पत्रपत्रिकाबाट

कोरियामा कामसम्बन्धी रोग लागे क्षतिपूर्ति र पेन्सन

२०७२ भदौ ३ गते ७:२४

काठमाण्डु, ३ भदौ– रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत दक्षिण कोरियामा काम गरी स्वदेश फर्केका नेपालीले त्यहाँ काम गरेकै आधारमा कुनै रोग लागे क्षतिपूर्ति पेन्सन पाउने भएका छन् । कोरियाले औद्योगिक बिमासम्बन्धी प्रावधानमा यस्तो व्यवस्था गरेको हो ।कोरियाको मानव संसाधन विकास अन्तर्गत ईपीएस कोरिया सेन्टर...

नवजात शिशुको औषधि उपचार र बाटो खर्च सरकारले बेहोर्ने

२०७२ भदौ ३ गते ७:२४

काठमाण्डु, ३ भदौ – २८ दिनसम्मको नवजात शिशु बिरामी परी अस्पताल ल्याउँदा लाग्ने बाटो खर्चसमेत सरकारले बेहोर्ने भएको नवजात शिशुको निःशुल्क उपचार गर्ने निर्णय गरेको सरकारले रकम अभावमा शिशु अस्पताल नै आइनपुग्ने समस्या बढ्ने देखेर यस्तो निर्णय लिएको हो । स्वाथ्य मन्त्रालयले यसका लागि...

मधेसी मोर्चाले भन्यो, ‘आन्दोलनमा ज्यान गए परिवारलाई ५० लाख’

२०७२ भदौ ३ गते ७:०३

काठमाण्डु, ३ भदौ– सीमांकनसहित ६ प्रदेशको संविधान रोक्न मंगलबारदेखि मधेसमा अनिश्चितकालीन आमहड्तालमा उत्रिएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनका क्रममा ज्यान गए ५० लाख रुपैयाँ दिने विवादास्पद निर्णय गरेको छ । मधेसमा संविधानविरोधी आन्दोलन चर्काउन मोर्चाले सो निर्णय गरेको हो । बुधबार साँझ बसेको मोर्चाको...

निसानामा चार दल नेतृत्व

२०७२ भदौ ३ गते ७:०१

काठमाण्डु, ३ भदौ – प्रान्त सीमाङकनबिरुद्ध मुलुकका विभिन्न भागमा जारी आन्दालन एक किसिमले नेतृत्वविहीन र दलको पकडबाहिर गएको स्पष्ट संकेत देखिन थालेका छन् । सरकारले स्थिति काबुबाहिर नगएको दाबी गर्दै आइरहे पनि सत्ता साझेदार कांग्रेस–एमाले संविधान लेखनमा सहयोगी एमाओवादी तथा फोरम लोकतान्त्रिक नेतृत्व आन्दोलनकारी...

संविधानको मस्यौदामा राष्ट्रपतिले दिएका गोप्य सुझाव यस्ता छन्

२०७२ भदौ ३ गते ६:३४

काठमाण्डु, ३ भदौ – राष्ट्रपति रामवरण यादवले सेना परिचालनको अधिकार राष्ट्रपतिलाई दिनुपर्ने,संसद विघटनको अधिकार प्रधानमन्त्रीमा राखिनुपर्नेलगायत व्यवस्था नयाँ संविधानमा राख्न शिर्ष नेतृत्वसमक्ष सुझाव राखेका छन् । संविधानसभाबाट नयाँ संविधानका लागि मस्यौदा अन्तिम चरणमा पुगेका बेला राष्ट्रपति यादवले प्रमुख दलका शीर्ष नेतृत्वलाई गोप्य तरिकाले आफ्ना...

थाई प्रेमिकालाई अझै पूर्वयुवराज पारसले पैसा पठाइरहेको खुलासा

२०७२ भदौ २ गते ८:५९

काठमाण्डु, २ भदौ– पूर्वयुवराज पारसकी थाई प्रेमिका कन्निकाले नेपालीहरुकै ग्रान्ड डिजाइनमा पूर्वयुवराज्ञी हिमानी शाहको चरित्रहत्या गर्न खोजेको रहस्य खुलेको छ । लामो बसाइपछि नेपाल फर्किएका पारसले अहिले पनि कन्निकालाई थाइल्याण्ड पैसा पठाउने गरेको र पूर्वयुवराज पारसका त्यहाँ रहेका साथी र थाइल्यान्डमा रहेका नेपालीहरुको सहयोगमा...

राष्ट्र टुक्र्याउन पैसाको खोलो बगाउने को होला ?

२०७२ भदौ २ गते ८:१३

काठमाण्डु, २ भदौ–मधेसमा जन्मिए पनि विभिन्न दलमा छरिएका केही सभासद् राष्ट्र विखण्डनको धन्दामा निर्लिप्त रही देश दौडाहामा जुटेको प्रस्ट भइसक्यो । अनि तिनका विखण्डनकारी वक्तव्यको भिडियो प्रमाणसमेत संसद्ले प्राप्त गरिसक्यो । यो सार्वजनिक भएको खबर हो । तर यीनीहरुको गतिविधिमा बहालवाला मन्त्री र विदेश...

गृहमन्त्रीलाई डिआइजीले भने, ‘तपाईंका कारण हाम्रो शिर निहुरिएको छ’

२०७२ भदौ २ गते ७:३६

काठमाण्डु, २ भदौ– नेपाल प्रहरीका माथिल्लो तहका सबै अधिकृतहरुको सामु त्यसरी आफ्नै आलोचना सुन्नपर्ला भन्ने कुरा गृहमन्त्री बामदेव गौतमले सायदै सोचेका थिए होला । तर, गत शुक्रबार उनकै सामुन्ने प्रहरी अधिकृतले पचासौं जनाको बीचमा भने,‘तपाईं कारण हाम्रो शिर निहुरिएको छ ।’ कार्यक्रम थियो –माथिल्लो...

उपचारको नाममा यस्तो यातना

२०७२ भदौ २ गते ७:२७

काठमाण्डु, २ भदौ – बिरामी छोरीको उपचार गरिदिन्छु भन्दै कोठामा आएका ‘माता’ र ‘धामी’ले राजधानीमा एक महिलाको झन्डै ज्यान लिएका छन् । शुक्रबार काठमाण्डुको टोखामा भएको घटनामा खोलुखुम्बुका जितमाया राई र छोरी वषाले झन्डै ज्यान गुमाउनु परेको थियो ।  २ वर्षअघिदेखि त्यहाँ डेरा गरी...

कब्रस्तानको विषयमा पनि विवाद

२०७२ भदौ २ गते ७:१३

दाङ, २ भदौ– मुस्लिम समुदायको अन्त्येष्टिस्थल (कब्रस्तान) को एउटै जमिनमाथि जिल्लाका सुन्नी र अल्सल्फिया जमाते अहिल्य अधिस (वाहदी) समुदायले दाबी गरेपछि यो विवाद अदालतमा पुगेको छ । दाङमा अहिले यी दुई समुदायका मुसलमानको बसोबास छ । दुवै मुस्लिम समुदायले अहिलेसम्म घोराही नगरपालिका –६ फुस्रेखालीमा...

‘अराजक’ बन्दै कर्णाली आन्दोलन

२०७२ भदौ २ गते ७:०८

जुम्ला, २ भदौ – विशेष अधिकारसहितको कर्णली स्वायत्त प्रदेश माग गर्दै १० दिनदेखि जारी आन्दोलन नेतृत्व अभावमा अराजक बन्दै गएको छ ।  जुम्लामा सात दिनसम्म शान्तिपूर्ण रुपमा चलेको आन्दोलन आठौं दिनदेखि नेतृत्वविहीन बनेको छ । सात दिनसम्म राजनीतिक दलले पालैपालो अगुवाई गरेका थिए ।...

५ वर्षमा ८ सय ६६ दिन बन्द

२०७२ भदौ २ गते ६:४९

काठमाण्डु, २ भदौ – पछिल्ला ५ वर्षमा विभिन्न जिल्लामा ८ सय ६६ दिन बन्द भएको छ । नेपाल प्रहरीका अनुसार ५ वर्षमा ४ सय ७ पटक चक्का जाम भएको छ । महत्वपूर्ण राजनीतिक घटनाक्रमअघि र पछि बन्द हड्ताल र चक्का जाम तीव्र हुने गरेको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us