पत्रपत्रिकाबाट

अमरेश, उपेन्द्र र राजेन्द्र तराइबाटै बहिष्कृत

२०७२ साउन ३२ गते ६:४५

कैलाली, ३२ साउन – अखण्ड सुदूरपश्चिम पक्षधरले मधेसी नेतालार्ई कैलालीमा आमन्त्रण नगर्न आग्रह गरेपछि संयुक्त थारु संघर्ष समितिले सोमबार धनगढीमा आयोजना गर्ने आमसभामा फरक अनुहारका नेता बोलाउने भएको छ । यसअघि मधेसी नेताहरु उपेन्द्र यादव, अमरेशकुमार सिंह र राजेन्द्र महतो आउने कार्यक्रम तय भएको...

महानगरको फोहोर व्यवस्थापनको बजेटमा कर्मचारी र ठेकेदारको लुट

२०७२ साउन ३१ गते ७:३५

काठमाण्डु, ३१ साउन – नियमअनुसार काठमाण्डु महानगरपालिकाले सार्वजनिक ठाउँमा थुपारिएका फोहोर उठाएर डम्पिङसाइटसम्म पु¥याउने जिम्मा महानगरले एक दशकयता व्यक्ति तथा निजी संघसंस्थालाई दिँदै आएको छ । त्यस्तो फोहोर उठाउन उनीहरुले घरैपिच्छे पैसा उठाउँछन् । उनीहरुले घरैपिच्छे पैसा उठाउँछन् तर फोहोर भने चोक, गल्ली वा...

राजेश्वर देवकोटाको किरिया सात दिनमै सिध्याइने

२०७२ साउन ३१ गते ७:२०

काठमाण्डु, ३१ साउन– वरिष्ठ राजनीतिज्ञ राजेश्वर देवकोटाले तीन वर्षअघि काका राममणिको काजकिरिया हुँदै गर्दा भाई राजनसँग भनेका थिए, ‘समाज परिवर्तन भइसक्यो, त्यसैअनुसार हाम्रो वैदिक संस्कार पनि परिवर्तन गर्नुपर्छ । काजकिरिया पनि घटाएर सात दिन बनाउनुपर्छ । अरुबाट हुन नसके मेरोबाट सुरु गर्नू ।’ राजेश्वरको...

काम सुरु भएको १५ वर्षमा पनि मेलम्चीको पानी आएन, कहिले आउँछ कुनै ग्यारेन्टी छैन

२०७२ साउन ३१ गते ७:१९

काठमाण्डु, ३१ साउन – समयमा काम सकिएको भए अहिले काठमाण्डु उपत्यकाबासीका घरघरमा मेलम्चीको खानेपानी झथ्र्यौ । चर्चा भएको २६ वर्ष र कामै सुरु भएको १५ वर्ष बित्दा पनि राजधानीबासीका धारामा मेलम्चीको पानी कहिले झर्ने हो, यकिन हुन सकेको छैन । सरकारले एक वर्षअघि नै २०७३...

उपकुलपति भागबन्डाः एमालेले माग्यो तीन उपकुलपति

२०७२ साउन ३१ गते ७:०४

काठमाण्डु, ३१ साउन– उपकुलपति सिफारिसमा सत्तासाझेदार कांग्रेस र एमालेबीच भागबन्डा विवाद भएको छ । २३ साउनदेखि सातवटा विश्वविद्यालय नेतृत्वविहीन भएका छन् । रिक्त उपकुलपति पदमा सिफारिस गर्न शिक्षामन्त्रीको  संयोजकत्वमा सातवटै विश्वविद्यालयका सभासद्सहितका समिति बनेका छन् । प्रधानमन्त्री  तथा कुलपति सुशील कोइरालाले २७ साउनसम्म नाम सिफारिस...

केरुङका डान्सबारमा छोरी पठाउन बाबुआमानै हुन्छन् तयार

२०७२ साउन ३१ गते ६:५८

रसुवा, ३१ साउन – रसुवामा दुर्गम गाउँका चेलीहरु ‘अभाव, प्रभाव र दबाब’ले नेपाल चीनको सीमा केरुङ बजारतर्फ बेचिने गरेका छन् । प्रहरी र प्रशासनले रोक्न जति प्रयास गर्दा पनि सकेका छैनन् । प्रहरीको तथ्थांकअनुसार केरुङमा ३ वटा डिस्को चलेका छन् । कम्तीमा १५ देखि...

‘दलितको नाम सुन्नेबित्तिकै रोकियो पूजा’

२०७२ साउन ३१ गते ६:४४

दाङ, ३१ साउन – ग्रह शान्तिको पूजा भइरहेको बेला पुजारीले नाम, थर र गोत्र सोधे । जवाफमा दलित थर सुन्नेबित्तिकै पुजारीले टाउको उठाउन सकेनन् । केहीबेर केके सोचे अनि पूजा अघि बढाउन नसक्ने बताए । त्यसपछि चार वर्षदेखि बिरामी ११ वर्षीया छोरी सन्ध्याको ग्रह...

डीभाइडर नाघेका गृहमन्त्री गौतमले भने,‘नेपाल प्रहरीमा अनुशासनको कमी छ’

२०७२ साउन ३१ गते ६:४४

काठमाण्डु, ३१ साउन– गृहमन्त्री बामदेव गौतम र नेपाल प्रहरीका आइजिपी उपेन्द्रकान्त अर्यालबीच ‘भुसको आगो’ झै सल्किएको द्वन्द्व सतहमा आएको छ । अनुशासनको कमी रहेको भन्दै शुक्रबार फेरि एकपटक प्रहरीकै कायृक्रममा गौतमले प्रहरी नेतृत्वको चर्को आलोचना गरे । सशस्त्र प्रहरीलाई पक्राउ पुर्जी दिने सरकारको निर्णयमा...

विशेषका पूर्वरजिस्ट्रारले घुस मागेको भिडियो सार्वजनिक

२०७२ साउन ३० गते ७:२५

काठमाण्डु, ३० साउन – विशेष अदालतका पूर्वरजिस्ट्रार नातिबाबु लामिछानेले मुद्दा मिलाइदिने भन्दै एक पक्षसँग १५ लाख रुपैयाँसम्म घुस मागेको खुलासा भएको छ । घुसको रकममा बार्गेनिङ गर्दै गरेको भिडियो नयाँ पत्रिकाले फेला पारेको छ । स्रोतका अनुसार रौतहटको एउटा विद्यालयमा भएको अनियमितता सम्वन्धि मुद्दा...

पूर्वमुख्यसचिव पौड्याल भन्छन्, ‘विपदको बेला विदेशीले खेले’

२०७२ साउन ३० गते ७:११

काठमाण्डु, ३० साउन– पूर्वमुख्यसचिव लीलामणि पौड्यालले वैशाख १२ को विनाशाकारी भूकम्पलगत्तै उद्धार तथा राहतमा आएका केही विदेशी मुलुक, गैरसरकारी संस्था र एजेन्सीले मानवीय सहायताका नाउँमा नेपालमा चलखेल गर्ने प्रयास गरेको बताएका छन् । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले शुक्रबार आयोजना गरेको कार्यक्रममा उनले नेपालको सरकारी...

फेसबुकमै बस्यो लभ, २७ लाख गुमेपछि आयो होस

२०७२ साउन ३० गते ७:०६

काठमाण्डु, ३० साउन – प्रहरीका अनुसार काठमाडौंकी ठकुरी थरकी एक युवतीलाई गत वर्ष एक अपरिचित फेसबुक रिक्वेस्ट आयो । राणा थर भएका युवकले उनलाई फेसबुक रिक्वेस्ट पठाए, उनले एसेप्ट गरिन् । त्यसपछि ती युवकसँग उनको नियमित च्याट हुन थाल्यो । युवकले पटकपटक म्यासेज पठाएपछि...

देश टुक्र्याँछु भन्दै धम्की दिने नेतालाई यसरी लखेटे स्थानीयले

२०७२ साउन ३० गते ६:५५

  काठमाण्डु, ३० साउन – देश टुक्र्याउछु भन्दै भन्दै बुधबार थरुहटको एउटा कार्यक्रममा धम्की दिने नेपाली कांग्रेसका सभासद् अमरेशकुमार सिंह, संघीय समाजवादी फोरमका उपेन्द्र यादव र सद्भावना पार्टीका राजेन्द्र महतोको अभिव्यक्तिप्रति बिहीबार संसद्मा आपत्ति प्रकट गर्दै उनीहरुमााथि कारबाहीको माग गरिएको छ । नयाँ संविधानमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us