काठमाण्डु, ९ असोज– भारतले खण्डन गर्दै आए पनि नेपालको आपूर्ति व्यवस्थामा अघोषित नाकाबन्दी लगाएको निष्कर्षमा नेपाल सरकार पुगेको छ । तीन दिनदेखि आपूर्ति प्रणालीमा भएको गतिविधि र तथ्यांकको अध्ययनबाट नेपाल सरकार यस्तो निष्कर्षमा पुगेको हो । नेपालजस्तो भूपरिवेष्ठित देशका लागि विश्वकै ठूलो प्रजातान्त्रिक मुलुक...
काठमाण्डु, ८ असोज– नेपालको संविधानलाई स्वागत गरेको भन्दै जारी तराई–मधेस आन्दोलनक्रममा सुनसरीको इनरुवामा असोज ५ गते उत्तरी छिमेकी चीनको झन्डा जलाइयो । चिनिया झन्डा जलाउने आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाभित्र र बाहिर ठूलै बहसको विषय बन्यो । मोर्चाकै घटक संघीय समाजवादी फोरम नेपालका अध्यक्ष...
काठमाण्डु, ८ असोज– सरकारले सीमा क्षेत्रमा भएको अघोषित नाकाबन्दी बारे नेपालका लागि भारतीय राजदूत रञ्जित रायसँग प्रस्टीकरण लिने भएको छ । प्रमुख ती राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीका शीर्ष नेताको बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सीमा क्षेत्रमा आन्दोलनकारीका...
काठमाण्डु, ८ असोज– तपाईँको घर कसैले तोडफोड वा आगजनी गरिदियो भने त्यस व्यक्तिलाई तपाई कुन दृष्टिले हेर्नुहुन्छ ? कस्तो व्यवहार गर्नुहुन्छ ? पक्कै पनि उसलाई घृणापूर्वक हेर्नुहुनेछ । र सजाय दिलाउन तत्काल प्रहरीमा उजुरी दिनुहुनेछ । एमालेकी एक सांसदले भने आफूमाथि पत्थर हान्नेलाई फूलको...
काठमाण्डु, ८ असोज– नजिकिँदो चाडबाडसँगै भारतले नेपाल भित्रिने मालवाहक गाडीको आवाजजावतमा कडाई गरेपछि सरकारले चीनसँगका नाका खोल्न पहल गरेको छ । दसैं तिहारमा खाद्यन्नलगायत लत्ताकपडाको अभाव हुन नदिन वाणिज्य तथा आपूर्ति मन्त्रालयले दूतावासमा रहेका चिनियाँ अधिकारीसँग छलफल गरेको छ । बुधबार भएको छलफलमा नेपाल...
काठमाण्डु, ८ असोज– तपाईँको घर कसैले तोडफोड वा आगजनी गरिदियो भने त्यस व्यक्तिलाई तपाई कुन दृष्टिले हेर्नुहुन्छ ? कस्तो व्यवहार गर्नुहुन्छ ? पक्कै पनि उसलाई घृणापूर्वक हेर्नुहुनेछ । र सजाय दिलाउन तत्काल प्रहरीमा उजुरी दिनुहुनेछ । एमालेकी एक सांसदले भने आफूमाथि पत्थर हान्नेलाई फूलको...
विराटनगर, ७ असोज– पेसा तथा व्यवसाय अधिकार संरक्षणका लागि गठित समितिले तीन दिनभित्र बन्द फिर्ता नलिए यातायात, शिक्षण संस्था, स्वास्थ्य, पर्यटन र बजार सेवा सञ्चालनमा ल्याउने निर्णय गरेको छ । मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले संयुक्त विज्ञप्तिमार्फत बन्दकर्तालाई तीन दिनभित्र बन्द/हड्ताल फिर्ता...
सिमरा, ७ असोज– तराईमा जारी आन्दोलनमा सबैभन्दा बढी सहभागिता कसको होला ? महिला, युवा वा पाका उमेर समूहका पुरुष ? खासमा तराईको हालको आन्दोलनमा सबैभन्दा बढी बालबालिकाको प्रयोग भएको छ । इलाका प्रहरी कार्यालय सिमराले मंगलबार राति २ बजे आठजनालाई स्कर्टिङमा राखिएको बसलाई ढुंगा...
काठमाण्डु, ७ असोज– प्रधानमन्त्री सुशील कोइरालाले संविधानसभाबाट नयाँ संविधान निर्माणदेखि तराई/मधेसमा जारी आन्दोलनप्रति नेपालका लागि भारतीय राजदूत रन्जित रेले भारतीय प्रधानमन्त्रीलाई गलत सूचना दिएको गुनासो गरेका छन् । नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउन नयाँ दिल्ली पुगेर बुधबार बिहान काठमाण्डु फर्केलगत्तै प्रधानमन्त्री कोइरालालाई भेट्न...
काठमाण्डु, ७ असोज– भारतीय राजदूत रञ्जित रेले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई मधेस समस्या समाधानमा अग्रणी भूमिका खेल्न आग्रह गरेका छन् । विशेष परामर्शका लागि दिल्ली पुगेका राजदूत रेले बुधबार काठमाण्डु फर्केकै दिन दाहालसँग भेटी मुलुकलाई सामान्य परिस्थितिमा लैजान संविधानविरुद्ध आन्दोलनरत पक्षसँग वार्ता गर्नुपर्ने र...
काठमाण्डु, ७ असोज– ऊर्जामन्त्री राधा ज्ञवालीले सोलु करिडोर प्रसारण लाईनको ठेक्कापट्टामा अनियमितता गरेको भन्दै अख्तियारले निर्णय प्रक्रियामा संलग्न व्यक्तिलाई कारबाही गर्न दिएको निर्देशन कानुनविपरीत भएको बताएकी छिन् । अख्तियारले शुक्रबार प्रसारण लाईन निर्माणमा सबैभन्दा कम रकम कबोल गर्ने कम्पनीलाई ठेक्का नदिएर अनियमितता गरेको भन्दै...
काठमाण्डु, ७ असोज– नेपालको संविधान २०७२ मा सम्बोधन गर्नुपर्ने भारतका सातवटा अनौपचारिक सर्तलाई गम्भीर रुपमा लिन नहुने कूटनीतिज्ञहरुले बताएका छन् । गुप्त योजनासहितका उसका सर्तलाई नेपाल सरकार दलहरुले अस्वीकार गर्नुपर्ने उनीहरुको भनाइ छ । विज्ञहरु डा. भेषबहादुर थापा, परराष्ट्रविद्ः अहिले नेताहरु जे गतिमा छन्,...