका एक व्यक्तिले भाइबुहारी भगाएका छन् । यो घटनाले सप्तरी जिल्लामा सनसनी फैल्याएको छ । घटना हो सप्तरी खड्गपुर गाविस–७ अरैया टोलको । गाउँमा पटक पटक बसेको पञ्चायतीबाट समस्या समाधान हुन नसक्दा...
काठमाण्डु, १ भदौ– सहरी विकास मन्त्री डा. नारायण खड्काले पदबाट विहा हुने बेलामा धमाधम भ्रष्टहरुलाई विभाग र कार्यालयमा प्रमुब बनाउन थालेका छन् । डाक्टरको आवरण भएका खड्काले केही पनि काम गर्न सकेनन् । मेलम्ची खानेपानी आयोजनाको काम गतिहीन जस्तै भएको छ । तर नेपाली...
काठमाण्डु, १ भदौ– उन्नाइस असार राति साढे १० बजे पोखराबाट फोन आयो, मेरा छोरा अनिमेष करिब ४५ मिनेटअगाडि केटीसाथीको घरको छतबाट खस्यो भन्ने सन्देश थियो । म रातारात पोखरा पुगेँ, अरूको ज्यान बचाउने भनेर भर्खरै डाक्टर भएको मेरा छोरा आफैं अकालमा मृत्युको सिकार भइसकेको...
काठमाण्डु, १ भदौ– नेपालको पूर्वराजपरिवारको अथाह सम्पत्ति, जग्गा जमिनको एकिन विवरण अहिलेसम्म पनि पत्तो लगाउन नसकेको अवस्था छ । २०५८ मा परिवारै मारिएका तत्कालीन राजा स्व. बीरेन्द्र शाह र उनको परिवारको नामा भएको सम्पत्ति गणतन्त्र घोषणापछि नेपाल सरकारको नाममा आइसकेको छ । र नेपाल...
काठमाण्डु, १ भदौ – राज्य पुनः संरचनामा सीमांकनका लागि सहमति गरिएका ६ प्रदेशमध्ये प्रदेश नम्बर २ र ६ गरिबीको चरम चपेटामा छन् । मधेस विद्रोह (२०६४) पछि आर्थिक रुपमा थिल्थिलो तराईका आठ जिल्ला प्रदेश नम्बर २ मा राखिएका छन् । गरिबीले गाँजेका यी जिल्ला...
काठमाण्डु, १ भदौ– सार्वजनिक संस्थानहरुमा सरकारले लगानी गरेको पौने १३ अर्ब रुपैयाँ हराएको छ । सरकारले कुल ३४ वटा संस्थानमा गरेको आठ अर्ब ७८ करोड सेयर लगानी र चार अर्ब ७ करोड रुपैयाँ ऋण लगानीको हिसाब सरकारी कागजातमा देखिन नसकेको हो । महालेखा नियन्त्रकको...
काठमाण्डु, १ भदौ– नेपाल विद्युत प्राधिकरण आफैले निर्माण गर्नुपर्ने आवाज घन्किरहेको माथिल्लो अरुण जलविद्युत आयोजनाको परामर्शदाता नियुक्तिका लागि ऊर्जामन्त्री राधाकुमारी ज्ञवालीले अर्को चलखेल सुरु गरेकी छिन् । उनले नियुक्त गरेकी प्राधिकरण सञ्चालक समितिका सदस्य सुरज लामिछानेले प्राधिकरणका १२ तहका सुरेन्द्र राजभण्डारीसँग माथिल्लो अरुणको सबै...
काठमाण्डु, ३२ साउन– संविधानसभाबाट नामांकन र सीमांकन विना संविधान जारी गर्ने प्रयास भए आफ्नो पार्टीका सभासदहरुले राजीनामा दिने भाषण गरेका सद्भावना पार्टीका अध्यक्ष राजेन्द् महतोको अहिले वाक्य बसेको छ । अहिले उनी चुपचाप बस्न थालेका छन् । छुट्टै पार्टी खोल्ने तीन सभासद्ले धम्की दिएपछि...
काठमाण्डु, ३२ साउन– सरकारले थोरै जग्गामा ठूलो घर बनाउने परिपाटी अन्त्य गर्न नयाँ मापदण्ड तयार पारेको छ । सरकारले अब बन्ने भवन तथा अन्य पूर्वाधारलाई भूकम्पप्रतिरोधी बनाउन सहरी विकास मन्त्रालयको अगुवाइमा निर्माण मापदण्ड परिवर्तन गरी ‘बस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी मापदण्ड २०७२’...
काठमाण्डु, ३२ साउन – दुर्घटना न्युनीकरणका लागि ट्राफिक प्रहरीले पूर्व–पश्चिम लोकमार्गको बीचमा पर्ने नवलपरासीको कावासोतिमा ‘रिफ्रेसमेन्ट सेन्टर’ स्थापना गर्ने भएको छ । लामो दूरीमा सवारी चलाउने सार्वजनिक यातायातका चालकका लागि केही समय अनिवार्य रूपमा आराम गर्न स्थायी रिफ्रेसमेन्ट सेन्टर स्थापना गर्न लागिएको हो ।...
काठमाण्डु, ३२ साउन– प्रमुख राजनीति दललाई जनताले नयाँ संविधान जारी गर्न ‘ग्रिन सिग्नल’ दिएका छन् । संविधानको प्रारम्भिक मस्यौदामाथि छलफलकै क्रममा नागरिक दैनिकले गरेको सर्वेक्षणमा एक चौथाईले मस्यौदाप्रति सन्तुष्टि जनाएका छन् । एक तिहाइले भने खुसी हुन नसकेपछि स्वीकार गर्न सकिने अभिव्यक्ति दिएका छन्...
काठमाण्डु, ३२ साउन – मधेशलाई पहाडसँग अभिन्न राख्नुर्ने माग मधेसबाटै आउन थालेपछि शीर्ष नेतृत्व तहमा पाँच विकाश क्षेत्रलाई नै पाँच प्रदेश बनाउनेबारे छलफल सुरु भएको छ । ६ प्रदेशको सीमांकनमा देशभरिबाट विरोध र असन्तुष्टिका स्वरहरु चर्किन थालेपछि सबैको चित्त बुझाउने गरी परिमार्जन गर्न चार...