नेपालगन्ज,२८ भदौ – सशस्त्र प्रहरीका असइ थमन विकको मृत्यु खबरले परिवार र आफन्त पीडासँगै धेरै आक्रोशित बनेका छन् । प्रर्दशनकारीको आक्रमणमा परि गम्भीर घाइते भएका विकलाई उनी कार्यरत सशस्त्र प्रहरीले सुरक्षा नदिएको उनीहरुको बुझाई छ । ‘त्यस्तो गम्भीर घाइते अवस्थाका मान्छेलाई एक जना कुरुवाको...
काठमाण्डु, २७ भदौ– सोलु करिडोरको प्रसारण लाईनको ठेक्का भारतीय कम्पनी मोहन इनर्जीलाई २५ करोड बढी लागतमा निर्माण गर्न विद्युत प्राधिकरणको निर्णयका कारण ऊर्जामन्त्री राधा ज्ञवाली अख्तियारको घेरामा पर्दैछिन् । प्रसारण ठेक्का भारतीय कम्पनी मोहन इनर्जीलाई दिने निर्णयमा ऊर्जासचिव राजेन्द्र किशोर क्षेत्रीले असहमति लेखेपछि अहिले...
दाङ, २७ भदौ – विश्वकै होचा दाङ, पुरन्धाराका चन्द्रबहादुर डाँगी बाँचुन्जेल कट्टर हिन्दुवादी थिए। मन्दिर धाउँथे, देवीदेवता पुज्थे । उनले कहिल्यै धर्म परिवर्तनको सपनासम्म देखेका थिएनन् । ७६ वर्षको उमेरमा गत शुक्रबार अमेरिकाको सामुआस्थित एक अस्पतालमा उपचार क्रममा उनको निधन भयो । त्यसपछि भने बाध्यताले चर्चको...
काठमाण्डु, २७ भदौ– संविधान निर्माण प्रक्रिया स्थगनले वार्ताका लागि वातावरण बनेको भन्दै आन्दोलनरत उपेन्द्र यादव नेतृत्वको मधेसी मोर्चाबाहेक अन्य तीन समूह वार्तामा बस्ने भएका छन् । वार्ता र संवादका लागि दुई दिनलाई संविधानसभाको जारी प्रक्रिया स्थगन गर्ने शुक्रबारको घोषणालगत्तै संयुक्त लोकतान्त्रिक मोर्चाका संयोजक विजयकुमार...
काठमाण्डु, २७ भदौ – दंगाग्रस्त क्षेत्र घोषणापछि स्थानीय प्रशासन ऐनअनुसार विभिन्न जिल्लामा परिचालित सेनाले फर्किने तयारी थालेको छ । आन्दोलन चर्किंदै गएपछि गृहमन्त्री वामदेव गौतम अध्यक्षताको केन्द्रीय सुरक्षा समितिको निर्देशनअनुरूप प्रमुख जिल्ला अधिकारीको आदेशमा सेना परिचालन भएको थियो । प्रजिअको आदेशमा परिचालित हुँदा विभिन्न...
महोत्तरी, २७ भदौ– जलेश्वर अस्पताललाई युएनले सहयोगस्वरुप दिएको एम्बुलेन्स (निलो प्लेटको ६६–१–१२३५नम्बर) केही समयदेखि चालकविहीन थियो । म कोष तथा लेखा नियन्त्रण कार्यालयमा काम गर्न थालेपछि अस्पतालले नयाँ चालक राखेको थिएन । शुक्रबार बिहान आन्दोलनकारीको आक्रमणमा परेका सशस्त्र प्रहरीका असई थम्मनबहादुर बिकलाई थप उपचाका...
दैलेख, २७ भदौ – नारायण नगरपालिका वडा–६ खुर्सानीबारीका शशिराम शर्माको २०५८ सालमा मृत्यु भएको थियो । सो बेला शर्मा माओवादी कार्यकर्ताको रुपमा भूमिगत अवस्थामा थिए । पूर्णकालीन माओवादी कार्यकर्ता भएको अवस्थामा उनको रानीवन गाविसमा भिडन्तमा नभई रोग संक्रमणका कारण मृत्यु भएको थियो । हिन्दू...
काठमाण्डु, २७ भदौ – बीचमा केही समय सुस्ताएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग फेरि जुर्मुराएको छ । भ्रष्टचारका ठूला माछा समात्न नसकेको आरोप खेप्दै आएको अख्तियारले बहालवाला मन्त्रीलाई नै कारबाही प्रक्रिया अघि बढाएपछि भ्रष्टचारीका अन्य ठूला माछाको मुटुमा समेत ढ्याङग्रो ठोकेको छ । वर्तमान सरकार...
काठमाण्डु, २६ भदौ – प्रदर्शनकारीको आक्रमणमा गम्भीर घाइते भएका सशस्त्र प्रहरीका असई थमनबहादुर विकलाई उपचारका लागि लैजाँदै गर्दा एम्बुलेन्सबाट निकालेर शुक्रबार हत्या गरिएको छ । एम्बुलेन्स चालक सुशील मिश्र र घाइतेको रेखदेखमा गएका सादा पोसाकका सशस्त्र जवान राजकुमार झा राति अबेर मात्र सम्पर्कमा आएका छन्...
काठमाण्डु, २६ भदौ – संविधानसभामा सभासद्हरुले जनताले नपत्याएका दलहरुले तराईको ठेक्का लिन खोजेको भन्दै आक्रोश पोखेका छन् । उनीहरुले तराईको नेतृत्व कांग्रेस एमाले र एमाओवादीले गर्ने दावी गरेका छन् । संविधानसभामा एमाले सभासद् विशाल भट्टराईले भने, ‘ तराईका १२० सिटमध्ये ११ मा मात्र जितेका...
टोकियो, २६ भदौ– जापानमा सय वर्ष पुगेका नागरिक ६० हजार नाघेका छन् । जापानको वृद्धवृद्धाको जनसंख्या यति धेरै देखिएको हो । अर्को सातासम्ममा ६१ हजार ५ सय ६८ पुग्ने अनुमान छ । समाज कल्याण मन्त्रालयका अनुसार त्यसमा ८७ प्रतिशत महिला छन् । हरेक सेप्टेम्बर...
काठमाण्डु, २६ भदौ – खेलाडीहरुलाई भगाउने काममा संलग्न विवादित केशब कुमार विष्टलाई राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव पदमा गैरकानुनी तवरवाट नियुक्त गरेको ठहर गर्दै अख्तियतार दुरुपयोग अनुसन्धान आयोगले खेलकूदमन्त्री पुरुषोत्तम पौडेललाई कारबाही गर्ने भएको छ । पौडेलले अख्तियारको दुरुपयोग गरेको ठहर गर्दै अख्तियारले पौडेलमाथि...