काठमाण्डु, २० भदौ– प्रमुख तीन दलले संविधान विधेयकमाथि संयुक्त रुपमा संशोधन प्रस्ताव दर्ता गराएका छन् । संविधानको विधेयकमाथि संशोधनको सूचना दर्ता गर्ने म्याद सकिने अन्तिम समयतिर शनिबार साँझ ८ बजे संविधानसभा सचिवालयको बिधेयक शाखामा प्रमुख तीन दलले संयुक्त रुपमा संशोधन प्रस्ताव दर्ता गराएका छन्...
काठमाण्डु, २० भदौ – सरकारीपक्षको लाचारीपन तथा यातायात व्यवसायीको सिन्डिकेटले पटक–पटक तेलको मूल्य घट्दासमेत सार्वजनिक सवारीको भाडादर भने घटेको छैन, जसका कारण उपभोग्य सामग्रीहरुको मूल्यसमेत दिन–दिन महँगो हुँदै गएको छ । तत्काल ५ देखि ७ प्रतिशतसम्म मात्र भाडा घटाउँदा उदोगबाट उत्पादित उपभोग्य सामग्रीको मूल्यसमेत...
काठमाण्डु, २० भदौ– प्रदर्शनकारीको आक्रमणबाट मारिएका प्रहरीका परिवारले प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसँग घटनाका दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । आइजिपी अर्यालले संघीय राज्यको सीमांकनसहित आएको नयाँ संविधान विधेयकको विरोधमा उत्रेका कैलाली र बर्दियाका प्रदर्शनकारीबाट मारिएका ७ प्रहरीका परिवारसँग १३ औ दिनेको...
नयाँदिल्ली, २० भदौ– भारत सरकारले विराटनगरमा ७ वर्षयता सञ्चालन गर्दै आएको क्याम्प अफिस बन्द नगर्ने भन्दै त्यसको साटो ‘रेसिप्रोकल’ आधारमा भारतमा नेपाली कन्सुलर अफिस खोल्न अनुमति दिन सकिने जनाएको छ । २०६५ भदौमा पूर्वी नेपालमा आएको बाढीपहिरोले कोशी नदीमाथिको नियमति सडकमार्ग भत्किएपछि सवारी आवागमन...
काठमाण्डु, १९ भदौ– नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपाली क्रिकेटको विकासमा मुख्य कमजोरी नेपाल क्रिकेट संघ –(क्यान) को रहेको बताएका छन् । कान्तिपुर दैनिकमा प्रकाशित पारससँगको अन्तर्वार्तामा उनले यसरी पोखेका छन् क्यानविरुद्धको आक्रोश– ‘क्यान पदाधिकारीहरुको समस्या भनेको कुनै भिजन नहुनु हो । म...
न्युयोर्क, १९ भदौ – चालकबिनै गुड्ने कार बनाउने महत्वकांक्षी योजनालाई अन्तिम रुप दिन लागिपरेको गुगल कम्पनीलाई सडक सुरक्षाको अप्ठ्यारो जालो पार गराउनु ठूलै चुनौती बनेको छ । गत महिना, गुगलको स्वचालित कार क्रसवास पुग्यो । जेब्राक्रसिङमा जे गर्नुपर्यौ , त्यही ग¥यो । पैदल यात्रीलाई...
काठमाण्डु, १९ भदौं– नेपालमा किन भारतलाई गलत तरिकाले बुझिएको होला भन्ने तपाईंलाई लाग्छ ? नेपालमा जसै कुनै अस्थिरता हुन्छ, खासगरी तराईमा, त्यो बेला यसमा भारतको हात छ वा भारतले यसो गर्दैछ भन्ने आवाज सुनिन थाल्छ, कानेखुसी हुन्छ र सोसल मिडियामा मन्थन हुन थाल्छ ।...
काठमाण्डु,१९ भदौ – सरकारले नेपालको वन विदेशीलाई सुम्पने तयारी गरेको छ । वन व्यवस्थापनका नाममा सरकारले ठूला विदेशी कम्पनीलाई नेपालका उत्पादनशील वनक्षेत्र दिन सक्ने गरी वन ऐन संशोधन गरेको छ । वन ऐन २०४९ मा हालै भएको संशोधनअनुसार नेपालको जुनसुकै वन विदेशीलाई दिन सकिन्छ...
काठमाण्डु, १९ भदौ – आफ्नी प्रेमिका मन पराएको र सँगै हिँडेको आक्रोशमा भारतीय मजदुरले साहुका छोराको हत्या गरेका छन् । काठमाण्डु बौद्धस्थित बीएम फर्निचरमा काम गर्ने २२ वर्षीय भारतीय युवकले साहुका छोराको हत्या गरेका हुन् । बौद्ध टुसालस्थित बीएम फर्निचरका सञ्चालक उमेश शर्माका २०...
काठमाण्डु, १९ भदौ– नेपाल टेलिकमले हालै उपलब्धभन्दा कम मूल्यदरका रिचार्जकार्ड ल्याउने तयारी थालेको छ । कम्पनीले २० रुपैयाँ, ३० रुपैयाँ र ५० रुपैयाँ दरका रिचार्जकार्ड ल्याउने तयारी थालेको हो । त्यसका लागि ‘भौचर म्यानेजमेन्ट सिस्टम’को क्षमता बढाउने काम भइरहेको टेलिकमका प्रबन्धक निर्देशक बुद्धिप्रसाद आचार्यले...
काठमाण्डु, १८ भदौ – जनजाति महासंघका पूर्वमहासचिव आङ्काजी शेर्पालाई चार दिन थुनामा राख्न जिल्ला अदालत काठमाण्डुले प्रहरीलाई अनुमति दिएको छ । सामाजिक सन्जाल फेसबुकमा सुरक्षा निकायबीच फाटो ल्याउने, जातीय तथा साम्प्रदायीक सद्भाव भड्काउने सन्देश लेखेको भन्दै शेर्पालार्य बुधबार प्रहरीले पक्राउ गरेको थियो । अपराध...
काठमाण्डु, १८ भदौ – वर्षातको समयमा समेत दैनिक सात घण्टाभन्दा बढी लोडसेडिङको समस्या भोगिरहेका सर्वसाधारणका लागि लोडसेडिङ न्युनीकरण गर्ने योजनामा समेत उर्जामन्त्री राधा ज्ञवाली र सचिव राजेन्द्रकिशोर क्षेत्रीविच विवाद देखिएको छ । सरकारले आगामी हिउँदमा दैनिक ८ घन्टा र नेपाल विद्युत प्राधिकरणले दैनिक १३...