पत्रपत्रिकाबाट

खेलकुद मन्त्री पौडेलले अख्तियारको कारबाहीबाट बच्न यसो गरे

२०७२ भदौ २९ गते ८:४०

काठमाण्डु, २९ भदौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले कारबाहीबाट बच्ने मनसायका साथ झुटको खेती गरेको जनाएको छ । आयोगले मन्त्री पौडेलले आफैंले गरेको निर्णयबारे बेखबर रहेको भन्दै विज्ञप्ती निकाल्नु  गलत र हास्यास्पद भएको समेत जनाएको छ । आयोगका प्रवक्ता...

संविधानसभामा देखिएका रमाइला दृश्यहरुः आफ्नै संशोधनमा पनि ‘हुन्न’मा मत

२०७२ भदौ २९ गते ८:१५

काठमाण्डु, २९ भदौ– सोमबारको संविधानसभा बैठकले ५७ वटा धारा पारित गर्ने क्रममा सभाहलमा रमाइला रमाइला दृश्यहरु देखिए । आफ्नै संशोधनमा पनि ‘हुन्न’ सरकारबाट मनोनित सभासद श्याम श्रेष्ठले ६८ वटा संशोधन प्रस्ताव हालेका छन् । तर, ती प्रस्ताव निर्णयार्थ प्रस्तुत हुँदा आफैं अल्मलिन्थे । बैठककक्षमा...

मधेसीका लागि बिहारमा शरणार्थी शिविर बनिसकेः उपेन्द्र यादव

२०७२ भदौ २९ गते ७:४०

काठमाण्डु, २९ भदौ– तपाई पनि जनताबाट निर्वाचित प्रतिनिधि हो, आफूलाई मत दिने जनताको प्रतिनिधित्व गर्दै काठमाण्डु आएर संविधानसभामा बोल्न तपाईलाई कसले रोको छ ? लोकतान्तिक सिद्धान्तमा मानेपछि त्यसको पद्धति मान्नु पर्छ कि पर्दैन ? मधेसबाटै पनि तपाईले भन्दा ती दलले धेरै मत ल्याएका हुन्...

संविधान जारी हुने दिन विदेशी शुभचिन्तकहरुलाई पनि बोलाउने सरकारको तयारी

२०७२ भदौ २९ गते ७:०९

काठमाण्डुु, २९ भदौ– सरकारले संविधान जारी गर्ने दिन छिमेकी तथा शुभेच्छुक मुलुकका उच्च राजनीतिज्ञलाई बिशेष अतिथिका रुपमा निम्त्याउने गृहकार्य गरेको छ । त्यस विषयमा तीन दलका शीर्ष नेताबीच छलफलसमेत भएको छ । स्रोतका अनुसार त्यस ऐतिहासिक क्षणमा शुभचिन्तक मुलुकका राजनेतालाई उपस्थित गराउन संविधानसभा अध्यक्ष...

संविधान निर्माणमा भएको प्रगतिमा भारतको स्वागत

२०७२ भदौ २९ गते ६:५३

काठमाण्डु, २९ भदौ– भारतले नेपालमा संविधानसभाले हासिल गरेको प्रगतिको स्वागत गरेको छ । यसक्रममा धेरै विवादित विषय समाधान भइसकेको भन्दै त्यसका लागि नेपाली नेताहरुले प्रदर्शन गरेको एकताको उसले सरहाना गरेको छ । नयाँ संविधान मुलुकका सबै क्षेत्र, भाग र समाजले ग्रहण गर्न सक्ने र...

भ्रष्टाचारमा संलग्न भेटिएपछि ऊर्जामन्त्री राज्ञा ज्ञवालीसँग अख्तियारको बयान

२०७२ भदौ २९ गते ६:३८

काठमाण्डु, २९ भदौ– १ सय ३२ केभीको सोलु कोरिडोर प्रसारण लाइन निर्माण ठेक्का प्रक्रियामा अनियमितता भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ऊर्जामन्त्री राधा ज्ञवालीसँग बयान लिएको छ । नेपाल विद्यत प्राधिकरण सञ्चालक समितिले कम रकम कबोल गर्ने कम्पनीलाई ठेक्का नदिएर बढी रकम कबोल गर्नेलाई दिएपछि...

गृहमन्त्रीको निवासबाटै कमरेड पक्राउ

२०७२ भदौ २८ गते ८:२०

काठमाण्डु, २८ भदौ – अपराध अनुसन्धान महाशाखाको टोलीले उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको निवासबाटै २०७२ भदौ २४ गते अपरान्ह  ३ बजे अनेरास्ववियु प्यूठान–काठमाण्डु सम्पर्क मंचका अध्यक्ष भानु भट्टराईलाई पक्राउ गर्‍यो । राष्ट्रिय अनुसन्धान विभागको इन्स्पेक्टर बनाईदिन्छु भनी अरुण जोशीसँग ६ लाख ६० हजार रुपैयाँ ठगी...

पक्राउ पर्ने डरले मधेसी नेता भारत पसे

२०७२ भदौ २८ गते ७:४६

महोत्तरी, २८ भदौ– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता पक्राउ पर्ने डरले भारत पलायन भएका छन् । स्थानीय प्रशासनले जिल्लाका मधेसी नेताको घरघरमा प्रहरी परिचालन गरी पक्राउ गर्ने र मुद्धा चलाउने रणनीति अपनाएको भन्दै उनीहरु भारत पलायन भएका हुन् । मधेसी मोर्चा महोत्तरीमा आवद्ध केही...

तराईका दंगाग्रस्त क्षेत्रमा कमान्डो टोली परिचालन

२०७२ भदौ २८ गते ७:३०

काठमाण्डु, २८ भदौ – नेपाल प्रहरीले करिब ६ सय जनाको कमान्डो टोली दंगाग्रस्त जिल्लामा परिचालन गरेको छ । प्रहरी उच्च स्रोतका अनुसार संविधान जारी गर्ने सरकारको तयारी भएलगत्तै मध्ये तराई र पूर्वका केही जिल्लामा सो टोली परिचालन भएको हो । नियमित खटिएका टोलीमाथि हुन...

मधेसको आन्दोलनमा भारु र दारु !

२०७२ भदौ २८ गते ७:१७

काठमाण्डु, भदौ २८ –तराईमा जारी हिंसात्मक आन्दोलनका सहभागी सर्वसाधारण जनतालाई आर्थिक प्रलोभन र जबर्जस्ती गरेर ल्याइएको खुलासा भएको छ । मानवअधिकार आयोग लगायतका विभिन्न स्वतन्त्र निकायहरुले गरेको अनुसन्धानका क्रममा युवाहरु मोटरसाइकलमा दिनको २ लिटर पेट्रोल र खाना तथा खाजा खर्च पाउने लोभमा आनादेनलमा सहभागी...

बाबुले गरे दुईवर्षे छोराको कुटेर हत्या

२०७२ भदौ २८ गते ७:१६

काठमाण्डु, २८ भदौ – एक बाबुले आफ्ना दुइवर्षे छोराको निर्घात कुटपिट गरेर हत्या गरेका छन् । खोटाङ घर भई राजधानी बस्दै आएका हरिधन राईले कुटपिट गरेर छोराको हत्या गरेका हुन् । श्रीमती घरमा नभएका वेला शनिवार राईले नाबालक छोरालाई कुटपिट गरेका थिए । कुटपिटबाट...

प्रधानमन्त्रीलाई प्रचण्ड भने, ‘वार्ता बालुवाटारमा होइन, संविधानसभामा हुन्छ, अरु ठाउँ आउँदीन’

२०७२ भदौ २८ गते ७:००

काठमाण्डु, २८ भदौ– संविधानसभाको जारी प्रक्रिया थप केही समय स्थगित गराई अनिश्चितकालसम्म लम्ब्याउने भित्री प्रयासलाई प्रमुख राजनीतिक दलका शीर्ष नेताले ठाडै अस्वीकार गरेर संविधान निर्माणको ढोका खोलेका छन् । आइतबार बिहान अचानक प्रधानमन्त्री सुशील कोइराललले प्रमुख तीन दलले बैठक बोलाए । आन्दोलनरत दलसँग भएका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us