पत्रपत्रिकाबाट

‘उनी चिच्याई राखिन्, डाक्टर बोलाइदेऊ भनेर, तर कसैले सुनेनन्’

२०७२ भदौ २६ गते ७:१५

चितवन, २६ भदौ– चितवन भरतपुरस्थित ओम अस्पतालमा प्रसूति गराउन आएकी सुत्केरी र शिशुको मृत्युपछि आफन्त र परिवारले विरोध जनाउँदा तनाव भएको छ । डाक्टर र अस्पतालको लापरबाहीले मृत्यु भएको आरोप लगाउँदै स्थानीय विरोधमा उत्रिएपछि दिनभर तनाव भएको थियो । गत बुधबार सुत्केरी बेथा लागेर...

गठन भएको ७ महिनासम्म नियमावली र कर्मचारी पाएनन् यी २ आयोगले

२०७२ भदौ २६ गते ७:०१

काठमाण्डु, २६ भदौ – संक्रमणकालीन न्याय व्यवस्थापन गर्न गठन भएको आइतबार ७ महिना पुग्दै छ । दुई वर्षमा काम सक्ने कार्यदेश पाएका सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग ले भने हालसम्म नियमावली पनि बनाएका छैनन्, न सरकारले आवश्यक कर्मचारी नै...

मान्छेको पुरानो प्रजाति फेला

२०७२ भदौ २५ गते ७:४९

जोहानेसबर्ग–मानव अद्वितीय रहेको दाबीलाई अर्को धक्का पुगेको छ । वैज्ञानिकहरुले बिहीबार एक प्राचीन प्रजातिको अवशेष फेला परेको बताएका छन्, जो मानिससँग सम्बन्ध राख्छ । उक्त मानव प्रजातिको एक मृत सदस्यको अवेशष जमिनमा गाडिएको अवस्थामा फेला परेको हो । दक्षिण अफ्रिकाको स्कर्टफोन्टिन र स्वार्टक्रान्सिस्थित एक...

विमानस्थलका कर्मचारीलाई खल्ती नभएको पोसाक लगाउन अख्तियारले दिएको निर्देशन यस्तो थियो

२०७२ भदौ २५ गते ७:२६

काठमाण्डु, २५ भदौ – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङमा कार्यरत मजदुरलाई ‘खल्ती नभएको कपडा लगाउन ७ वर्षअघि अख्तियारले दिएको निर्देशन निकै चर्चित बनेको थियो । यात्रुका सामान हराउने समस्या बढेपछि अख्तियारले दिएको यो निर्देशन बल्ल कार्यान्वयन हुँदैछ तर यसमा कर्मचारीले नै बखेडा झिकेका छन्...

प्रेमिका भेट्न पूर्वयुवराज पारस लाओस पुगे

२०७२ भदौ २५ गते ७:१४

काठमाण्डु, २५ भदौ– पूर्वयुवराज पारस सुटुक्क नेपाल छोडेर लाओस पुगेका छन् । लामो समय थाइल्याण्ड बसेर नेपाल आएका पूर्वयुवराज पारस चीन जाने भन्दै थाइल्यान्डनजिकै रहेको आओस पुगेका हुन् । उनी त्यहाँ पुग्नासाथ उनकी थाई प्रेमिका कन्निका पारसलाई भेट्न पुगेकी थिइन् । पारसलाई भेटेर पुनः...

भिसाबिनै अमेरिका पुर्‍याइएका कारण चन्द्रबहादुरको शव ल्याउन समस्या

२०७२ भदौ २५ गते ७:०८

काठमाण्डु, २५ भदौ – विश्वकै होचा चन्द्रबहादुर डाँगीलाई सर्कस कम्पनीले भिसाबिना चोरबाटो हुँदै अमेरिका पु¥याएको खुलासा भएको छ । डाँगीलाई भारतको मुम्बई, कोरिया,फिजी हुँदै अमेरिकाको सामुआ पु¥याएको थियो । उनको गत साता सामुआस्थित अस्पतालमा निधन भएको छ । विश्वकै होचा व्यक्ति चन्द्रबहादुर डाँगीलाई अमेरिकाको...

यसपटकको दसै महँगो बन्ने, २० प्रतिशत मूल्य बढीसक्यो

२०७२ भदौ २५ गते ७:००

काठमाण्डु, २५ भदौ – आम उपभोक्ताका लागि आगामी दसै निकै महँगो बन्ने देखिएको छ । एक महिनादेखि जारी तराईको बन्द, हडताल र यसलाई आधार बनाएर व्यापारीहरुले महँगी बढाउँदै जानु तथा सरकारले अधिकतम खुद्रा मुल्य (एमआरपी) लागु गर्न नसक्ने अवस्था सिर्जना हुनुजस्ता कारणले नेपालीको महान्...

साउदी कुटनीतिज्ञद्वारा बलात्कृत दुई महिला एक लाखको दरले बेचिएको खुलासा

२०७२ भदौ २५ गते ६:४०

काठमाण्डु, २५ भदौ– भारतको नयाँदिल्लीस्थित साउदी दूतावसका कर्मचारीद्वारा बन्धक बनाएर बलात्कार गरिएका दुई नेपाली महिला एक–एक लाख रुपैयाँमा बेचिएको खुलासा भएको छ । एजेन्टले नै बिक्री गरेको पीडितहरुले बताएका छन् । उनीहरुलाइ उद्धार गरी बिहीबार काठमाण्डु ल्याइएको छ । साउदी अरेबियामा आकर्षक जागिरमा पठाउने...

चार लेनको बन्दै पूर्व–पश्चिम राजमार्ग

२०७२ भदौ २५ गते ६:३८

काठमाण्डु, २५ भदौ – देशको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म जोड्ने एकमात्र पूर्व पश्चिम राजमार्गलाई चार लेनको बनाइने भएको छ । सडक विभागका महानिर्देशक माधव कार्कीले पूर्व पश्चिम राजमार्गमा देखिएको चापलाई ध्यानमा राखेर सडक चार लेन बनाउन लागिएको जानकारी दिए । सडक चार लेन बनाउन...

सवारीको भाडा घट्यो भन्दै फेरि उपभोक्ता झुक्यायो सरकारले

२०७२ भदौ २४ गते ८:०८

काठमाण्डु, २४ भदौ – पेट्रोलियम पदार्थको मूल्य घटेपछि सवारी भाडा घटाउने चर्को दबाबमा परेका व्यवसायीले सरकारसँग मिलेमतोमा फेरि उपभेक्ता झुक्याएका छन् । व्यवसायीको प्रभावमा परी सरकारले सार्वजनिक यातायातको भाडा जम्मा २.२२ प्रतिशतमात्रै घटाएको छ । उपत्यकालगायत छोटो दूरीमा यसअघि नै कायम १३ रुपैयाँ भाडालाई अहिले...

प्रहरीलाई डेरा नदिनु भन्दै मधेसी मोर्चाले गाँउमा गर्‍यो उर्दी जारी

२०७२ भदौ २४ गते ७:४९

रौतहट २४ भदौ – आन्दोलनका क्रममा ज्यान गुमाउने आन्दोलनकारीलाई पछि बन्ने प्रदेश सरकारले ५० लाख दिने घोषणा गरेको संयुक्त मधेसी मोर्चाले रौतहटका प्रहरीमाथि आक्रमण केन्द्रित गरेको छ । मोर्चाले सामाजिक रुपमा बहिष्कार गर्न र सुरक्षाकर्मीलाई डेरासमेत नदिन घरधनीलाई आग्रह गरेको छ । मोर्चामा आवद्द...

यी हुन् कर नबुझाउने काठमाण्डुका पाँचतारे होटल

२०७२ भदौ २४ गते ७:३७

काठमाण्डु, २४ भदौ – काठमाण्डु महानगरपालिकाभित्र रहेका होटल तथा रेस्टुरेन्टलाई करको दायरामा पटक–पटक सूचना दिँदा पनि नआउने होटल तथा रेस्टुरेन्टमाथि कारबाही गरिने भएको छ । त्यसैगरी, पाँतारे होटल रोयल सिंगे दरबारमार्ग, ह्यात रिजेन्सी होटल बौद्ध, होटल ¥याडिसन लाजिम्पाट, होटल शंकर लाजिम्पाट, होटल माउन्टेन, ल्यान्ड...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us