काठमाण्डु, १८ भदौ – विनाशकारी भूकम्प गएको १ सय ३१ दिन पुगेको छ । तर, सरकारले पुनर्निमाणको काम अगाडि नबढाउँदा सयौँ भूकम्पपीडित बर्खामा पनि जोखिमयुक्त जीवन बिताउन बाध्य छन् । सरकारको गैरजिम्मेवारीले पुनर्निर्माण प्राधिकरण भने निष्क्रिय भएको छ । सत्ता साझेदार कांग्रेस र एमालेबीचको...
काठमाण्डु,१८ भदौ – नेपालीमा चर्चित उखान छ – आफैं धामी, आफैं बोक्सी । मेडिकल शिक्षामा यही उखान चरितार्थ गरिरहेका छन्, विभिन्न दलका नेता र सभासद् । गलत नीतिको फाइदा उठाउँदै छिट्टै करोडौँ कमाउन सकिने मेडिकल कलेजमा लगानी गरेका नेताहरुका स्वार्थले केदारभक्त माथेमा कार्यदलको प्रतिवेदन...
काठमाण्डु, १८ भदौ – तराईका जिल्लाहरुमा हत्या हिंसा बढ्दै गएपछि जिल्लाका न्यायाधीशहरु धमाधम काठमाण्डु आउन थालेका छन् । तीन जिल्लाका १२ जना न्यायाधीशहरु बस्न नसकेपछि काठमाण्डु आइसकेका छन् भने अन्य जिल्ला न्यायाधीशहरुले पनि अवस्था हेरी आउने सर्वोच्च अदालतलाई जानकारी दिएका छन् । धनुषा, रौटहट...
काठमाण्डु, १८ भदौ – पत्नी बलात्कार गरेको अभियोग लागेका व्यक्तिलाई भक्तपुर जिल्ला अदालतले ८ वर्षपछि जेल चलान गरेको छ । बलात्कार अभियोग मुद्दामा २०६४ माघ १३ गते अदालतले दोषी ठहर गरे पनि फरार रहेका भक्तपुर नगरपालिका – ४ का श्रीराम बेकोजूलाई पक्राउ गरी २...
काठमाण्डु, १७ भदौ– सहरी विकासमन्त्री नारायण खड्काले विवादित व्यक्तिलाई काठमाण्डु उपत्यका खानपानी लिमिटेड ( केयुकेएल)को महाप्रबन्धमा नियमविपरीत नियुक्ति गर्न दबाब दिएका छन् । मन्त्री खड्काले केयुकेएलका संस्थापन शेयरधनीबीचको सम्झौता २०६४ विपरीत रुद्र गौतमलाई महाप्रबन्धक नियुक्त गर्न दबाब दिएका हुन् । शेयरधनी सम्झौताको बुँदा नम्बर...
काठमाण्डु, १७ भदौ– दक्षिणकाली जान भनेर अघिल्लो मंगलबार घरबाट निस्केकी ४८ वर्षीया पूर्णदेवी शाही अझै घर फर्केकी छैनन् । खोजीका लागि प्रहरीलाई उजुरी दिए । तर प्रहरीले पूर्णदेवीलाई भेट्न सकेको छैन । श्रीमान धनबहादुर श्रीमती सकुशल फर्किने आशामा अझै बाटो हेरिरहेका छन् । छोराछोरी...
सउल, १७ भदौ – रोजगार अनुमति प्रणली इपीएसमार्फत दक्षिण कोरिया पुगेका नेपाली अवैध क्रियाकलापमा संलग्न रहेको ठहरिएपछि अध्यागमन विभागले नेपाल फर्काइदिएको छ । गैर कानुनी क्रियाकलापमा संलग्न कामदार १० वर्षसम्म कोरिया आउन पाउँदैनन् । सहकर्मी हत्या, छुरा प्रहार, यौन हिंसा, झैझगडा, चोरी, नक्कली कागजात,हुन्डी...
काठमाण्डु, १७ भदौं– एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनरत दल र समूह वार्तामा नआए पनि नयाँ संविधान जारी प्रक्रिया नरोकिने बताएका छन् । असन्तुष्ट पक्ष वार्तामा नआए पनि उनीहरुका जायज माग सम्बोधन गरेर अघि बढ्ने प्रस्ट पार्दै अध्यक्ष दाहालले भने, ‘अब संविधान...
काठमाण्डु, १७ भदौ – सीमाकंनसहितको ६ र ७ प्रदेश घोषणा भए यताका आन्दोलनमा २४ जनाले ज्यान गुमाएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, आन्दोलनकारी र १ नाबालक गरी २४ जनाको मृत्यु भएको हो । साउन २४ गतेदेखि यता आन्दोलनमा प्रहरी र सशस्त्र प्रहरी...
कञ्चनपुर, १७ भदौ – कैलाली सदरमुकाम धनगढीबाट २७ किलोमिटरको कच्ची बाटो छिचोलेर, कञ्चनपुरको बेलौरी नगरपालीका पुग्दा प्रहरी निरीक्षक केशव बोहोराको घरमा सन्नाटा थियो । सुन्दर, सार्थक र शुभम् बोहोराको मुण्डन, सेतो पहिरनमा छेवैमा बसेका वृद्ध बुबा प्रेमसिंह बोहोरा, नेपाली सेनाका बहालवाला मेजर भाई नवीन...
काठमाण्डु, १६ भदौ– टीकापुर घटनामा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने मारिंदा साथमै रहेको सशस्त्र प्रहरीले किन फायर खोलेन ? सशस्त्र प्रहरीकै गाडीमा त्यहाँ पुगेका सरकारका प्रथम श्रेणीका प्रहरी अधिकृतको ज्यान जाँदा पनि सशस्त्र मौन रहेको भन्दै प्रश्न उठाएको बेला गृहमन्त्रालयले त्यसको छानविन सुरु गरेको...
काठमाण्डु, १६ भदौ – तीब्र दबाब झेल्न नसकेपछि वाणिज्य तथा आपूर्ति मन्त्री सुनीलबहादुर थापाले नयाँ पेट्रोल पम्प तथा ग्यास उदोग खोल्न अनुमति दिने सोच बनाए पनि सचिव भने असहमत देखिएका छन् । मन्त्री थापाले नेपाल आयल निगमलाई नयाँ पेट्रोल पम्प तथा ग्यास उद्योगहरुलाई अनुमति...