काठमाण्डु, २२ भदौ– व्यवसायीहरुले अनावश्यक अडान र बखेडा झिकेपछि इन्धनको मूल्यअनुसारको भाडा समायोजन गर्न बसेको वैज्ञानिक भाडादर निर्धारण समितिको बैठक बुधबार पुनः बस्ने गरी बिना निस्कर्ष टुंगिएको छ । बैठकमा यातायात व्यवसायीहरुले घटेको इन्धनको मूल्य अनुसार भाडा समायोजना भन्दा पनि तराई आन्दोलनको क्रममा क्षति...
वीरगञ्ज भदौ २२– भारत सरकारले आधिकारिक रुपमा मधेसको विवाद नेपालको आन्तरिक मामिला भएको अभिव्यक्ति दिएको केही दिनमै वरिष्ठ मधेसी नेताहरुले भारतीय भूमिबाटै आफ्ना मागको पक्षमा समर्थन दिन भारत सरकारलाई गुहारेका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुले सोमबार सीमावर्ती भारतीय सहर रक्सौल पुगेर मधेस...
टीकापुर, २२ भदौ– महिनादिन देखि कैलाली, टीकापुरका विद्यालय सुनसान थिए । भदौ ७ को विस्मयकारी घटनापछि दंगाग्रस्त घोषणासँगै दिनहुनँ कर्फयुको त्रसा बेहोर्दै आएको यस क्षेत्रको सोमबारको वातावरण भने अलि बेग्लै थियो । बिहानै सडकमा स्कुले ब्याक बोकेका, किताब काखी च्यापेका, विद्यार्थी विद्यालयतर्फ लम्किरहेका देखिन्थे...
काठमाण्डु, २२ भदौ– जोरापाटीस्थित हेलम्बु बसपार्कनजिकको एक रेस्टुरेन्टमा आइतबार दिउँसो दुई समूहबीच झगडा भयो । मदिराको नसामा रहेका तेन्जिङ शेर्पाले छेउको टेबलमा बसको अन्यलाई हेप्न थालेपछि झगडा भएको थियो । झगडाको क्रममा स्थानीयले उनीमाथि कुटपिट गर्न थालेपछि उनले कम्मरमा लुकाएको पेस्तोल निकालेर फायरिङ गरे ।...
काठमाण्डु, २१ भदौ – शिक्षमन्त्री चित्रलेखा यादव र उनका परिवारका नाममा करोडौँ मूल्यबराबरको सम्पत्ति विवरण रहेको खुलेको छ । शिक्षा मन्त्रालय अन्तर्गतका हरेक नियुक्ति र सरुवामा आर्थिक लेनदेन गरेको मामलामा विवादमा तानिने गरेकी मन्त्री यादवको सम्पत्ति विवरणले थप पुष्टि गरेको छ । मन्त्री यादवले...
पोखरा, २१ भदौ– कुनै साइनबोर्ड थिएन । त्यसैले त्यके कुनै कार्यालय हो वा अरु केही, छुट्ट्याउन गाह्रो थियो । त्यहाँ धादिङ र चितवनबाट ल्याईएका आठ बालबालिकाको पालनपोषण गर्ने भनेर पोखरा –२० भलामका प्रेम बास्तोलाले बालगृह खोलेका थिए । हालैको एक सरकारी अनुगमनले ‘जायन हेवन्ली...
काठमाण्डु, २१ भदौ– सुपारी तस्करहरुको लगानीमा नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्ष बनेको आरोप लागेका पशुपति मुरारकाको भूमिका सुपारी तस्करहरुकै पक्षमा रहेको पुष्टि हुन गएको गुनासो सुपारी उत्पादकहरुले गर्न थालेका छन् । झापा र मोरङका पीडित सुपारी उत्पादक किसान र निर्याकर्ताहरुले नेपाल उद्योग वाणिज्य महासंघका...
काठमाण्डु, २१ भदौ – गएको विनाशकारी भूकम्पबाट पीडित भएकाहरुलाई बाँड्नका लागि दरिद गरिएको त्रिपालमा भ्रष्टचार भएको दाबी गरी अख्तियारल दुरुपयोग अनुसन्धान आयोगले दुई उपसचिवलगायत विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । शहरी विकाश मन्त्रालयमा उपसचिवहरु होमनाथ भट्टराई र रामकृष्ण गुरागाई तथा स्टोपकिपर नायब...
काठमाण्डु, २१ भदौ– भारत र चीनबीच लिपुलेक सहमतिबारे नेपालले कुटनीतिक रुपमा दुवै देशसँग असहमति राखेको छ । नेपाल सरकारले लिपुलेकका दाबी पुष्टि हुने प्रमाण खोज्ने विज्ञ टोलीसमेत खटाएको छ । जलस्रोतविज्ञ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख सूर्यनाथ उपाध्याय नेतृत्वको पाँच सदस्यीय विज्ञ टोली...
काठमाण्डु, २१ भदौ – संविधान निर्माणमा लागिपरेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधानसभा सचिवालयमा तीन पार्टीका तर्फबाट दर्ता गराइएको संविधान विधेयकमाथिको संयुक्त संशोधन प्रस्तावमा असहमति राख्ने आफ्ना सभासद्हरुलाई चित्त नबुझे पार्टी छोड्न चुनौती दिएका छन् । कांग्रेस, एमाले, र एमाओवादीका तर्फबाट शनिवार दर्ता गराइएको संशोधन...
काठमाण्डु, २० भदौ– सरकारले विकट र दुर्गम जिल्लामा तीन वर्षसम्म सेवा नगरेका कर्मचारीलाई माथिल्लो पदमा बढुवा गर्न रोक लगाउने भएको छ । खरिदारदेखि सहसचिवसम्मको हरेक पदमा रहँदा तीन वर्ष दुर्गममा काम नगरेको कर्मचारी माथिल्लो पदमा बढुवाका लागि अयोग्य हुने गरी सामान्य प्रशासन मन्त्रालयले ऐन...
काठमाण्डु, २० भदौ –चिकित्साशिक्षा र सेवामा सुधारको माग गर्दै छैटौंपटक अनशन बसेका प्राध्यापक डा. गोविन्द केसीसँग पटकपटक सम्झौता गर्दै त्यसविपरीत निर्णय गर्दै आएको सरकार अन्ततः उनीसँग भएका सम्झौता कार्यान्वयन गर्न तयार भएको छ । यस्ता छन् सहमतिका बुँदाहरु – १ माथेमा प्रतिवेदन लागू गर्ने ।...