पत्रपत्रिकाबाट

कमिसनका लोभी निधिले के मान्थे विधि !

२०७२ भदौ ७ गते ७:१७

काठमाण्डु, ७ भदौ– काठमाण्डु–तराई फास्टट्रयाक भारतीय कम्पनीको हित हुनेगरी १० अर्ब भन्दा बढी लागत बढाएर अरबौं रुपैयाँ अनियमितता गर्न लागेका भौतिक पूर्वधार तथा यातयात मन्त्री निधिले सवारी साधनमा डिजिटल प्रविधिको इम्बोर नम्बर प्लेट राख्नका लागि एक चिनियाँ कम्पनीलाई ठेक्का दिन चर्को दबाब दिंदै आएका...

७ अर्ब भ्याट छल्नेको पक्षमा राजस्व न्याधिकरणको फैसला

२०७२ भदौ ७ गते ७:१२

काठमाण्डु, ७ भदौ – राजस्व न्याधिकरणले विगतको नजिर उल्ट्याउँदै करिब ७ अर्ब रुपैयाँको चर्चित नक्कली भ्याट बिल मुद्दामा व्यवसायीका पक्षमा फैसला गरेको छ । फैसलाका कारण करिब २ अर्ब रुपैयाँ राजस्व गुमेको छ । मुलुकका अधिकांश ठूला व्यापारिक घरानाले नक्कली भ्याट बिल प्रयोग गरेर...

२५ खर्बको तेल किन्ने ग्यारेन्टीपछि तीन अर्बको पाइपलाइनमा अनुदान

२०७२ भदौ ७ गते ७:००

काठमाण्डु, ७ भदौ– अप्रिय मोड नलिएमा सोमबार नेपाल र भारतको बीचमा रक्सौल–अमलेखगञ्ज पाइपलाइन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर हुनेछ । बाहिरबाट हेर्दा नेपाललाई भारतले सहयोग स्वरुप पाइपलाइन निर्माण गर्न लागेको जस्तो लाग्छ । तर यसको भित्रीपाटो चाहिँ राष्ट्रघाती नै छ । भारतले निर्माणमा सहयोग गर्ने भनेको...

चीनमा पढ्ने डाक्टरको बिजोग

२०७२ भदौ ७ गते ६:५२

काठमाण्डु, ७ भदौ –  सरकारी छात्रवृत्तिमा एमबीबीएस पढ्न चीन गएका विद्यार्थी सरकारी लापरबाही र समन्वय अभावले अलपत्र परेका छन्  । शिक्षा मन्त्रालयले आह्वान गरेको खुला प्रतिस्पर्धामा छानिएर चीनको तोङ्जी विश्वविद्यालयमा पढ्न गएका विद्यार्थी अध्ययन सकेर आएको १३ महिनासम्म पनि नेपाल मेडिकल काउन्सिलको परीक्षामा सामेल...

पूर्वगुप्तचरको संस्मरण, ‘त्रिभुवनले भारतीय दूतावासमा शरण लिएको टुलुटुलु हेरिरहेँ ’

२०७२ भदौ ६ गते ७:५४

काठमाण्डु, ६ भदौ – मैले जागिर खाँदा राणशासनविरुद्ध आन्दोलन भइसकेको थियो । २००७ सालमा राजा त्रिभुवनले भारतीय दूतावासमा शरण लिनुभयो । त्यतिवेला रामदलले मलाई शीतलनिवासको रिपोर्ट लिन खटाएको थियो । म हरेक दिन शीतलनिवास पुग्थेँ । २००७ साल कात्तिक २१ गते पनि रिपोर्ट लिन...

नेताहरु पश्चिमाको पैसामा बिक्री भएः स्वामी कमलनयनाचार्य

२०७२ भदौ ६ गते ७:२८

धनगढी, ६ भदौ– मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यले धर्म परिवर्तन गराउन नेपालका नेतालाई पश्चिमा मुलुकले किनिसकेको आरोप लगाएका छन् । शनिबार धनगढीमा आयोजित धर्मसभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । ‘नेपालका नेताले विदेशीको पैसा खाएका छन् । त्यसैले जनताको बहुमतको पनि कदर भइरहेको...

गृहमन्त्री र अमरेशको बैठकमै चर्काचर्की

२०७२ भदौ ६ गते ७:०१

काठमाण्डु, ६ भदौ– उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले साम्प्रदायिक दंगा भड्किने खालका अभिव्यक्ति नदिन कांग्रेस सभासद् अमरेशकुमार सिंहलाई चेतावनी दिएपछि सिंहले शनिवार त्यसको प्रतिवादमात्र गरेनन्, गौतम आफैँले विघटनकारी अभियानमा लागेकाहरुलाई सघाउ पु¥याएकोआरोप समेत लगाए । सिंहले संसद्को राज्य व्यवस्था समिति बैठकमा भने, ‘तराई–मधेसको आन्दोलन...

संविधान निर्माणको फास्टट्रयाक रोकियो, अब नियमित प्रक्रियाबाटै बनाइने

२०७२ भदौ ६ गते ६:५७

काठमाण्डु, ६ भदौ– प्रमुख राजनीतिक दलहरुले यसअघि फास्टट्रयाकबाट संविधान जारी गर्ने घोषणा गरेको भए पनि फास्टट्रयाकको विधि नअपनाइने भएको छ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले प्रमुख राजनीतिक दलका नेताहरुसँग कुरा गरी नियममा भएको व्यवस्थाबमोजिम अगाडि बढ्ने जानकारी गराउँदै सहमतिसमेत लिएका थिए । संविधान जारी...

गच्छदार दूतावास पसेपछि भाँडियो सहमति

२०७२ भदौ ६ गते ६:४०

काठमाण्डु, ६ भदौ – चौतर्फी विरोध भैरहेका बेला एक ठाउँमा उभिएका चार दलबीच नै यतिवेला असहमतिका लहरहरु देखा पर्न थालेका छन् । पछिल्लो पटक चार प्रमुख चार दलीय मोर्चाबाट बिजय बाहिरिए पछि दलका नेताहरु झन् तनावमा पर्न थालेका छन् । त्यसो त गच्छदार भारतीय...

शिक्षकको कुटाइबाट बिद्यार्थीको कानको जाली फुट्यो

२०७२ भदौ ६ गते ६:३७

भक्तपुर, ६ भदौ– ज्ञान र शिक्षा दिने शिक्षकले अस्पतालमा गएर उपचार गर्नुपर्ने गरी भक्तपुरमा विद्यार्थीलाई पिटेको तथ्य सार्वजनिक भएको छ । भक्तपुरको कमलविनायकस्थित जेन्युइन सेकेन्डरी इंग्लिस स्कुलका शिक्षकले पिटेर विद्यार्थीको कानको जाली फुटाइ दिएका छन् । गत बिहीबार स्कुलका कम्प्युटर शिक्षक निरञ्जन श्रेष्ठले कुटपिट...

किन बिग्रिरहन्छन् सरकारी अस्पतालका अत्यावश्यक मेसिन ?

२०७२ भदौ ५ गते ७:५८

काठमाण्डु, ५ भदौ –  राज्य कोषबाट करोडौं मूल्यमा खरिद गरिने र दाताले दिने सरकारी अस्पतालका अत्यावश्यक उपकरण प्रयोगमा आएको वर्ष दिनमै बिग्रिएर थन्किन थालेका छन् । जीवन र मृत्युसँग प्रत्यक्ष सरोकार राख्ने एमआरआई, सिटिस्क्यान, एक्सरे, भेन्टिलेटर, सिएम, मोनिटर, गामा क्यामेरा, डायलिसिस मेसिन, अक्सिजन प्लान्ट,...

मेलम्चीको काम रोकियो, ठेकेदार सम्झौताविपरीत निहुँ खोज्दै

२०७२ भदौ ५ गते ७:४०

काठमाण्डु, ५ भदौ– बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणको ठेक्का पाएको कम्पनी सिएमसिडी राभेन्नाले वर्षाले सडक अवरुद्ध भएको बहाना झिक्दै काम रोकेको छ । निर्माण सामग्री ल्याउने बाटो अवरुद्ध भएको भन्दै उसले बिहीबारदेखि काम रोकेको हो । आयोजना प्रमुख घनश्याम भट्टराईले निर्माण सामग्री ल्याउने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us