पत्रपत्रिकाबाट

यस्तो छ नयाँ संविधान !

२०७२ भदौ ३१ गते ७:५१

काठमाण्डु, ३१ भदौ –  नयाँ संविधान असोज ३ गतेदेखि प्रारम्भ हुने छ ।  यसमा ३७ भाग तीन सय आठ धारा र ९ अनुसूची छन्  ।  नयाँ संविधानले झन्डै अढाई सय वर्षपछिको परिवर्तलाई संस्थागत गरेको छ । २०६३ परिवर्तनसँगै स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र विधिवत रुपमा सुनिश्चित...

‘माओवादी मिसन पूरा हुँदै छ’

२०७२ भदौ ३१ गते ७:३८

काठमाण्डु, ३१ भदौ – एमाओवादी अध्यक्ष प्रचण्डले संविधानसभाबाट संविधान जारी गर्ने पार्टीको मिसन पूरा हुन लागेको बताएका छन् । अरुका लागि संविधानसभाबाट संविधान जारी गर्नु सामान्य प्रक्रिया भए पनि माओवादीका लागि मिसन भएको उनको भनाइ छ । संविधानसभाबाट संविधान जारी गर्नु हाम्रा लागि मिसन...

२ नेपालीलाई बलात्कार गर्ने साउदी कूटनीतिज्ञ भारतबाट निकाला

२०७२ भदौ ३१ गते ७:२३

काठमाण्डु, ३१ भदौ –भारतको गुडगाउँस्थित निवासमा नेपालका २ युवतीलाई बलात्कार गरेको आरोप लागेका साउदी अरेबियाका कूटनीतिज्ञ मजिद असुरले बुधबार भारत छाडेका छन् । नयाँदिल्ली स्थित साउदी अरेबियन दूतावासका प्रथम सचिव असुरले भारत छाडेको भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपलाई उदृत गर्दै पीटीआईले जनाएको छ...

तराई आन्दोलनबारे यसो भन्छन् भारतीय राजदूत

२०७२ भदौ ३१ गते ७:०९

काठमाण्डु,३१ भदौ – भारतीय राजदूत रन्जित रेले तराईमा जारी हिंसाप्रति आफ्नो चासो प्रकट गरेका छन् । उनले संविधान निर्माण प्रक्रियामा संलग्न सरोकारवालासँग ‘अधिकतम लचकता’ अपनाउन र भविष्यमा अस्थिरताको स्थिति देशमा आउन नदिन आग्रह समेत गरेका छन् । संविधानसभाले असोज ३ मा जारी गर्ने गरी...

कार्यकर्ताले प्रहरी जिस्काउँदा निर्दोषको मृत्यु

२०७२ भदौ ३१ गते ७:०१

  भैरहवा, ३१ भदौ – संयुक्त मधेसी लोकतान्कि मोर्चाका एक कार्यकर्ताले मंगलबार साँझ प्रहरीलाई जिस्काउँदा रुपन्देहीको बेथरीमा राइफलको गोली लागेका ११ जनामध्ये एक बालकसहित पाँचजनाको मृत्यु भएको छ। युनिभर्सल शिक्षण अस्पतालमा उपचार गर्दागर्दै हाटी १ निवासी ५० वर्षीया सौगाती मुराउको ज्यान गएको स्वाथ्यकर्मीले बताएका...

मानवअधिकार हनन भयो भन्दै मानव अधिकार आयोग पुगे मधेसी मोर्चा

२०७२ भदौ ३१ गते ६:५६

  काठमाण्डु, ३१ भदौ – संयुक्त लोकतान्त्रिक मोर्चासहित नौदलीय ‘संघीय गठबन्धन नेपाल’ले सरकारले मानव अधिकारको हनन गरेको भन्दैै बुधबार राष्ट्रिय मानव अधिकार आयोगमा ज्ञापनपत्र बुझाएको छ । गठबन्धनले जारी मधेस आन्दोलनमा राज्यले सेना र सशस्त्र प्रहरी परिचालन गरी निहत्था जनताको गोली हानी हत्या रेको...

माधव पड्किएपछि बालुवाटारमा सन्नाटा

२०७२ भदौ ३० गते ७:३४

काठमाण्डु, ३० भदौ – प्रधानमन्त्री सुशील कोइराला तत्कालै संविधान आइहालोस् भन्ने पक्षमा थिएनन् भन्ने लुकेको कुरा भएन । संविधान ल्याउन लागेजस्तो देखाइरहने तर पदमा दखल नहोस् भनेर अन्तिम घडीमा पनि कहिले विजय गच्छदारलाई कुर्नुपर्छ त कहिले मधेसी मोर्चामा वर्तामा आउँछ भने १५ दिन प्रक्रिया...

मधेसवादी नेता कस्ता हुन् ? प्रचण्डको सन्सनीपूर्ण खुलासा

२०७२ भदौ ३० गते ७:३०

काठमाण्डु, ३० भदौ– एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अघिल्लो संविधानसभाले किन संविधान दिन सकेन र हाल मधेसीहरु आन्दोलनमा हुँदा पनि कसरी संविधान जारी हुँदैछ भन्ने विषयमा सन्नसनीपूर्ण खुलासा गरेका छन् । उनको भनाइ उदधृत गर्दै जनआस्था साप्ताहिकमा यस्तो खबर छः ‘अघिल्लो संविधानसमा ११...

बुहारीले बेचिन १ लाखमा सासूआमा

२०७२ भदौ ३० गते ७:११

काठमाण्डु, ३० भदौ – भारतको नयाँदिल्लीस्थित साउदी दूतावासका कर्मचारीद्वारा बन्धक बनाएर बलात्कार गरिएका नेपाली महिलालाई आफ्नै बुहारीले बिक्री गरेको खुलेको छ । प्रहरीले मंगलबार एक लाखमा बिक्री गर्ने कल्पना परियारलाई पक्राउ गरेको छ । परियार बलात्कारमा परेकी एक ५० वर्षीय महिलाकी आफ्नै बुहारी हुन्...

ऊर्जामन्त्री ज्ञवालीले अख्तियारलाई भनिन्, ‘मलाई मात्रै हैन, सचिवलाई पनि कारबाही हुनुपर्‍यो’

२०७२ भदौ ३० गते ७:०६

काठमाण्डु, ३० भदौ– सोलु करिडरको प्रसारण लाईन निर्माणसम्बन्धी ठेक्काका विषयमा अख्तियारले ऊर्जामन्त्री तथा नेपाल विद्युत प्राधिकरण सञ्चालक समिति अध्यक्ष राधा ज्ञवालीले निर्णय प्रक्रियामा सहभागी भएका मन्त्रालयका सचिव राजेन्द्र किशोर क्षेत्रीलाई पनि कारबाही हुनु पर्ने धारणा राखेको हालै सार्वजनिक भएको छ । सोमबार बयान दिने...

‘सद्भाव बिगार्ने नेता वा व्यक्ति आए मिलेर लखेट्छौं’

२०७२ भदौ ३० गते ६:५७

कैलाली, ३० भदौ – अत्तरिया नगरपालीका–१२ गेटीगाउँका यज्ञबहादुर चौधरीको छिमेकमा बाहुन र क्षत्रीका घर छन् । त्यहीँका मोहन चन्दको छिमेकमा भने चौधरीका घर छन् । थारु र पहाडी समुदाय बराबरीजसो रहेको ४ सय ५ परिवारको गेटीगाउँ । राना, थारु र पहाडीका एकपछि अर्को घर...

तीन ठूला राजमार्ग चार लेनका बन्दै

२०७२ भदौ ३० गते ६:४६

काठमाण्डु, ३० भदौ– सवारी चाप बढी हुने मुलुकका तीनवटा ठूला राजमार्गलाई सरकारले चार लेनमा स्तरवृद्धि गर्ने भएको छ । सडक विभागमार्फत काँकडभिट्टा–बुटवल, नारायाघाट–काठमाण्डु, र मुग्लिन–पोखरा सडकलाई चार लेनमा स्तरोन्नति गर्ने योजना बनाएको छ । विश्व बैंक, एसियाली विकास बैंक र मिलिनियम च्यालेन्ज को –अपरेसन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us