पत्रपत्रिकाबाट

आफ्नै नेतालाई लडाउँदै प्रचण्ड

२०७२ भदौ १३ गते ७:०२

काठमाण्डु, १३ भदौ– चित्तबुझ्दो समझदारी नभए पनि संविधान निर्माणमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ एक ठाउँमा छन् । तर उनीहरु वरिपरिका नेताहरु फरक फरक कित्तामा विभाजित छन् । तीनै पक्षका मधेसी नेताहरु मधेसमा जनपरिचालनका कार्यक्रम लिएर हिँडेका...

गोली नचलाउनु भन्ने मुख्यालयको आदेशका कारण टीकापुरमा मारिएका रहेछन् प्रहरीहरु

२०७२ भदौ १२ गते ८:३७

काठमाण्डु, १२ भदौ– नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने, दुईजना प्रहरी निरीक्षकसहित आठजना सुरक्षाकर्मी मारिने गरी गत सोमबार टीकापुरमा मच्चिएको हिंसात्मक घटनामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले किन गोली चलाएनन् भन्ने प्रश्न सबैको मनमा उब्जने गरेको छ । प्रहरीले गोली नचलाउनुको रहस्य अर्कै रहेछ ।...

ज्यान जोगाउन नेताको छहारी खोज्दै डन

२०७२ भदौ १२ गते ७:३१

काठमाण्डु, १२ भदौ– प्रहरी आक्रमक भएपछि अधिकांश गुन्डाका नाइके दलको छहारीमा छन् । केही डन मारिएपछि ठूला नेताको संरक्षणमा रहेका डनहरुले असुरक्षित महसुस गर्न थालेका छन् । प्रहरी कारबाहीबाट जोगिन पछिल्लो समय सबैजसो गुन्डाका नाइके र तिनका सहयोगीहरु विभिन्न पार्टीभित्र छिरेका थिए । ठूला...

प्रधानमन्त्रीले भने, ‘अमरेशलाई कारबाही गर्छु’

२०७२ भदौ १२ गते ७:१८

काठमाण्डु, १२ भदौ – प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाले पार्टी नीति बिरुद्ध गई सामाजिक सद्भाव भडाउने अभिव्यक्ति दिएका सभासद् अमरेशकुमार सिंहलाई कारबाही हुने बताएका छन् । पूर्वका कांग्रेस सभासद्हरुसँग शुक्रबार संविधानसभा भवनमा भएको छलफलमा कोइरालाले अनुशासन समिति मार्फत सिंहमाथि कारवाही हुने बताएका हुन्...

चुरोट र चप्पलभित्र सवा दुई करोड

२०७२ भदौ १२ गते ७:१७

काठमाण्डु, १२ भदौ– अन्तर्राष्ट्रिय विमानस्थलस्थित प्रहरीलाई बिहीबार बिहान सूचना आयो, अवैध डलर बोकेका चिनियाँ नागरिक उड्दैछन् ।’ सूचना ढीलो आएकोले प्रहरीले तत्काल होल्ड ब्यागेज चेकिङमा चिनियाँहरुको निगरानी थाल्यो । एअर चाइनाको उडान नम्बर सिए ४०८ बाट ल्हासा उड्न लागेका चिनियाँ नागरिक बी वाङ आफ्नो...

काठमाण्डुमा क्यान्सर निम्त्याउने प्रदुषण

२०७२ भदौ १२ गते ७:०६

काठमाण्डु, १२ भदौ – उपत्यकामा क्यान्सरको कारकका रुपमा रहेको हानिकारक प्रदूषणको मात्रा उच्च भेटिएको छ । विश्वभरिका विज्ञहरुले काठमाण्डु आसपासका षेत्रमा गरेको अध्ययनले वायु प्रदूषणको एउटा तत्वको रुपमा रहेको पोलिसाइक्लिक अरोम्याटिक हाइड्रोकार्बन पीएएचएम तथा टक्सिक विषालु तत्व विश्व स्वाथ्य संगठनले तोकेको मापदण्डभन्दा ८० गुणसम्म...

राष्ट्रपतिलाई उक्साउँदै असन्तुष्ट दलहरु

२०७२ भदौ १२ गते ६:५६

काठमाण्डु, १२ भदौ – वार्ताका लागि सरकारले पठाएको पत्रको बेवास्ता गर्दै आन्दोलनरत दलहरु राष्ट्रपति डा.रामवरण यादवलाई ज्ञापनपत्र बुझाउन व्यस्त देखिएका छन् । कैलालीको टीकापुर घटनापछि सरकारले सेना परिचालन गरेको भन्दै आन्दोलनरत दलका नेतारु सेना परिचालनको निर्णय असंवैधानिक भएको भन्दै ज्ञापनपत्र बुझाउन राष्ट्रपति कार्यालयमा लर्को...

किरियामा बसेका एसएसपी न्यौपानेका छोरोले सोधे, ‘प्रधानमन्त्री ज्यू, आपराधिक समूहलाई उकास्ने मधेसवादीलाई किन कारबाही हुँदैन ?’

२०७२ भदौ १२ गते ६:५३

काठमाण्डु, १२ भदौ– प्रधानमन्त्रीज्यू, मेरो निहत्था बाबालाई चरम यातना दिएर किन मारियो ? जवाफमा प्रधानमन्त्री सुशील कोइरालाले भने,‘घटनाले मलाई धेरै मर्माहत बनाएको छ । जे भयो, दुःखद भयो । म सबै कुराको दायित्व लिन्छु । तपाईहरुका माग तथा भनाइ के छन् सबै भन्नुस्, राज्यले...

मोर्चाको आह्वान ‘गर वा मर’

२०७२ भदौ ११ गते ७:४२

जनकपुर, ११ भदौ – संयुक्त लोकतान्त्रिक मधेसी  मोर्चाका नेता राजेन्द्र महतोले मधेसमा अब ‘गर या मर’ को अवस्था रहेकोले मधेसी जनतालाई जस्तोसुकै आन्दोलनका लागि तयार रहन आह्वान गरेको छ । जनकपुरमा मोर्चाको नेतृत्वमा विभिन्न् राजनीतिक दलको सहकार्यमा भएको लाठी जुलुस प्रदर्शनमा सहभागी सद्भावना पार्टीका...

अस्पतालभित्रै मुसाले टोकेर शिशुको मृत्यु

२०७२ भदौ ११ गते ७:३८

नयाँ दिल्ली, ११ भदौ– दस दिनको शिशुको मुसाले टोकेर ज्यान गएपछि दक्षिणी भारतको एक अस्पतालमा तनाव सिर्जना भएको छ । उपचार क्रममा आन्ध्र प्रदेशस्थित सरकारी अस्पतालमा राखिएको शिशुलाई अस्पताल शैय्यामै मुसाले टोकेको थियो । पिसाबसम्बन्धी समस्याको उपचार गराइरहेका ती शिशुको मृत्यु मुसाले टोकेकै कारण...

विमानस्थल भित्र खुलेआम लुट, सबै चुपचाप

२०७२ भदौ ११ गते ७:२५

काठमाण्डु, ११ भदौ– त्रिभुवन विमानस्थलभित्र रहेका पसलमा ४ गुणा बढी मूल्य लिने गरेको भेटिएको छ । वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले गरेको अनुगनमा खाद्यन्नलगायत वस्तुमा चर्को मूल्य असुल्ने गरेको भेटिएको हो ।  विभागले बिहीबार कार्की मल्टिपल, न्यू कन्फेसनरी, एअरपोर्ट टी कफी , ग्रिनलाइन्, लगायत...

सर्वोच्चले मोर्चालाई सोध्यो आन्दोलनमा मारिनेलाई ५० लाख किन दिने ?

२०७२ भदौ ११ गते ७:२१

काठमाण्डु, ११ भदौ – सर्वोच्च अदालतले आन्दोलनमा मृत्यु भएमा ५० लाख दिने भनि मधेसी मोर्चाले गरेको घोषणाको आधार र कारण माग गरेको छ । न्यायाधीश जगदिश शर्मा पौडेलको एकल इजलासले के आधारमा यस्तो निर्णय भएको हो भन्नेबारे जवाफ १५ दिनभित्र लिखित रुपमा बुझाउन सरकार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us