पत्रपत्रिकाबाट

यसरी मारिएका रहेछन् एसएसपी लक्ष्मण न्यौपाने

२०७२ भदौ ११ गते ७:०७

टीकापुर, ११ भदौ– टीकापुर नगरपालिका–६ शंकरपुरस्थित टायलले छाएको एकतले घरको आँगनमै थिइन्, सीता बर्मा । भाग्दै एक जना बर्दीधारी उनको दक्षिणतिरको ढोकाबाट भित्र छिरे । उनी बाहिरबाट ढोका तानेर लगाइदिँदै थिइन् । ती प्रहरीले भित्रबाट चुकुल लगाउन भ्याएकै थिएनन् । हात हातमा भाला, लट्ठी,...

बच्चाको सालनालबाट बायोग्याँस

२०७२ भदौ ११ गते ७:०५

काठमाण्डु, ११ भदौ – बच्चाको सालनाल बाट पनि बायोग्याँस हुन्छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । तर, दैनिक रुपमा नेपालकै सबैभन्दा बढी प्रसूति गराउने परोपकार प्रसूति अस्पताल थापाथलीले सालनाललाई नै कच्चा पदार्थका रुपमा प्रयोग गरेर बायोग्याँस निकाल्ने तथारी गरेको छ । अस्पतालले यसै वर्षबाट...

शान्तिपूर्ण आन्दोलनमा घरेलु हतियार प्रदर्शनमा रोक

२०७२ भदौ १० गते ७:५३

काठमाण्डु, १० भदौ – सरकारले शान्तिपूर्ण आन्दोलनमा घरेलु हतियार प्रदर्शन हुन नदिन कडाइ गर्ने भएको छ । आन्दोलनका नाममा प्रदर्शनकारीले लाठी जुलुस तथा घरेलु हातहतियार प्रदर्शन गर्न थालेपछि गृह मन्त्रालयले सुरक्षा निकायलाई प्रदर्शनमा रोक लगाउन आदेश दिएको छ । राजनीतिक सहमति बिग्रने र प्रहरी...

आत्मरक्षाका लागि प्रहरीले अब गोली हान्न पाउने

२०७२ भदौ १० गते ७:३८

काठमाण्डु, १० भदौ – कैलालीको टीकापुर घटनापछि प्रहरी प्रधान कार्यालयले आत्मरक्षाका लागि गोली हान्न सर्कुलर जारी गरेको छ । निर्देशनमा भनिएको छ, ‘आत्मरक्षाका लागि गोली हान्न नहिचकिचाउने।’ तर, गृह मन्त्रालयले देशका विभिन्न ठाउँमा भइरहेको आन्दोलनबारे अरू केही रणनीति भने बनाएको छैन। गृह मन्त्रालयमा दैनिक...

टीकापुर घटनाबारे यस्तो छ तीन माओवादीको धारणा

२०७२ भदौ १० गते ७:२४

काठमाण्डु, १० भदौ – कैलालीको टीकापुर घटना र सेना परिचालनका विषयमा सबै माओवादीको समान दृष्टिकोण देखिएको छ । प्रचण्ड नेतृत्वको एमाओवादी, मोहन बैद्य नेतृत्वको नेकपा–माओवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले सेना परिचालनको छुट्टाछुट्टै विरोध जनाएका छन् । यस्तै, टीकापुर घटना थारुमाथि भइरहेको उत्पीडनविरुद्धको...

अमरेशकुमारलाई काँग्रेसको २४ घन्टे स्पष्टीकरण

२०७२ भदौ १० गते ७:१४

काठमाण्डु, १० भदौ – नेपाली काँग्रेसले आफ्नो पार्टीका सभासद् अमरेशकुमार सिंहलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव ऋषिकेश तिवारीका अनुसार पार्टी अनुशासन समितिले सभासद् सिंहलाई कैलाली जिल्लामा सामाजिक सद्भावमा खलल पुर्याउने गरी अभिव्यक्ति दिएकोले स्पष्टीकरण सोधेको हो । सो...

आन्दोलनमा सहयोग गर्नु भन्दै भारत पुगे यी मधेसी सभासद्

२०७२ भदौ १० गते ७:०७

काठमाण्डु, १० भदौ –आन्दोलनरत मधेसी मोर्चा आबद्ध तीन सभासद्ले जारी आन्दोलन सफल पार्न भारतीय सांसदसँग सहयोग मागेका छन् । उनीहरुले मंगलबार दिउँसो सीमावर्ती भारतीय नगर नौगढस्थित एक होटलमा भारतको लोकसभाका सांसद जगदम्बिका पालसँग भेटेर सहयोग मागेका हुन् । सत्तारुढ भारतीय जनता पार्टीका नेता पाल...

‘मैले हारें, दया गर्नुस् भन्दाभन्दै भाला रोपे’

२०७२ भदौ १० गते ६:४३

धनगढी , १० भदौ –  म थाकिसकें, मलाई छोडिदिनुस्, अलिकता दया गर्नुस्, मेरो फौज तितरबितर भइसक्यो। मैले हारें, तपाईंहरूले जित्नुभयो भन्दा पनि कसैलाई दया पलाएन  । घरभित्र पसिसक्नुभएका सर (एसएसपी लक्ष्मण न्यौपाने) को कठालो समातेर बाहिर ताने, पर खेतसम्म लखेटे अनि धकेल्दै परसम्म लगेर लामो...

हृदयेन्द्रलाई सेरेमोनियल राजा बनाउन पूर्वराजा भारत गएको खुलासा

२०७२ भदौ ९ गते १६:१७

काठमाण्डु, ९ भदौ– पूर्वराजा ज्ञानेन्द्र साह पारस पुत्र हृदयेन्द्रलाई सेरेमोनियल राजाको प्रस्ताव गर्न भारत भ्रमणमा गएको स्रोतले बताएको छ । नयाँ संविधान बनाउने पूर्वसन्ध्यामा तराई लगायत मुलुकका बिभिन्न भागमा हिंशा भड्किरहेको यो अवस्थामा पूर्वराजाको भ्रमणलाई राजावादीहरूले अति महत्वका साथ लिएका छन्। हिन्दु राज्य र...

यस्तो छ कैलालीमा प्रहरी मारिँदाको रामकहानी

२०७२ भदौ ९ गते ९:५१

काठमाण्डु, ९ भदौ– ‘ए किलो फाइभ, के– रे के– रे ? एकचोटि रिपिट गर त !’ टीकापुरस्थित इलाका प्रहरी कार्यालयअघिल्तिरको गोलघरमा बसेका एसएसपी लक्ष्मण न्यौपानेले यस्तो सोधेपछि इन्स्पेक्टर बलराम विष्ट दोहो¥याएर कराए, ‘च्याप्यो हजुर च्याप्यो, भीडले च्याप्यो, थप मद्दत, थप मद्दत…!’ अस्ति सात गते...

प्रचण्डको निवासबारे चिनियाँ उपमन्त्रीले भने,‘भव्य होला भन्ठानेको थिएँ, ठीक–ठीकै रैछ’

२०७२ भदौ ९ गते ८:०६

काठमाण्ठु, ९ भदौ– सोमबार मध्याह्न एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न लाजिम्पाटस्थित प्रचण्ड निवास पुगेका चिनियाँ उपविदेशमन्त्री डोउ इनयोङले प्रचण्डलाई व्यंग्य गरेका छन् । शंकास्पद व्यापारी अजय सुमार्गीकी जेठी सासू सिलु अर्यालको नाममा रहेको उक्त भव्य र सानदार निवासमा बस्दै आएका प्रचण्डलाई चिनियाँ टोली...

घैँटे हत्यासम्बन्धी मानवअधिकार आयोगको गोप्य कागज गगनको हातमा

२०७२ भदौ ९ गते ७:५७

काठमाण्डु, ९ भदौ– प्रहरीद्वारा मारिएका गुण्डा नाइके कुमार घैँटेका पक्षमा लाजगाल केही नभनी गगन थापाहरु राष्ट्रिय मानवअधिकार आयोग पुगेको हल्लिखल्लि त ठूलै छ । त्यो भन्दा ठूलो रडाको चलेको , आयोगभित्रै । घैँटै मारिनुअघि नै उनलाई काँध थाप्दै आएका आयोगका सदस्य सुदीप पाठक फेरि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us