पत्रपत्रिकाबाट

डनहरुको सातो गयो, देश छाड्ने शंका भएपछि प्रहरीको निगरानी कडा

२०७२ भदौ ५ गते ७:३१

काठमाण्डु, ५ भदौ – प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका कुमार घैंटे इन्काउन्टरमा मारिएपछि राजधानीलगायत देशका मुद्यय सहरमा गुण्डाराज चलाउँदै आएका डन देश छाडेर भाग्ने तयारी गरेका छन् । राजनीतिक संरक्षणका आडमा गुण्डागर्दी गर्दै आएका डनहरुसमेत घैंटेको घटनापछि आफूहरु असुक्षित महसुस गरी देशै छाड्ने तयारी...

हिमानी विदेश गएको बेला सविता माताले पारसलाई दिइन् गोप्य सल्लाह

२०७२ भदौ ५ गते ७:०२

  काठमाण्डु, ५ भदौ – करिब चार महिनाअघि पूर्वयुवराज्ञी हिमानी शाहलाई भेट गर्दा तत्कालका लागि पति पारससँग नबस्न आग्रह गरेपछि चर्चामा आएकी कपन पञ्चकुमारी बस्दै आएकी माता सविता शर्मा आचार्यले जीवनकुञ्जमा बस्दै आएका पूर्वयुवराज पारससँग भेट गरिन् । पूर्वयुवराज पारसले माता आचार्यलाई भेट्न आग्रह...

घैंटेको सम्पत्ति २० करोड भन्दा धेरै

२०७२ भदौ ५ गते ६:५१

काठमाण्डु, ५ भदौ– इन्काउन्टरमा बिहीबार मारिएका डन कुमार घैंटे भनिने कुमार श्रेष्ठको प्रहरीले सम्पत्ति छानविन थालेको छ । गुन्डागर्दीलगायत अवैध गतिविधिबाट उनले करोडौं सम्पत्ति जम्मा गरेको सूचनाका आधारमा प्रहरीले छानबिन सुरु गरेको हो । घैंटेको अवैध सम्पत्तिको छानविन सुरु भएको महानगरीय अपराध महाशाखाका प्रमुख...

मेरो छोराको ज्यान गयो, मधेसले के पायो ?

२०७२ भदौ ५ गते ६:५०

लहान, ५ भदौ – ‘मधेस आन्दोलनबाट धेरै नेता जन्मिए, उनीहरु मन्त्री पनि भए तर मधेसी जनताले के पाए ?’ २०६३ सालको मधेस आन्दोलनका पहिलो सहिद रमेश महतोका बुवाको प्रश्न हो यो । लहान बजारदेखि १८ किलोमिटर दक्षिण–पश्चिम सिरहाको फूलबरिया मझौरामा शुक्रवार पुग्दा घरमा ‘सहिद’का...

नेपाली किसानले उब्जाउन थाले वार्षिक १ खर्बको तरकारी

२०७२ भदौ ४ गते ७:२१

काठमाण्डु, ४ भदौ–विस्तारै व्यावसायिक खेतीतर्फ उन्मुख हुँदै गएको मुलुकका किसानले वर्षमा १ खर्ब रुपैयाँभन्दा बढीको तरकारी उत्पादन गर्न थालेका छन् । ताजा तरकारी, मसला, आलु विकासकाला लागि स्थापना भएको तरकारी विकास निर्देशनालयले मुलुकलाई ताजा तरकारी प्रशस्त उत्पादन हुन थालेको र यसले ठूलो मात्रामा आयात...

प्रधानमन्त्री नजाँदा भाँडियो बैठक

२०७२ भदौ ४ गते ७:१३

काठमाण्डु, ४ भदौ  –चार पार्टीका शीर्ष नेताहरुलाई पाँच घन्टा कुराएर प्रधानमन्त्री सुशील कोइराला नगएपछि निर्णायक हुने अनुमान गरिएको बिहीबारको विशेष समिति बैठक अचानक भाँडिएको छ । दिउँसो ३ बजेदेखि साँझ ८ बजेसम्म संसद् सचिवालयमा पट्यारलाग्दो प्रतिक्षा गर्दा पनि प्रधानमन्त्री नपुगेपछि कांग्रेस र एमालेका शीर्ष...

घैंटे इनकाउन्टरको विरोध गर्ने नेतालाई संकेत गर्दै एसएसपी खनालले भने,‘गुन्डाहरुसँगको कनेक्सन बाहिर ल्याउँछौं’

२०७२ भदौ ४ गते ७:०४

काठमाण्डु, ४ भदौं– गुन्डानाइके कुमार घैंटेले प्रहरीले इनकाउन्टरमा मारेपछि महानगरीय अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालले अन्य गुन्डाहरुलाई पनि बाँकी नराख्ने संकेत गरेका छन् । उनले भने, ‘अब गुन्डाराज चल्नेवाला छैन । हाम्रो लक्षय फ्रि अफ फियर सोसाइटी बनाउने हो । गुन्डाहरुबाट कसैले दुःख दिएका...

थेगिनसक्नु पेन्सन, हरेक चार वर्षमा दोब्बर

२०७२ भदौ ४ गते ६:५८

काठमाण्डु, ४ साउन – राज्यले सेवा निवृत कर्मचारी, सेना, र प्रहरीलाई पेन्सन दिन हरेक चार वर्षमा दोब्बर बजेट बिनियोजन गर्नुपरेको छ । लामो समयदेखि गृहकार्य सुरु गरेपनि राष्ट्रसेवकको योगदानमा आधारित पेन्सन प्रणाली लागु गर्न नसक्दा सीमित स्रोत भएको मुलुकको ठूलो धनराशी पेन्सनमै खर्च भइरहेको...

धरहरा तत्काल नबन्ने

२०७२ भदौ ४ गते ६:४४

काठमाण्डु, ४ भदौ– १२ वैशाखको विनाशकारी भूकम्पका कारण भत्किएको ऐतिहासिक स्तम्भ धरहराको पुनर्निर्माण तत्काल सुरु नहुने भएको छ । सरकारले ऐतिहासिक तथा पुरातात्विक सम्पदाको पुनर्निर्माणलाई केन्द्रित गरी बनाइरहेको खाकामा धरहरा पहिलो प्राथमिकतामा परेको छैन । सरकार धरहराबाहेक अन्य ऐतिहासिक तथा पुरातात्विक सम्पदाको पुनर्निर्माणलाई केन्द्रित...

नेपाल र भारत बीच फेरि अर्को राष्ट्रघाती सम्झौता हुँदै

२०७२ भदौ ४ गते ६:३२

काठमाण्डु, ४ भदौ – नेपालले इन्धन कारोबार भारतीय आयल कर्पोरेशनबाट मात्रै गर्न पाउने गरी अर्को राष्ट्रघाती सम्झौतामा नेपालले आइतबार हस्ताक्षर गर्दैछ । बहुप्रतिक्षित नेपाल – भारत पाइपलाइन विस्तारको औपचारिक सम्झौतासँगै नेपाल १५ वर्षसम्म भारतीय आयल कर्पोरेशन अन्तगर्त मात्रै इन्धन खरिद गर्न पाउने राष्ट्रघाती प्रावधान...

यसरी बेचिँन्छन् भिजिट भिसामा जाने नेपाली

२०७२ भदौ ३ गते ७:४१

काठमाण्डु,३ भदौ – मानव तस्करीमा संलग्न समूहहरुले नेपाललाई अनएराइभल भिसा दिने देशहरुलाई ट्रान्जिट बनाई मानव तस्करी गर्न थालेका छन् । क्यारेबियन तथा अफ्रिकी मुलुकहरुमा भिजिट भिसामार्फत मानव तस्करी धन्दा भइरहेको छ । क्यारेबियन मुलुक सेन्ट लुसियाको नाम धेरै नेपालीलाई थाहा नहुन सक्छ । तर,...

नेपालीलाई कडाइ गर्दै मलेसियाले भारतबाट लाने भयो सेक्युरिटी गार्ड

२०७२ भदौ ३ गते ७:३९

काठमाण्डु, ३ भदौ– मलेसियाले सेक्युरिटी गार्डमा नेपालीलाई थप कडाइ गर्ने भएको छ । नेपाली कामदारलाई कडाइ गर्नका लागि मलेसियाले भारतबाट समेत सेक्युरिटी गार्डमा कामदार लिने भएको छ । यसभन्दा अघि मलेसियाले १४ मुलुकबाट कामदार लिए पनि सेक्युरिटी गार्डमा भने नेपालबाट मात्र कामदार लिँदै आएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us