काठमाण्डु,२४ भदौ – एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूसँग भेट्न आएका पार्टीकै थारु सभासद्सँग राजतन्त्र फर्कन नदिन नयाँ संविधान जारी गर्नुपर्ने बताए । मधेसी र थारु सभासद्हरु भने यसलाई प्रतिगमनको खतरा देखाएर यथास्थितिमा संविधान जारी गर्ने दाहालको चालबाजी भन्दै आक्रोशित भएका छन् । दाहालले मधेसी...
काठमाण्डु,२४ भदौ– प्रहरी इन्काउन्टरमा मारिएका गुण्डागर्दीका नाइके कुमार घैँटेका सहयोगीले प्रतिशोध लिने योजना बनाएको प्रहरीले दावी गरेको छ । आक्रमण गर्ने योजनाबारे फोन रेकर्ड र एसएमसमेत फेला पारेको प्रहरीको भनाई छ । आक्रमणको योजनामा संलग्न रहेको आरोपमा साजन गुरुङ र उनका सहयोगी कारजोन गुरुङलाई...
काठमाण्डु, २४ भदौ – संविधानसभाको प्रक्रिया केही समय स्थगित गरी आन्दोलनरत पक्षसँग वार्ता गर्न काँग्रेस नेतृत्व सकारात्मक भएको छ । तराई–मधेसमा चालू आन्दोलनले हिंसात्मक रुप लिँदै गएको र पार्टीकै मधेस केन्द्रित सभासद्हरुले निरन्तर दबाब दिएपछि शीर्ष नेतृत्व संवादको मनस्थिततिर उन्मुख भएको छ । संघींय...
काभ्रे, २३ भदौ – बौद्ध गुरु पद्यसम्भव गुरु रेमपोछेले काभ्रे तिमालको पोखरी नारायणस्थान–९ तोङसाम कुन्ड, याङमेल घाङमा तपस्या सकेर आफ्नो ठाउँमा फर्कने बेला स्थानीयलाई दिएको उपहार अहिले बरदान सावित भएको छ । पद्यसम्भवले आठौँ शताब्दीमा आशीर्वादस्वरुप रोप्न दिएको एउटा वनस्पती बुद्धचित्त को माला बेचेर...
काठमाण्डु, २३ भदौ– १६ महिना अघि कानुनतर्फका सचिव राजेन्द्रकिशोर क्षेत्रीलाई आफ्नो मन्त्रालयमा ल्याउन ऊर्जामन्त्री राधा ज्ञवालीलले दिनदिनै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलय धाउनुपरेको थियो । तर, अहिले तिनै सचिवलाई हटाउन उनले दिनदिनै ताकेता गरिरहनु परेको छ । प्रसारण लाईनसम्बन्धी एउटा ठेक्काका कारण मन्त्री र सचिवबीच...
काठमाण्डु, २३ भदौ – चीनबाट नियमित रूपमा सामान आयात गर्दै आएका एक नेपाली व्यवसायीले करिब दुई महिनाअघि १३ लाख रुपैयाँ पठाउनुपर्ने थियो । तर, चिनियाँ साझेदारले एक्कासि नियमित बैंक खाता नभई अर्कोमा पैसा पठाउन भन्दै इमेल पठाए । रोमानियामा आफ्नो हिसाबकिताब मिलाउनुपर्ने भन्दै रोमानियाकै...
काठमाण्डु, २३ भदौ– एकातिर संस्थापन पक्ष संविधानप्रति घुमाउरो शैलीमा अनिच्छा जाहेर गर्ने, अर्कोतिर देउवा पक्ष संविधान बिथोलिएला भनी रात–रातभर संविधानसभातिरै घुम्ने । संविधान विधेयकमाथि संशोधन प्रस्ताव दर्ज गर्नेमा नेपाली कांग्रेसका संस्थापन पक्षधर अग्रसर भएपछि सिंहदरबारमा यस्तो दृश्य देखिएको हो । अमरेशकुमार सिंह ‘भारतीय एजेन्ट’का...
काठमाण्डु, २३ भदौ – डीभी पीआरवाला कर्मचारीलाई ठेगान लगाउने गरी विधेयक पारित गराएर वाहीवाही कमाइरहेका सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई आफ्नै मन्त्रालयभित्रबाट असहयोग भइरहेको छ । मन्त्रीले तत्कालै गर्नू भनेका काम पनि कर्मचारीले वास्ता नगर्दा हप्तौँसम्म वेवारिसे बन्ने गरेका छन् । त्यसको एउटा उदाहरण हो,...
पोखरा, २३ भदौ– सामाजिक सञ्जालमार्फत चिनिएका साथीहरुलाई तपाईं कति विश्वास गर्नुहुन्छ ? उनीहरुका मीठा कुरामा मक्ख परेर विश्वास गर्दा ठूलो धोका हुन सक्छ । तपाईंको विश्वासको फाइदा उठाउँदै कतिपयले मन र धनमात्रै होइन, ज्यानै लिन सक्छन् । फेसबुक, ट्विटर, इमल, इन्टरनेट र मोबाइलको दुरुपयोग...
काठमाण्डु, २३ भदौ – भदौ पहिलो साता नेपाल मेडिकल काउन्सिल टोली अनुगमनका लागि अस्पताल पुग्दा जोरपाटीस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पतालका बेड बिरामीले भरिभराउ थिए । नर्स र रेजिडेन्ट चिकित्सकलाई अघिल्लै दिनदेखि बिरामीको विवरण उतार्न भ्याइनभ्याइ थियो । टोलीले अस्पतालको कुल शय्याको ६० प्रतिशतभन्दा...
काठमाण्डु, २२ भदौ– तराईका जिल्लाहरुमा हत्या हिंसा बढ्दै गएपछि ती जिल्लाका न्यायाधीशहरु तथा कर्मचारीहरु धमाधम काठमाण्डु आई भीड बढेपछि उनीहरुलाई सम्बन्धित पुनरावेदन अदालतमा सम्पर्क गर्न निर्देशन दिइएको छ। सर्वोच्च अदालत स्रोतले भन्यो, ‘प्रधानन्यायाधीश कल्याण श्रेष्ठले काठमाण्डु न्यायाधीश राख्ने डम्पिङ साइट नभएको भन्दै उनीहरु सबैलाई सम्बन्धित...
डोटी, २२ भदौ– काम परेपछि मात्र कार्यालय जान्छन् भन्ने जनगुनासो आएपछि डोटीका स्थानीय विकास अधिकारीले गाविस सचिवहरुलाई पटक पटक सम्झाइसकेका छन् । तर स्थानीय विकास अधिकारीको निर्देशन वा आग्रहलाई गाविस सचिवहरुले खासै वास्ता गर्दैनन् । अहिलेसम्म टेरेका छैनन् । गत असार २८ गते जिल्ला...