पत्रपत्रिकाबाट

डा. केसी सिकिस्त, जुनसुकै बेला जेसुकै हुन सक्ने

२०७२ भदौ १४ गते ७:३१

काठमाण्डु, १४ भदौ – चिकित्सा शास्त्र अध्ययन संस्थानका प्राडा गोविन्द केसी विगत ७ दिनदेखि गुणस्तररुीय स्वाथ्य शिक्षामा सबैको पहुँच हुनुपर्ने माग राख्दै जारी अनशनमा सरकारले भने वार्ताको पहलसम्म नगरेपछि आवासीय चिकित्सकहरुले काम ठप्प पार्ने भएका छन् । उपचारमा संलग्न चिकित्सकका अनुसार डा. केसी पटक...

दुई दर्जन पहाडे मार्ने प्लान कसरी फेल भयो ?

२०७२ भदौ १४ गते ७:२२

काठमाण्डु, १४ भदौ– कैलालीको टीकापुरमा भएको विभत्स हत्याकाण्डको छानविनका लागि सरकारले विवादमा नपरेका राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्माको संयोजकत्वमा छानविन समिति गठन गरेको छ यसबीचमा शर्मा समितिलाई नै स्तब्ध पार्ने खालका केही गम्भीर सूचनाहरु पनि चुहिन थालेका छन् । टीकापुरमा जति मानवीय क्षति...

कैलालीबासीको प्रश्न ः मुर्दाशान्ति कहिलेसम्म

२०७२ भदौ १४ गते ७:१३

धनगढी, १४ भदौ – ‘एकाविहानै आएर पसल खोल्छु अनि सुरु हुन्छ ग्रहाकको प्रतीक्षा तर केको ग्राहक आउनु ? सामान बाहिर भित्र गर्दै ठिक्क हुन्छ । साढे १० बज्यो कि प्रहरीले सिट्ठी बजाई हाल्छ, खोल्यो बन्द ग¥यो’, धनगढीको जिविस चोकनजिकै फेन्सी व्यवसायी महन्त पजेरुले गुनासो...

मुख्यसचिव र सचिवका गाडीमा पनि अब राष्ट्रिय झन्डा

२०७२ भदौ १४ गते ७:००

काठमाण्डु, १४ भदौ– सरकारका मुख्यसचिव र सचिव अब मन्त्रीकै जसरी गाडीमा राष्ट्रिय झन्डा फहराएर गुड्ने भएका छन् । गाडीमा पदअनुसारको लोगो चिह्नसमेत अंकित गरिने भएको छ । मुख्यसचिव, सचिव र सहसचिवहरुले विभिन्न स्थानमा जाँदा पदअनुसार सुविधासहित सम्मान नपाएको भन्दै सरकारले उनीहरु चढ्ने गाडीमा झन्डा...

भूमिगत समूहसँग भेट्दै मधेसी दलहरु

२०७२ भदौ १४ गते ६:५२

काठमाण्डु, १४ भदौ – संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव भदौ ७ मा झापा, विर्तामोडको सभालाई सम्बोधन गरेलगत्त काँकडभिट्टा हमन्निए । सीमावर्ती सहर काँकडभिट्टा पुगेपछि उनले गाडि र सरकारले सुरक्षामा खटाएका प्रहरीका पिएसओ यतै छाडे । र, सीमापारि गए । सद्भावना पार्टीका केन्द्रीय सदस्य...

कैलालीमा प्रहरीको हतियारसमेत लुटिएको खुलासा

२०७२ भदौ १४ गते ६:४७

काठमाण्डु, १४ भदौ– आठ जनाको ज्यान जाने गरी कैलालीको टीकापुरमा भएका घटनामा नेपाल प्रहरीको केही हतियार प्रदर्शनकारीले लुटेर लगेकोसमेत खुलासा भएको छ । प्रहरीको एउटा एसएलआर हतियारसहित दुईवटा पेस्तोल, एउटा मल्टी प्रपोज गन तथा एउटा ग्यास गन प्रदर्शनकारीले लुटेका छन् । उच्च प्रहरी स्रोतका...

टीकापुर घटनाः प्रहरीसँग एउटा मात्रै एसएलआर थियो, त्यो पड्केन, सशस्त्रले पनि फायर खोल्न मानेन

२०७२ भदौ १३ गते ९:२५

टीकापुर, १३ भदौ– ‘मैले फायर खोलेँ, तपाईंहरू पनि खोल्नुस, अब आदेश पर्खिराख्नुपर्दैन।’ थरुहटर थारुवान स्वायत्त प्रदेश पक्षधर आन्दोलनकारीले गत सोमबार दिउँसो पौने २ बजेतिर टीकापुर नगरपालिका–६, शंकरपुरमा प्रहरीमाथि घेराबन्दी गरेर आक्रमण सुरु गरेपछि नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेले आदेश दिए । आदेशमुताबिक उनीसँगै रहेका प्रहरीले...

लाप्राकका विद्यार्थीलाई स्कुल जान गमबुट

२०७२ भदौ १३ गते ८:०८

गोरखा, १३ भदौ– मणिकामदेवी मावि लाप्राकमा कक्षा १० मा पढ्ने मबी गुरुङलाई गतवर्ष जस्तो कापी, कलम, एकजोर विद्यालय पोसाकमात्र किनेर पढ्न नमिल्ने भएको छ । यो वर्ष उनले अर्को एक जोर पोसाक र एक जोर गमबुट पनि किन्नु परेको छ । भूकम्पले पुरानो संरचना...

अमेरिकी भिसा त्यागेर गाईपालन

२०७२ भदौ १३ गते ७:५२

रुपन्देही, १३ भदौ – नेपालजस्तो गरिब देशका जनताका लागि संसारकै धनी मुलुक अमेरिक जान पाउनु भाग्य मान्ने सोच अहिले पनि छ । आजभन्दा १५ वर्षअघि ममा पनि त्यस्तै सोच पलायो । त्यतिवेला म सरकारी विद्यालयमा स्थायी शिक्षकको जागिरे थिएँ, आफुनै पेट्रोल पम्प चलाएको थिएँ...

अमरेशलाई किन संरक्षण गर्दैछन् कांग्रेस नेता ?

२०७२ भदौ १३ गते ७:१७

काठमाण्डु, १३ भदौ – कैलालीको टीकापुरमा हिंसा भड्काउने गरी अभिव्यक्ति दिउका कांग्रेस सभासद् अमरेशकुमार सिंहलाई कारवाही नगर्न पार्टीमाथि दवाव परेको छ । कांग्रेस अनुशासन समितिको बैठकले हिंसामा अग्रसर हुन आग्रह गर्दै कैलालीमा किन अभिव्यक्ति दिएको भन्दै सिंहमाथि स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो । सोहि...

यसपटकको गाईजात्रा इतिहासकै ‘भव्य’ तर खल्लो हुने

२०७२ भदौ १३ गते ७:१४

भक्तपुर, १३ भदौ– आठ दिनसम्म मनाइने गाईजात्रा पर्व आइतबारबाट सुरु भएको छ । गत वर्षहरुमा भक्तपुरमा यो पर्वले हर्ष, उमंगसंगै हाँसो ल्याउँथ्यो । तर यसपटक यी तीनवटै कुरा कम र दुःखसहित संस्कृति धान्ने तर अहिलसम्मकै भव्य बन्दै छ भक्तपुरको गाइजात्रा । दिवंगत व्यक्तिको नामबाट...

बर्खास्तीको दिन गन्दै उर्जामन्त्री राधा ज्ञवाली

२०७२ भदौ १३ गते ७:०२

काठमाण्डु, १३ भदौ – भ्रष्टाचारमा चरम बदनाम भएकी उर्जामन्त्री राधा ज्ञवालीको मन्त्री पदबाट बर्खास्त हुने दिनको गन्ती हुन थालेको छ । उनले राजीनामा दिने सम्मानजनक बहिरगमनको मार्ग अख्तियार गरिनन् भने प्रधानमन्त्रीले नै बर्खास्त गर्नुपर्ने अवस्था आउने भएको छ । उर्जा मन्त्रालयका काविल सचिव राजेन्द्रकिशोर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us