काठमाण्डु, ४ असोज –नेपाल राष्ट्र बैंकले बाणिज्इ बैंक तथा वित्तीय संस्थाहरुलाई आउदो दुइ वर्ष भित्रमा पूजी वृद्धिका लागि दिएको निर्देशनले अध्यक्ष माननीयहरुको निन्द्रा हराम गरिदिएको छ । त्यसैले तिनीहरुले आफ्नो पदको हतकन्डा अपनाउने काम गरेका छन् । सिभिल बैंकका अध्यक्ष उमेश श्रेष्ठ, माछापुच्छ्रे बैंकका...
काठमाण्डु, ४ असोज – प्रमुख तीन दलसँग ४ बुदेँ सहमति गरेर पार्टीमा अनुमोदन गराउन गएका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष बिजयकुमार गच्छदार संविधानसभामा फर्केनन् । प्रमुख दलका नेतालाई गच्छदारलाई अन्तिम समयमा निराश हुदैँ खबर गरे, ‘संविधानसभा घोषणा गर्ने समारोहमा उपस्थित भए भने फर्किदा म...
जनकपुर, ४ असोज – संविधानसभाबाट नयाँ संविधान जारी भएको घोषणा हुनासाथ काठमाण्डुमा दीपावली गरिएपनि जनकपुरमा राष्ट्रपतिको घरदेखि लिएर प्रमुख दलका नेताको घरमा समेत बत्ती नवाली ब्ल्याक आउट गरिएको छ । जनकपुर उपमहानगरपालिका ९ स्थित ब्रह्मपुरीस्थित यादवको घरमा आइतबार साँझ एउटा पनि बत्ती बलेन ।...
काठमाण्डु, ४ असोज – नेपालमा नयाँ संविधानको आगमनमा छिमेकी भारतले चिसो प्रतिक्रिया व्यक्त गरेको छ । उसले भारतका सीमावर्ती क्षेत्रमा हिंसात्मक प्रदर्शनहरु भइरहेकोमा चिन्ता जनाएको छ । आइतबार साँझ भारतीय विदेश मन्त्रालयले जारी गरेको ‘नेपालको पछिल्लो स्थितिबारे’ शीर्षकको आधिकारिक वक्तव्यमा नेपालमा नयाँ संविधान जारी भएकोमा...
काठमाण्डु, ४ असोज – संविधानसभाबाट संविधान घोषणा भएपछि बन्ने नयाँ सरकारमा सहभागी हुनका लागि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल पक्षका नेता आतुर देखिए पनि सोही पार्टीका वरिष्ठ नेता बाबुराम भट्टराईले भने सत्ताको फोहोरी खेलमा आफ्नो पार्टी पर्न नहुने बताएका छन् । संविधानसभाबाट संविधान घोषणा गर्नु...
काठमाण्डु, ३ असोज – वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले वास्तविक खर्चभन्दा दोब्बर हुने गरी चालू आथिक वर्ष ०७२–७३ मा एउटा पसल अनुगमन गरेबापत १ हजार रुपैयाँ सुविधा लिन थालेको छ । सरकारले अनुगमनमा ठूलो रकम खर्च गर्दै आए पनि दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति...
धादिङ, ३ असोज – दैनिक पत्रिकामा विवाह गर्ने विज्ञापन प्रकाशित गरेर ठगी गर्दै हिँडने सोलुखुम्बुका सन्तोष कार्कीलाई धादिङ प्रहरीले पक्राउ गरेको छ । एक महिलालाई ठग्दै गरेको अवस्थामा उनी सप्रमाण पक्राउ परेका हुन् । ‘२५ देखि ३० वर्षसम्मका डिभोर्स वा एकल खानदानी इमानदार महिलाले...
काठमाण्डु, ३ असोज – संविधानसभाबाट संविधान निर्माण गरेका अधिकांश देशले जारी गर्ने अन्तिम घडीमा ठूलै विरोध र संकट सामना गरेको इतिहास छ । सार्वभौम जनताको अपनत्वका लागि जनप्रतिनिधिबाट संविधान लेखिने भए पनि जानी गर्ने समयमा अल्पमतमा पर्ने पक्षले विरोध गर्ने गरेका छन् । अमेरिका, भारत,...
काठमाण्डु, ३ असोज – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूतका रुपमा काठमाण्डु आएका विदेशसचिव सुव्रमन्यम जयशंकर निरास भएर शनिबार दिल्ली फर्किएका छन् । स्वदेश जानुअघि विमानस्थलमा उनले निर्माण प्रक्रियामा समथन नगर्ने संकेत गरे । ‘नेपालको संविधान निर्माणमा भारतले जोडदार समर्थन गरेको छ । हामी...
काठमाण्डु, ३ असोज – २ वटा निर्वाचन र झण्डै ८ वर्ष सञ्चालन हुँदा संविधानसभाबाट मात्रै ३२ अर्ब रुपैयाँभन्दा बढी खर्च भएको छ । यकिन खर्चको हिसाब संविधानसभा सचिवालयले पनि जोड्न भ्याइसकेको छैन । तर, सभाध्यक्ष उपाध्यक्ष, विपक्षी दलका नेता, समिति सभापति र सभासद्हरुको तलब–भत्ता,...
काठमाण्डु, ३ असोज – अर्थमन्त्री डा. रामशरण महतले अर्थमन्त्रालय छोड्ने अन्तिम समयमा एकै पटक एक हजार तीन सयभन्दा बढी कर्मचारीको सरुवा गरेका छन् । सो मध्ये कैयौं सरुवा आर्थिक लाभ लिएर गरेको अर्थमन्त्रालय स्रोतले दावी गरेको छ । गत भदौ ३१ गते अर्थमन्त्री महतले...
मन्थली, २ असोज – रामेछापको सालुमा शुक्रबार बस सडकबाट खूदा ८ जनाको मृत्यु भएको छ । ५० भन्दा धेरै घाइते भएका छन् । मन्थलीबाट गोठगाउँ गइरहेको अरनिको यातायतको सेवा समितिको ना४ ख ५२४८ नम्बरको बस सडकबाट झण्डै सय मिटर तल खसेको थियो । घाइते...