पत्रपत्रिकाबाट

दूध खुवाउन खोज्दा राजकुमार फ्रेडरिक अक्मकिए, पछि पिए

२०७२ असोज २ गते ७:२८

काठमाण्डु, २ असोज – गाउँमा डेनमार्कका राजकुमार आउने भनेपछि पाचोकबासी  फुरुंग थिए । उनको स्वागतका लागि स्थानीबासी बिहानैदेखि बाटो हेरेर बसेका थिए । सदरमुकाम बेसीसहरबाट पाँच घन्टाको मोटर यात्रापछि डेनिस राजकुमार फ्रेडरिक नौथरको साँधीखोला पार गर्दै पाचोक पुग्दा स्थानीयले भव्य स्वागत गरे । बाजागाजासहित...

छोरा नजन्माएको भन्दै श्रीमानले गरे १५ दिने सुत्केरीको हत्या

२०७२ असोज २ गते ७:१७

धनकुटा, २ असोज– लगातार ३ छोरी जन्माएको र छोरा जन्माएको भन्दै धनकुटा नगरपालिका ८ चाम्जिबुङमा एक व्यक्तिले बिहीबार राति १५ दिनकी सुत्केरी श्रीमतीको हत्या गरेका छन् । पत्नी शान्ति लिम्बू राईको हत्या गरी ३६ वर्षीय रश्तबहादुर राई फरार रहेको प्रहरीले जनाएको छ । मध्यराती नवराज...

यी हुन् एउटै ठेक्काबाट २६ करोड झ्वाम पार्न खोज्ने महिला मन्त्री

२०७२ असोज २ गते ७:०८

काठमाण्डु, २ असोज– अख्तियार दूरुपयोग अनुसन्धान आयोगले सोलु कोरिडर १३२ केभी प्रसारण लाइनको ठेक्का व्यवस्थापन प्रक्रियामा अनुचित कार्य गरेको ठहर गर्दै ऊर्जामन्त्री राधाकुमारी  ज्ञवालीलाई कारबाही गर्न प्रधानमन्त्रीलाई लेखी पठाउने निर्णय गरेको छ । विद्युत प्राधिकरणका सञ्चालक समितिको अध्यक्षका हैसियतले मन्त्री ज्ञवालीले २६ करोड रुपैयाँ...

भारतीय विज्ञनै भन्छन्, विशेष दूत पठाउनु निरर्थक

२०७२ असोज २ गते ७:०२

काठमाण्डु, २ असोज– २०६३ सालमा राजतन्त्र र लोकतन्त्र पक्षधरबीचको लडाइँ उत्सर्गमा पुगेका बेला वैशाख ६ गते दिल्लीबाट ‘सहमति सूत्राधार’ बनेर भारतीय कंग्रेसका नेता करण सिंह काठमाण्डु उत्रिएका थिए । बदलिँदो राजनीतिक स्थितिको अनुमान गर्न नसकेर वैशाख ८ गतेसम्म राजतन्त्र र लोकतन्त्र को मिश्रित पद्धतिमा...

संविधान रोक्न जयशंकरले दिएको दबाब नेपाली नेताहरुद्वारा अस्वीकार

२०७२ असोज २ गते ६:४४

काठमाण्डु, २ असोज– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत एस. जयशंकरले पारित भइसकेको संविधान कार्यान्वयन ढिला गर्न दिएको दबाबलाई प्रधानमन्त्रीसहित शीर्ष नेताले अस्वीकार गरेका छन् । जयशंकरले आफ्नो मुलुकको सीमा जोडिएको तराई–मधेसमा आन्दोलन चर्किँदा सुरक्षा खतरा भएको निहुँ गर्दै आइतबार जारी गर्न तयार भएको...

साउदी कुटनीतिज्ञबाट बलात्कृत महिलाका पति भन्छन्, ‘जहानलाई गाउँ कसरी लिएर जाउँ ? ’

२०७२ असोज १ गते ७:४७

काठमाण्डु, १ असोज –  बागलुङका सन्त परियार (नाम परिवर्तन) लाई पत्नीले विदेशबाट पैसा कमाएर ल्याएपछि घरपरिवार राम्रोसँग चलाउन सकिएला भन्ने आशा थियो। उनी सुखी जीवनको सपना देख्न थालेका थिए । तर परिस्थिति सोचेभन्दा उल्टो भइदियो । पैसा त परै जाओस्, पत्नीसमेत पीडामा छट्पटाउँदै आइपुगेपछि...

अर्चना पनेरुलाई पक्राउ गर्ने सई डम्मकला कार्कीले भनिन्, ‘छोरी त नाबालिक नै छिन्, मुख्य समस्या उनकी आमा हुन् ’

२०७२ असोज १ गते ७:३८

अर्चना पनेरुको विषयलाई लिएर ‘हाम्रा छोराछोरीलाई असर पर्‍यो’ भन्ने बेहोराका उजुरी परेको थियो । त्यही उजुरीका आधारमा हामीले अर्चना र उनकी आमा सुनितालाई पक्राउ गरी सोधपुछ गर्यौं । अर्चना त नाबालिक नै छिन्, । उनको उमेर अरुको लहडमा लाग्ने खालको छ । खासमा समस्या...

चीनलाई मतलबै छैन, नेपालको मामिलामा भारत आफै सक्रिय

२०७२ असोज १ गते ७:२५

काठमाण्डु, १ असोज – संविधानसभाबाट नेपालको संविधानको विधेयक पारित भएपछि भारत मौन छ । नेपालका लागि भारतीय राजदूत रञ्जित रेले नेपालको अवस्थाबारे दिल्ली पुगेर ब्रिफिङ गरेपछि भारतले नेपालमा विशेष दूत पठाउँदै छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूतका रुपमा विदेशसचिव सुव्रमन्यम जयशंकर शुक्रबार...

संविधान जारी समारोहलाई यसरी भव्य बनाइँदैछ

२०७२ असोज १ गते ७:२२

काठमाण्डु, १ असोज– असोज तीन गते अर्थात संविधान जारी हुने दिन । केही विरोध र असन्तुष्टिका बावजुद सरकारले असोज तीनलाई भव्य बनाउने तयारी गरेको छ । संविधान जारी गर्न आयोजना हुने भव्य समारोह यसरी हुँदैछः –राष्ट्रिय विशेष समारोहको आयोजना हुनेछ । समारोहमा साँझ पाँच...

लालबाबुको मन्त्रालयमा सीसी क्यामरा

२०७२ असोज १ गते ७:११

काठमाण्डु, १ असोज– सुशील कोइराला नेतृत्वको गठबन्धन सरकारका सामान्य प्रशासनमन्त्री हुन्, लालबाबु पण्डित । राष्ट्रेवक  कर्मचारीलाई ‘डीभि,पीआर र ग्रिनकार्ड  रोज्ने कि जागिर’ भन्द्यै चर्चामा आएका उनी प्रचारभन्दा बढी काममै रमाउने गर्दछन् । मन्त्री पण्डितले कर्मचारीतन्त्रदेखि आफ्नै मन्त्रालयको गतिविधिको पारदर्शिता र शुद्धताका  लागि सुरु गरेका...

संविधान पारित भएपछि एमालेले सभासद्लाई बाँड्यो लड्डु

२०७२ असोज १ गते ७:०२

काठमाण्डु, १ असोज – संविधानसभाले नेपालको संविधान पारित गरेलगत्तै देशका प्रमुख पार्टीहरुले संविधान जारी भएपछि कम्तीमा तीन दिनलाई राष्ट्रिय उत्सवकै रुपमा मनाउने गृहकार्य अघि बढाएका छन् । उनीहरुले बिहीबार उल्लासका साथ नेता –कार्यकर्ता,  विभिन्न् अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधि लगायतसँग् बधाई र खुसी साट्ने काम गरे...

ओलीको ‘दूत’ बनेर गएका प्रदीप ज्ञवालीलाई के भन्यो दिल्लीले ?

२०७२ भदौ ३१ गते ११:००

काठमाण्डु, ३१ भदौ–‘नेपालमा जारी संविधान निर्माण प्रक्रियामा भारतीय नेतृत्व, सरकार र जनताको सद्भाव अभिवृद्धि गर्न’ नेकपा एमाले अध्यक्ष केपी ओलीको विशेष दूत बनेर दिल्ली गएका पार्टी प्रतिनिधिले बुधबार अपरान्ह विदेश सचिव एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोबलसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us